Sunshine🌻 retweeted
केही दुखाइ थिए
चुपचाप पिएँ
चियाका चुस्कीहरूमा।
केही बाँकी छन् अझै पनि
बिसाउनलाई
कविता लेख्दैछु।❤️👌
Thanks @vissmaya_poetry 👍️
Sunshine🌻 retweeted
सबैले भन्छन अभागी छस्,
अनि म मुस्कुराउदै भन्छु,
हजारौं भाग्यमानीको भिडमा एउटा अभागी हुनु पनी भाग्यमानी नै हो!💔😥
Sunshine🌻 retweeted
लमतन्न बाटो
चुपचाप चौक
सुस्तरी बामे सरिरहेका गाडीहरु
शान्त पाइला
शान्त पल..
एउटा झरी हुनेगर्थ्यो
उल्लासी,उन्मत्त र उत्तेजक।
र
हिँड्नेगर्थ्यो एउटा जोडी
चुपचाप
कुम ठोक्काउँदै
सडकको ओल्लो कुनो
पल्लो कुनो
मौन स्पर्श
मौन मुस्कान
मौन संवाद..
र अहिले
यो झरी छ
नितान्त एक्लो
एक्लो..
😌
Sunshine🌻 retweeted
तिम्रो प्रेमको रंगले
सजाउनुछ जिबन
यही प्रेमको आभाषभित्र
संसार खोज्नुछ
चाहना छैन
ठूलो महल धेरै धन
ठूलो सपना देख्ने
देखावटि भौतिक स्वरूप
किन चाहियो र
तिम्रो प्रेमिल साथ र शुद्व मनसँग
प्रेम सजाउने मन छ
तिम्रो हौसला
प्रेरणा मिसिएको
प्रेमको शिरानीमा निदाउने मन छ..
#शुभप्रभात🌷🙏💜
Sunshine🌻 retweeted
#NewProfilePic अनि भन न !!!
कहिले Propose गर्छ्यौ त !:?😍😍
Sunshine🌻 retweeted
हरेक अप्ठ्यारा हरु सहेर खुशी हुनुपर्ने !!
हरेक रहर भित्र भित्रै मारेर आँसु झार्दै,
बाहिर खुशी हुनुपर्ने यही रहेछ जिन्दगी !!❣️🙏
जिन्दगी हारेर नि खुशी हुनु पर्ने
मनमा रहर मारेर नि खुशी हुनु पर्ने
नाटक नै रहेछ जिन्दगी ,,
रुदै आँसु झारेर नि खुसी हुनु पर्ने ।।❣️
#सुभदिन
Sunshine🌻 retweeted
रूपमा हराउने लाई के थाहा
मनको सुन्दरता के हो भनेर्😏
#सुभ_दिनको_कामना🙏😘
Sunshine🌻 retweeted
खुसी उसलाई बनाउनुहोस
जसले हजुरलाई जन्म दियो❤️
#Goodmorning☕️☕️
Sunshine🌻 retweeted
हिरा लाई हेर्नू छ त अँध्यारोको
प्रतीक्षा गर ? घाममा त सिसाको
टुक्रा पनि चम्किन्छ ।🤗🙏
#शुभबिहानी ☕️
#शुभदिनको_कामना ❤️🙏
















