Pinned Tweet
भरोसा आफैमा राख्नु पर्छ,चरा सङ्ग पनि नक्सा त काहा हुन्छ र तर पनि आफ्नो गन्तव्यमा पुगेकै हुन्छ 💕💕
बिप्लन पौडेल retweeted
"सम्मान सबैलाई गर्नुस् तर आफुँलाई गिराएर होइन।"
#शुभ_बिहानी 🌻☕️
#शुभ_दिन 🙏😍🌹
बिप्लन पौडेल retweeted
"चिन्तामा रहनेहरु आंफै जल्छन्,
बिन्दासमा रहनेहरुसंग दुनिंया जल्छन्।"
#शुभ_सन्ध्या 😍
#शुभ_रात्री 🙏🌹
बिप्लन पौडेल retweeted
"अरुलाई भत्काउनमा होईन, आफुलाई बनाउनमा समयको लगानी गर्नुहोस् जिन्दगी भरी खुसी मिल्छ"!!
#शुभ_प्रभात
#शुभ_दिन ☕️😊♥️
अरुलाइ सहयोग गर्दा दाँतबाट पसिना आउनेहरु चन्द्रमा बाट केही सिक्नुस!
चन्द्रमा आफु चम्कने क्षमता नभएपनि सुर्यको प्रकाश सापटि लिएर पृथ्वीलाई उज्यालो दिने गर्छ, त्यसैले त उ सबैको प्यारो छ।❤️
1
4
540
बिप्लन पौडेल retweeted
मसँग सभ्यता र असभ्यता दुवै छ,
मेरो नैतिकता तपाईको व्यवहारले मात्र निर्धारण गर्दछ!!
#शुभरात्री 😊♥️🌙
बिप्लन पौडेल retweeted
हामी गलत कहिल्यै थिएनौ ,
न त हामी परिवर्तन भएका थियौँ
बस हाम्रा प्राथमिकता फरक थिए ।।
#DeEnd 😐️
माइता गएकी श्रीमति र EXको याद उस्तै,
नआइदिए हुन्थ्यो भन्दा नि आइदिनि!
भन्दै थे पल्ला घरे माइला दाइ 😂
1
5
610
बिप्लन पौडेल retweeted
परिपक्वता उमेरमा नखोज्नुस्
यहाँ कतिपय ब्यक्ति उमेर नपुगी नै परिपक्व र जिम्मेवार भएका छन् !!
#शुभरात्री 😊♥️🌙
बिप्लन पौडेल retweeted
"यदी आफ्नो कर्म प्रति बिश्वास छ भने !!
एक जित पाउनका लागी सयौं हारलाई पनि सहन सकिन्छ।"
#शुभबिहानी ☕️🙏
#शुभदिन 😍✌️🌹
बिप्लन पौडेल retweeted
हिम्मत हार्नु हुदैन जिन्दगीमा टक्कर दिने र ठक्कर दिनेहरु नहुने हो भने बलियो भएर बाच्ने आट्नै आउदैन..!!
#शुभ_प्रभात
#शुभ_दिन ☕️😊♥️
बिप्लन पौडेल retweeted
सन्तुष्ट त भ्रम हो 😐️
जस्ले झुठा आशा र निराशा निम्त्याउँछ ।।
शुभ दिनको कामना 😍
बिप्लन पौडेल retweeted
मलामीहरु त हास्दै फर्किन्छन क्षण भरको सम्वेदना देखाएर !
बरु दाउराले अन्तिम सम्म साथ दिन्छ आफै खरानी
बनेर !!
#शुभरात्री 🙏🏻
बिप्लन पौडेल retweeted
जिन्दगी यात्रा हो, यात्रामा तपाईं भनेर भेटिने, अनि तिमी भनेर नजिकिने, र तँ भनेर छुटिने प्रशस्तै भेटिन्छन् !!
आजकलका मान्छेको छातीभित्र दिल होइन Calculator हुने गर्छ।
उनिहरु कसैसँग नजिक हुनुभन्दा अगाडि नै,म यो सङ नजिक भएँ भने के फाइदा हुन्छ भनेर हिसाब लगाएर मात्र नजिक हुन्छन्।😶
#शुभपल
समुन्द्रमा आउने छालबाट टाढा भाग्नु भन्दा त्यसमा Surfing🏄♂️ गर्न सिक्नुपर्छ,
त्यसरी नै मानिसको जिवनमा आउने चुनौतीबाट टाढा भाग्नु भन्दा त्यसको डटेर सामना गर्न सिक्नुपर्छ ।❤️
#शुभपल
1
6
254
बिप्लन पौडेल retweeted
बाँच्नैपर्ने बाध्यता छन् केही,
नत्र लाग्छ घाँटीमा डोरी कसेर जिन्दगी स्वतन्त्र गरिदिउँ।।






