Pinned Tweet
आफ्नो आमाले जे पकाएर दिनुहुन्छ त्यसैलाई मिठो मानेर खाने गर्नुस् ।😊🙏
किनकी कसैको भाग्यमा आमा हुँदैनन् त कसैको भाग्यमा खाना । ❣️🇳🇵🕉️
#GoodMorning 🕉️
#शुभ_प्रभात ❣️☺️
Balkrishna retweeted
सत्य कुरो हो...
मान्छे कि त नोटले बदलिन्छ
कि त चोटले बदलिन्छ।
#शुभबिहानी #सामाजिकसञ्जाल
~bg T- 5514 🇳🇵
सपना मेरा थिए तर त्यसका निम्ति परिश्रम गर्ने मेरा "बा आमा" थिए।।😚❤️
#शुभ__प्रभात
#शुभ_दिन ❣️🙏
Balkrishna retweeted
देशको वर्तमान आर्थिक तथा वित्तीय स्थिति (आर्थिक वर्ष २०८०-८१ को आठ महिनाको तथ्याङ्कमा आधारित)
नेपाली bit.ly/43KciC4
अङ्ग्रेजी bit.ly/3J8as4B
तालिका bit.ly/3vP2ZEi
Balkrishna retweeted
ईच्छा अनुसार होईन आवश्यकता अनुसार जिउने गर्नुहोस
किनकि
आवश्यकता जोगीका पनि पुरा हुन्छन् तर ईच्छाहरू राजाका पनि अधुरै रहन्छन् ।।
#जयहोस
हात पनि त्यो दियोले पोल्यो जस्लाई म हावाबाट बचाउन खोजेको थिए।❤️🌸
#शुभरात्री
1
49
Balkrishna retweeted
Well played Virat.
It took me 365 days to go from 49 to 50 earlier this year. I hope you go from 49 to 50 and break my record in the next few days.
Congratulations!!
#INDvSA
Balkrishna retweeted
Feeling blessed to receive the blessings of Acharya Shri 108 Vidhyasagar Ji Maharaj Ji at the Chandragiri Jain Mandir in Dongargarh, Chhattisgarh.
Balkrishna retweeted
The passion for cricket in Nepal is nothing short of madness! 🙌🏏
📸: Nepal Cricket
सर्वोच्च अदालतले जन्मकैदको सजाय पाएका योगराज ढकाल रिगललाई आममाफी दिने निर्णय बदर हुने आदेश दिएको छ ।
16






























