Bhim Aviral (@BhimAviral2) header
Bhim Aviral (@BhimAviral2) profile picture

Respect everyone, but never reduce your own worth just to be accepted.

Nepal
Joined February 2023
Photo by Bhim Aviral (@BhimAviral2)Photo by Bhim Aviral (@BhimAviral2)Photo by Bhim Aviral (@BhimAviral2)Photo by Bhim Aviral (@BhimAviral2)Photo by Bhim Aviral (@BhimAviral2)Photo by Bhim Aviral (@BhimAviral2)Photo by Bhim Aviral (@BhimAviral2)Photo by Bhim Aviral (@BhimAviral2)Photo by Bhim Aviral (@BhimAviral2)Photo by Bhim Aviral (@BhimAviral2)
सम्बन्धमा कसैको माया, समय र साथ पाउने बानी परिसकेपछि, एक दिन त्यही कुरामा केही कमी आउँदा मन दुख्छ, तर बुझ्नुपर्ने कुरा के हो भने, हरेक दिन परिस्थिति उस्तै हुँदैन र हरेक दिन अपेक्षा गरेजस्तै व्यवहार पनि सम्भव हुँदैन त्यसैले माया गर्नु र अपेक्षाको बोझ थोपर्नु फरक कुरा हुन् #माया
4
196
नभएरै पनि संगै तिमी आडैमा छौं झै लाउन थाल्यो।
1
4
105
मेरो शून्यतामा पनि.... तिमी गुञ्जि रहन्छौ । #Alonegirl
1
4
100
न रिसाएको कारण थाहा छ न नबोल्नुको कारण बस्, एउटा प्रश्न छ-मेरो के गल्ती भयो प्रिया ? किन बोल्दिनौ 😏🤭😋😃 #कारण #प्रिय
23
आवश्यकता अनुसार अन्धो,बहिरो र लाटो बन्नुहोस । अरु समाधान खोज्नुपर्दैन । #शुभदिन #जयश्रीराम
2
3
19
398
पर्खाई साच्चै मिठो हुन्छ यदि फर्किने कोहि छन् भने।
पर्खाई साच्चै मिठो हुन्छ यदि फर्किने कोहि छन् भने।
1
1
1
56
❤️☕️❤️उषाको कोख छिचोल्दैं , अरुण आकाश-गंगाको सिमाना बाट झुल्केर पोख्दै छ धर्तिमा उन्मादले उत्ताऊलिएको एक थुप्रो बादललाई पन्छाउँदै बैसालु दिनको पर्खाइमा। #Alonegirl
2
3
9
154
God is good.
1
50
पर्खी बस है ,फर्कि आउनेछु🥺🥰 #Alonegirl
3
1
11
292
Replying to @BhimAviral2
लु यता नि बर्बादि शुरु हुँदैरेछ🤣 ल बधाई छ🎉🎉
1
1
1
62
आँखा खोलेर सारा संसार देखिन्छ भन्छन् तर म त देख्दिन एकपटक आँखा बन्द गरे मात्र देख्छु तिमिलाई प्रिय 🙆🤭😁 #अन्धो #प्रेम
1
5
150
खराब समय सँग गुनासो मात्र गर्नु हुँदैन। जीवनका केही यस्ता सत्य देखाउँछ जुन राम्रो समयमा कहिल्यै देखिँदैन।
2
9
732
...🌿 मनमा लागेको घाउ देखाउन सकिँदैन तेसैले मुस्कुराएरै सबै पीडा लुकाउनु पर्छ कसैलाइ दोष दिन सकिँदैन कसै संग गुनासो गर्न पनि सकिँदैन बस आफैलाइ सम्झाउदै चुपचाप अघि बड्नु पर्छ #शुभ_बिहानी 🙏☕️
10
14
68
2,890
❤️☕️❤️ जहिले तिमीलाई धेरै सम्झेर रुदारुँदै निदाउँछु नि तब त्यो रात भरिको सपनीमा तिमी आउँछौ । #आमा🥺🫂🥰 #Alonegirl
1
3
12
348
Bhim Aviral retweeted
देउवाको घर जलाउनमा गगन थापाको संलग्नताको प्रमाण। 😱😱😱
1
1
12
643
प्रेममा हुँदैन भन्न पाइन्छ ? बिल्कुलै मुस्किल हुन्छ तिमीसँगको त्यही प्रेमको कारणले मैले सबै थोक त्यागेर तिमीलाई अँगालेको छु प्रिय!!! #प्रेम
4
144
Bhim Aviral retweeted
यो के हो सरकार? १६ दिने लैंगिक हिंसा मनाइ राखेको होइन?? रिति रिवाज,चलनचल्ती भनेर चाहिँ हुँदैन यो दृश्य क्षमा योग्य छैन सरकार। #भिडियो_स्रोत Rajan Gaunle @NepalPoliceHQ @PM_nepal_ @sobita465
12
26
3
100
13,363
Bhim Aviral retweeted
होइन हो के के सुन्न पर्छ हँ ?? १८ करोडको कांग्रेसले यस्तो गर्नै सक्दैन किनभने भने सभापति देखि कार्यकर्ता सम्म एक सय एक विद्वान छन्। संसारकै महाविद्वान छन् अनि यस्ता पबित्र विद्वानहरुको पार्टीले यौन काण्ड गर्न सक्दैनन्। #भिडियो_स्रोत :- Khabar Station 2.0
2
4
1
18
4,117
Good morning ❤️☕❤️ May this morning bring peace to your heart and remind you that beautiful things are still ahead🌼💐💛 #Happyfriday😍
1
1
6
148