👨‍⚕️ डा. राेहन 👨‍⚕️🇳🇵❣️... (@RohanPoudel33) header
👨‍⚕️ डा. राेहन 👨‍⚕️🇳🇵❣️... (@RohanPoudel33) profile picture

One day you will miss me... But... l will be just a memory.. follow 👉️https://nitter.gq/t.co/G3omx2KPdF

Sky
Joined December 2015
Photo by 👨‍⚕️ डा. राेहन 👨‍⚕️🇳🇵❣️... (@RohanPoudel33)Photo by 👨‍⚕️ डा. राेहन 👨‍⚕️🇳🇵❣️... (@RohanPoudel33)Photo by 👨‍⚕️ डा. राेहन 👨‍⚕️🇳🇵❣️... (@RohanPoudel33)Photo by 👨‍⚕️ डा. राेहन 👨‍⚕️🇳🇵❣️... (@RohanPoudel33)Photo by 👨‍⚕️ डा. राेहन 👨‍⚕️🇳🇵❣️... (@RohanPoudel33)Photo by 👨‍⚕️ डा. राेहन 👨‍⚕️🇳🇵❣️... (@RohanPoudel33)Photo by 👨‍⚕️ डा. राेहन 👨‍⚕️🇳🇵❣️... (@RohanPoudel33)Photo by 👨‍⚕️ डा. राेहन 👨‍⚕️🇳🇵❣️... (@RohanPoudel33)Photo by 👨‍⚕️ डा. राेहन 👨‍⚕️🇳🇵❣️... (@RohanPoudel33)Photo by 👨‍⚕️ डा. राेहन 👨‍⚕️🇳🇵❣️... (@RohanPoudel33)
संगै पढेको साथीहरु ~_~ Aus ,US र Japan उडे आफु चाई अझै पनी लोकल गाडीमा "दाई काड छ " . . भनदै हिड्नु परेछ | -दुखि अात्मा
82
1,098
10
2,021
डाहा गरेर भयाे त अनि😆 PM Balen Shah’s flight to India is currently the most tracked flight worldwide on FlightRadar24. 😱
171
*सुनको भाउ मात्र घटेर बिहे नहुने रछ: उनको भाउले आकास छोएपछि !😝* सरकार
1
7
20
696
२/४ दिनको रुगाखोकी जस्तो माया पनि के माया ..माया त HIV जस्तो हुनुपर्छ लाग्यो भने छोड्दै नछोड्ने.!!😆😂✍️
3
10
506
पहिला जस्तो नहुनुको कारण घमण्ड होइन, धेरै कुरा सहेर आएको अनुभव हो। ❤️
21
716
घमन्ड हरकोहीमा हुन्छ तर झुक्छ उहि जस्लाई सम्बन्धको कदर छ 😊❤️
2
15
548
सबै कुरा पाउनुपर्छ भन्ने छैन, कहिलेकाहीँ गुमाएका कुराले नै जीवनको मूल्य बुझाउँछन्।😴♥️
सबै कुरा पाउनुपर्छ भन्ने छैन, कहिलेकाहीँ गुमाएका कुराले नै जीवनको मूल्य बुझाउँछन्।😴♥️
5
296
जेन्जी आन्दोलनको बेला आफ्नै रक्षा गर्न नसकेर सेनाको हेलिकप्टरमा भाग्ने केपी ओली भन्छन् : अब सबैको रक्षा एमालेले गर्छ।😳 ह्या थु
3
19
642
कथा त अधुरै थियो तर समयले अन्त्य भएको घोषणा गरिदियो 🥹
3
26
1,009
पर्खी बसौँ भने अधिकार छैन बिर्सिदिउँ भने मनले मान्दैन।😔♥️
10
429
मलाई अरु संग न दाज्नु, तिम्राे लागि यत्ति काे बन्न पनि मैले धेरै कुरा त्यागेको छु🙂💔 #शुभदिन☕️❤️😊
1
3
24
955
याे भतुवा बलत्कारिकाे ढाड भाच्ने बेला भएन र भनेकाे
6
1
15
1,080
👨‍⚕️ डा. राेहन 👨‍⚕️🇳🇵❣️... retweeted
बिरामीलाई रगत चाहिँदा आफन्त भेटिँदैनन्, बिहेमा भोज खुवाउन बोलाउँदा आफन्त गन्नै नसकिने! गजब छ आफन्ती, दुःखमा नाता हराउँछ, भोज खानुपर्ने बेला चाहिँ सात पुस्ताको साइनो जोडिन्छ! 🥹😏😂
2
7
2
30
1,080
देख्दै छु,भोग्दै छु,सहँदै छु, अहिले लाई यो बाहेक केही गर्न सकेन मैले।
4
20
1,196
👨‍⚕️ डा. राेहन 👨‍⚕️🇳🇵❣️... retweeted
आफ्नो चिया शान्तिसँग पिउनुहोस्। ☕ आफूलाई मनपर्ने लुगा लगाउनुहोस्। आफ्नो मनलाई खुसी बनाउने काम गर्नुहोस्। आफ्नो बाटोमा हिँड्नुहोस् र अरूको अनावश्यक कुराले आफ्नो मनको शान्ति नबिगार्नुहोस्। #शुभदिन☕️❤️
5
23
1,016
👨‍⚕️ डा. राेहन 👨‍⚕️🇳🇵❣️... retweeted
म त आफ्नै दुनियाँमा मस्त छु, तनाव त तिनीहरूलाई छ जो रातदिन मेरो चासो राख्छन् #goodnight❤️
1
25
72
2,347
👨‍⚕️ डा. राेहन 👨‍⚕️🇳🇵❣️... retweeted
थरी-थरीको शरीरको बास्ना लिने बानी परेको तिमीलाई,मैले मेरो प्रेमको बास्नाले बाधेर राख्न कहाँ सक्थेर ।♥️
3
9
1,300
👨‍⚕️ डा. राेहन 👨‍⚕️🇳🇵❣️... retweeted
फेरी पनि उमेरमा अर्को एक अङक थपिएको छ। मलाई सुन्दर संसार देखाउनु हुने मेरा जन्मदाता प्रति हार्दिक नमन 🙏♥️🎂🍻 #HappyBirthdayToMe♥️🎂
21
4
1
58
1,777
👨‍⚕️ डा. राेहन 👨‍⚕️🇳🇵❣️... retweeted
जे तिम्रो भाग्यमा छ, त्यो तिमीबाट कसैले खोस्न सक्दैन। त्यसैले तनाव होइन, विश्वास गर। ✨ #शुभदिन☕️😊❤️
3
3
44
1,421
👨‍⚕️ डा. राेहन 👨‍⚕️🇳🇵❣️... retweeted
अस्तित्व बनाइदिन्छु भन्नेले नै अस्तित्व मेटाएर गए💔
1
9
490