🇳🇵बेनाम कुँवर साहेब 🙏 (@89bindas) header
🇳🇵बेनाम कुँवर साहेब 🙏 (@89bindas) profile picture

न रावणको बनियो न त राम को बनियो बाच्न त बाचियो बिना काम को बनियो https://nitter.gq/t.co/qUyDBrhyWB

कहाँ भन्नू र ?
Joined September 2018
Photo by 🇳🇵बेनाम कुँवर साहेब 🙏 (@89bindas)Photo by 🇳🇵बेनाम कुँवर साहेब 🙏 (@89bindas)Photo by 🇳🇵बेनाम कुँवर साहेब 🙏 (@89bindas)Photo by 🇳🇵बेनाम कुँवर साहेब 🙏 (@89bindas)Photo by 🇳🇵बेनाम कुँवर साहेब 🙏 (@89bindas)Photo by 🇳🇵बेनाम कुँवर साहेब 🙏 (@89bindas)Photo by 🇳🇵बेनाम कुँवर साहेब 🙏 (@89bindas)Photo by 🇳🇵बेनाम कुँवर साहेब 🙏 (@89bindas)Photo by 🇳🇵बेनाम कुँवर साहेब 🙏 (@89bindas)Photo by 🇳🇵बेनाम कुँवर साहेब 🙏 (@89bindas)
" जस्को सोच मा आत्मबिस्ववासको महक छ ,जस्को इरादा मा हौसलाको मिठास छ र जस्को नियत मा सच्चाइको स्वाद छ उस्को पूरा जिन्दगी सुगन्धित गुलाब जस्तै हो #शुभप्रभात #शुभदिन 🌷🌷🌷🌷🌷🌷☕️☕️☕️☕️☕️
52
545
3
708
एक्लै खुसी हुन सिक्नुस महोदय ! किन कि साथ त एक दिन जिन्दगीले पनि छोडेर जान्छ ,मान्छेको साथ को के कुरा गर्नु
2
274
भाग्य, समय र परिस्थिति खराब भएको बेला सुन्नु पनि पर्छ, सहनु पनि पर्छ ,🥺💝
2
1
194
मुठ्ठी बाध्न जस्तो सजिलो कहाँ हुन्छ र, मन बाध्न, कहिले मन हार्यो त कहिँले मन सङ्ग हारियो!
1
2
159
नयाँ यात्रामा मैले एकान्त रोजेको छु किनकि बिना गल्ती पनि मैले धेरै कुरा सहेको छु !!
1
4
180
🇳🇵बेनाम कुँवर साहेब 🙏 retweeted
कहिलेकाहीँ जिन्दगी मा सबै कुरा एकैपटक सकिदो रहेछ साथ , सम्बन्ध, आशा अनि सपना 😕💔 #GoodMorningTwitterWorld
पातले रंग बदले, र झरेर गए नत्र रुखलाइ सम्हाल्न कुनै आपती थिएन 😊
2
278
पवनको एक लपेटले 'हजारौ दियो' को उज्यालो एक झोक्कामा समाप्त गरी जान्छ! जसरी जेनतेन बाँचिरहेको मुटुलाई तिम्रो यादले ॱश्मसान बनाइदिन्छ!!
1
2
333
उस्लाइ थाहा छ जिन्दगी बेहाल छ तर पनि सोद्छ्न के कस्तो हाल छ
3
11
1,249
🇳🇵बेनाम कुँवर साहेब 🙏 retweeted
𝗖.𝗛.𝗔.𝗠.𝗣.𝗜.𝗢.𝗡.𝗦 🏆 #TeamIndia 🇮🇳 HAVE DONE IT! 🔝👏 ICC Men's T20 World Cup 2024 Champions 😍 #T20WorldCup | #SAvIND
5,260
43,702
3,708
199,967
11,851,746
Replying to @samjana24
नया हेन्सम भए पुरानो आफै बदलिन्छ
1
1
3
67
Replying to @bistakaji41
सोही कामना डाजु 😍😍🤗
11
Hollywood को फिल्म मा 10 पटक किस गरेनी लप पर्दैन , मेरा डाजुहरुको पोस्ट मा RT गर्यो कि लप परिहाल्छ 😂😂
1
1
7
559
Replying to @realpbhattarai
यो मुम्बै हो 😂😂
150
जो मान्छे पहिलो नजरमा नै मनमा बस्छ र प्रेम मा बाधिन्छ नि त्यो प्रेम पो निश्चल प्रेम हो ! तर सारा कुरा धन सम्पत्ति,रुप रंग हेरेर लाएको प्रेम मा त स्वार्थ लुकेको हुन्छ !!
1
8
488
हेर्ने आँखा सबैको एकै हुन,देखिने दृष्य पनि एकै हो तर हेर्ने दृष्टिकोण फरक फरक हुदो रहेछ।
3
13
1,022
किस्मत मा नभएका तर मनमा सधै रहेका मान्छे हरु संग नै समय ले बारम्बार भेटाउदो रहेछ ।।🤗
4
20
783