अल्टर सरकार (@Oceanofsrcrets) header
अल्टर सरकार (@Oceanofsrcrets) profile picture

𝐵𝒾𝒷𝓁𝒾𝑜𝓅𝒽𝒾𝓁𝑒

🇳🇵
Joined February 2017
Photo by अल्टर सरकार (@Oceanofsrcrets)
नोभेम्बरका रातहरु चिसा हुन थालेका छन हिँउ पाखामा फुल्न थालेका छन थाहा छैन समयको कठोरता बढ्दौ छ कि चिसो रातको गहिराइ मान्छेहरुका व्यवहार चिसा भएपछि मनसँगको उम्मिद पनि सकिने रहेछ हर मौसमले आफ्नो रङ्ग बदल्छ स्वभाविक हो तर मान्छेहरु आफ्नो कुरुपपनलाई बदल्न नसक्ने रहेछन।।
1
10
32
1,239
अन्त्य अघि कति अनन्त छ जिन्दगी, नसोचेको जिवन त सजाय जस्तो छ।।
11
38
2,079
मरेपछी पनि मेरा आँखा खुल्लै रहने छन, आदत जो बने जिन्दगीभर तिमिलाई हेरिरहने।।
2
9
39
2,224
घामको किरणझैँ चम्किनु छ, तर कसैलाई छायाँमा पारेर होईन्।।
1
26
1
57
2,935
खुशी छ भन्ने भ्रममा राख्यो मुस्कानले, पिडै पिडाको भारी कसले देख्यो र यो मनको।।
2
9
1
41
2,738
उता ओठमा राखेर चुरोट सल्काउछ्यौ तिमी, यता म जलिरहेको हुन्छु प्रेमको जलनले।।
8
32
2,825
मेरो लागी म नै मेरो दुनियाँ हुँ, चाहे मलाई मतलबी भन या घमण्डी।।
1
13
46
2,966
जिवनको स्वाद तीतो भयो अब मृत्युलाई चाख्न मन् छ।।
6
56
3,331
अरूलाई बदल्नु छ भने आफु बद्लीएर देखाउ, उदाहरणबाट प्रष्टिन्छन प्रायः कुराहरू।।
1
16
44
3,422
आफ्नै हालत हेर्ने समय छैन, आरोप लगाउँछे उ अरूसँग बोलेको।।
1
16
67
3,953
सबैथोक झोलामा हालेजस्तो लाग्थ्यो, तर दशैँ तिहार चाहिँ नेपालमै छुटेछ।।
4
18
54
3,710
ओछ्यान फेरेर थाकिनौ तिमी, म तिम्रो चरित्र देखेर थाकिसके।।
15
56
4,392
मन लगाएर सबैलाई गुण गरेपनि, बचन लगाउनेहरुको भने कहिल्यै कमि भएन।।
17
37
4,417
मान्छे मरेको भए पो तेह्र दिन बार्नु, मन मरेको हो महोदय जिन्दगीभर बारिन्छ।।
1
47
94
6,051
म प्रेममा कुकुरजस्तै भएको छु, तिमिले दया देखाएर बिस्कुट फालिदिए पनि मख्खै।।
1
15
65
5,125
अनेकौँ पिडाको भारी बोकेर हिँडेको छु, थाहा छैन पहिला दुःख बिसाउने चौतारी भेटिन्छ कि जीवन।।
3
25
78
5,546
एउटा तिमिलाई बिर्सन सिकाएन, अरु सबै कुरा सिकाउँदै छ समयले ।।
1
14
54
4,593
कसैले हिँसा गरे नष्ट गर्न सिकाउनेछु छोरीलाई, जेलबाट निकाल्न सक्छु,चिहानबाट होईन।।
2
7
59
4,919
हतकडी मात्रै नभएका हुन् यी हातहरूमा, म पनि त गिरफ्तार छु जिम्मेवारीको परिस्थितिमा।।
1
45
95
6,095
कसैप्रति आभारी छैन म, आफ्नो नराम्रो समय एक्लै बिताएको छु।।
1
23
1
75
5,939