बिर्विक retweeted
१८ करोड काण्ड दबाउन गरीएका प्रयासहरुमध्ये अमित ढकालहरुको मिहिनेत उच्च प्रशंसनीय छ !
🤣🤣
यतिबेला अमित ढकाल(हरु)को निस्कर्ष:
जेन्जी आन्दोलन पहिले नेपाल देश युरोप जस्तो बनिसकेको थियो तर तेस्पछिका दिनमा नेपाल देश सोमालिया जस्तो बन्यो:
बिर्विक retweeted
स्काउटको देउसीमा प्रधानमन्त्री @ShahBalen को नाच
फेसवुकमा @ShahBalen ले गीतसहित लुसिफर अवतार सार्वजनिक गरेछन, बेलुका हाम्रै टोलमा देउसी भट्याउन त आईपुग्दैनन होला नि 😂
बिर्विक retweeted
देउसी–भैलो कार्यक्रममा प्रधानमन्त्री बालेन शाह नाच्दै
#NepalKhabar #Balenshah #primeministerofnepal #tiharspecial
बिर्विक retweeted
Nepal's PM Balendra Shah is dancing in Tihar ( Dipawali). He is not only a rapper but he is good Dancer too, see his steps 🕺🕺🕺
बिर्विक retweeted
गगन थापाले २ दिन अघिमात्र मधेश सरकार गठनको लागी केपी ओलीलाई भेटेको भनेका थिए ।
तर तलको अनलाइनख़बरको लेखमा गगन थापा झन् बीचमा हुनुपर्नेमा किन छैनन् त?
*कारण दोस्रो तस्वीरमा छ।
बिर्विक retweeted
मेनस्ट्रीम मिडियाले गगन थापाको गफ दिने कलालाई प्रश्रय दिएपनी जनताले चाहीं पक्डीन थालेछन्।
घरी ५० वर्षमा राजनीति छोड़नी हो भन्छन्, घरी ५५ वर्ष, अहिले त्यो कुरा नगरौ भन्छन्।
यहाँ फेरी कांग्रेसले कोहीसंग मिलेर सरकार बनाउंदैन भनेर २ हप्ता अघि मात्र गफ जोतेका रहेछन्।
बिर्विक retweeted
मलाई गगन एकदमै मन पर्छ किनकि गाँई गुइँ काण्डहरुमा आफ्नो नाम जोडिने बित्तिकै नेपाली इतिहाँसकै भ्रस्टपिता भनेर चिनिने एमाले अध्यक्ष खड्ग प्रसाद ओली अर्थात केपी ओलीको शरणमा पुगिहाल्छन !
बिर्विक retweeted
प्रधानमन्त्री को छेउमा अर्को कुर्सि राख्दिन! प्रधानमन्त्री बालेन शाहलाइ पुरै ५ वर्ष चलाउन दिन्छु ! मेरो खुट्टामा बल आएका म बालेनलाई नै पास गर्छु गोल गर्नेको लागि ! यो भन्दा एउटा सभापति ले के भन्ने? अझै कैची चलाउदै छ्न केहि मिडिया !
बिर्विक retweeted
मनोज केसी : शक्तिशाली राजनीतिक अनुहारलाई अनुसन्धानमा तानेका अधिकृत अब संगठनको नेतृत्वमा kathmandupati.com/news/igp-1…
@kathmandupati1
बिर्विक retweeted
- Mouthpiece of Gagan Thapa has opened fire, it’s getting interesting.
- Waiting for Thapa’s second mouthpiece aka onlinekhabar to cover this in series.
- Third mouthpiece ukaalo is in limbo currently.
बिर्विक retweeted
काँग्रेस सभापति गगन थापा जी,
तपाईँमाथि संगीन आरोप लागेको छ। पार्टीको आधिकारिकता प्राप्त गर्न तपाईँ(हरू)ले १८ करोड रूपैयाँ भुक्तानी गरेको आरोपलाई टार्न अब दुई लाइनको अमूर्त फेसबुक स्टाटस हैन, स्पष्ट शब्दमा या त आरोपको खण्डन गर्नुहोस् या भने प्रहरी छानबिनको अन्तिम र पूर्ण प्रतिवेदन नआउञ्जेल सम्मका लागि पदीय जिम्मेवारीबाट आफूलाई अलग राख्नुहोस्।
तपाईँसँग कतिपय कुरामा मतान्तर भएता पनि सुशासनका सवालमा तपाईँले पछिल्ला समयमा बोलिरहेको आवाजमा विश्वास गर्न मन छ। यो तपाईँको अर्को परिक्षा हो।
बिर्विक retweeted
काठमाडौँ पार्टी newsले यत्तिकै लेख्यो भन्नेहरु अहिले अडियो बाहिर आएपछि के भन्छन्?? अब तर्सिने मात्रै होइन थरथरी कामजरो पनि आउछ ।!!
-अमेरिकालाई सूचना बेच्दा नडराएको कांग्रेस,
-महाकाली बेच्दा नडराएको कांग्रेस,
-उद्योग धन्दा बेच्दा नडराएको कांग्रेस,
-नेपालीलाई भूटानी बनाएर बेच्दा नडराएको कांग्रेस,
-बालमन्दिर-बांसबारी बेच्दा नडराएको कांग्रेस,
-लाउड़ा विमान खांदा नडराएको कांग्रेस,
-ललिता निवास झ्वाम पार्दा नडराएको कांग्रेस,
-जाबो 18 करोडको काण्डमा किन डराउँछ ??😂
- जय नेपाल, कब्जावाला।
बिर्विक retweeted
अमेरिकालाई सूचना बेच्दा नडराएको कांग्रेस,
महाकाली बेच्दा नडराएको कांग्रेस,
उद्योग धन्दा बेच्दा गर्दा नडराएको कांग्रेस,
नेपालीलाई भूटानी बनाएर बेच्दा नडराएको कांग्रेस,
बालमंदिर-बांसबारी बेचदा नडराएको कांग्रेस,
लाउड़ा विमान खांदा नडराएको कांग्रेस,
ललिता निवास झ्वाम पार्दा नडराएको कांग्रेस,
जाबो 18 करोडको काण्डमा किन डराउँछ ।
- जय नेपाल, पार्टीवाला।
बिर्विक retweeted
'गाउँ गाउँमा सिंहदरबार' : जग्गा प्रशासन स्थानीय तहबाटै
संघीय लोकतान्त्रिक गणतन्त्रको मूल मर्म भनेकै राज्य र नागरिकबिचको दुरी घटाउँनु हो । राज्यका सेवा सुविधा पाउन टाढाका कार्यालयहरूसम्म सहजरूपमा पुग्नु नभई आवश्यक कार्यालय र तिनका सेवाहरू नागरिकसँग पुग्नु यसको अन्तिम लक्ष्य हो । यहि मर्मलाई आत्मसात गर्दै नेपाल सरकारले आफ्नो शासकीय सुधार सम्बन्धी एकसय कार्यसूचीको अभिन्न अङ्गका रूपमा भूमि प्रशासनसम्बन्धी सेवा स्थानीय तहबाटै प्रवाह गर्ने कार्यलाई पूर्ण रुपमा कार्यान्वयनमा ल्याउने लक्ष्य राखेको छ ।
यसै लक्ष्य अनुरुप नेपालको संविधान, स्थानीय सरकार सञ्चालन ऐन, २०७४ र भूमि सम्बन्धी केही नेपाल ऐन संशोधन गर्ने अध्यादेश, २०८३ ले गरेका व्यवस्था बमोजिम भूमि प्रशासनका सेवाहरू स्थानीय तहमा हस्तान्तरण गर्ने प्रक्रिया अघि बढाइएकोमा हालसम्म विभिन्न ३३ वटा स्थानीय तहबाट उक्त सेवा सफलतापूर्वक सञ्चालन भइरहेको छ । यस प्रक्रियालाई थप गति दिँदै बाँकी रहेका सम्पूर्ण स्थानीय तहहरुबाट समेत आगामी एक महिनाभित्र भूमि प्रशासनसम्बन्धी सेवा अनिवार्य रुपमा सञ्चालन गर्ने गरी व्यवस्था मिलाउने निर्णय गरिएको छ । यस कार्यमा स्थानीय तहलाई आवश्यक पर्ने सम्पूर्ण सहयोग उपलब्ध गराउन नेपाल सरकार प्रतिबद्ध छ ।
नेपाल सरकारको यस पहलबाट स्थानीय तहले भूमि प्रशासन सम्बन्धी आफ्नो संवैधानिक तथा कानुनी अधिकारको पूर्ण प्रयोग गर्न पाउनेछन् । नागरिकलाई जग्गासम्बन्धी सेवा दिने भूमि प्रशासन तथा नापी कार्यालयहरु नागरिकको थप निकट, सरल र सहज हुनेछन् भने अधिकारलाई केन्द्रमा सिमित गर्ने कानूनी प्रावधानहरू खुकुला हुँदै जानेछन् भन्ने नेपाल सरकारको विश्वास छ ।





















