भारतीय रेलवेले नेपालको जनकपुर र भारतको अयोध्याबिच साप्ताहिक रेलवे सेवा सञ्चालनको अनुमति दिएको छ । रेल हरेक साता शनिबार जनकपुरबाट र सोमबार अयोध्याबाट सञ्चालन हुनेछ । रेलवे सेवाको उद्घाटन भने आगामी नोभेम्बर २३ मा अयोध्यामा हुनेछ । उद्घाटन नेपालका प्रधानमन्त्री बालेन्द्र शाह र भारतका प्रधानमन्त्री नरेन्द्र मोदीले भिडियो कन्फरेन्सका माध्यमबाट हुने जनाइएको छ ।
11
285
If you ever think Setopati and Onlinekhabar aren't Gagan Thapa's personal PR agencies, just go check their archives from the Bishesh Mahadhibeshan dates. The way they tweaked their news back then, you’d think they were running his campaign, not a newsroom. 😂 if setopati is attacking kumar ben then it’s sure gagan buyed congress in 18 crore 🤔
बिर्विक retweeted
१८ करोड काण्ड दबाउन गरीएका प्रयासहरुमध्ये अमित ढकालहरुको मिहिनेत उच्च प्रशंसनीय छ !
🤣🤣
यतिबेला अमित ढकाल(हरु)को निस्कर्ष:
जेन्जी आन्दोलन पहिले नेपाल देश युरोप जस्तो बनिसकेको थियो तर तेस्पछिका दिनमा नेपाल देश सोमालिया जस्तो बन्यो:
Yes kumar ben was the one who protected the evidence and again setopati/12 vai is too dumb too understand it.
Replying to @Raco_on900
Prahari ko head nai afai sab delete garne bhaye pachi ra Adalat nai Ghuskhor dalal bhaye pachi ya sabai investigation ra Nyaya afai nai garnu parcha tei nai gareka hun Balen toli le. Sachai ra Janta sath ma 12 bhai 14 bhai purai 99% corrupt nai pachi lage pani 1% janta kaafi cha
4
259
जाने त हाे नि प्रधानमन्त्री र प्रधानमन्त्रीले खटाएकाे मान्छे। प्रधानमन्त्री स्वयं देशकाे सुरक्षाप्रमुख हाे। अरू काे जाने त? Not a big deal
इनम सापकोटाको मोबाइल दुई दिनसम्म कुमार बेनको घरमा रहेको फरेन्सिक परीक्षणबाट पुष्टि
***
इनम हिरासतमै रहेका बेला प्रधानमन्त्री र गृहमन्त्री सचिवालयका ३ जना पुगेका थिए प्रहरीकहाँ
setopati.com/politics/402520
बिर्विक retweeted
स्काउटको देउसीमा प्रधानमन्त्री @ShahBalen को नाच
फेसवुकमा @ShahBalen ले गीतसहित लुसिफर अवतार सार्वजनिक गरेछन, बेलुका हाम्रै टोलमा देउसी भट्याउन त आईपुग्दैनन होला नि 😂
बिर्विक retweeted
देउसी–भैलो कार्यक्रममा प्रधानमन्त्री बालेन शाह नाच्दै
#NepalKhabar #Balenshah #primeministerofnepal #tiharspecial
बिर्विक retweeted
Nepal's PM Balendra Shah is dancing in Tihar ( Dipawali). He is not only a rapper but he is good Dancer too, see his steps 🕺🕺🕺























