Britant retweeted
Warm welcome to the Prime Minister of Nepal, Rt. Hon’ble Mr. Balendra Shah @ShahBalen, as he arrives in New Delhi on a State Visit. He was received by Shri Jitin Prasada, Minister of State for Commerce and Industry.
The visit provides an opportunity to strengthen the enduring and multifaceted partnership between 🇮🇳and 🇳🇵
Britant retweeted
राज्यको नक्शा नियति होइन, यो वार्ताको रेखांकन हो। तर धेरै रेखांकित मसी अझै सुकेको छैन। ऐतिहासिक वास्तविकता राज्यको नक्शा कहिल्यै स्वतन्त्र रूपले अस्तित्वमा आएको हुँदैन। प्रत्येक सीमारेखा वार्ता, युद्ध, सम्झौता र शक्ति–सन्तुलनको परिणाम हो।
- वृतान्त खनाल
onlinekhabar.com/2025/11/179…
Britant retweeted
A very significant announcement by Reserve Bank of India. Indian banks and their overseas branches will be able to lend rupee loans to residents of neighbouring countries such as Nepal, Bhutan and Sri Lanka. indianexpress.com/article/bu…
Britant retweeted
विनोद देउवा भन्छन्, 'हाम्रो भविष्य यो देशका नेताहरूको हातमा सुरक्षित छैन।'
#genznepal
Britant retweeted
Today is a special day in India’s quest for self-reliance and being a hub for green mobility. At the programme in Hansalpur, e-VITARA will be flagged off. This Battery Electric Vehicle (BEV) is made in India and will be exported to over a hundred nations. In a big boost to our battery ecosystem, production of hybrid battery electrodes will also commence at a plant in Gujarat.
pib.gov.in/PressReleseDetail…
Britant retweeted
Cordial interactions with a team of young entrepreuners from India led by Mr Kaniska Tripathi, son of our old friend late D. P. Tripathi.
Nepal could develop as an attractive investment destination in the light of growing trade wars between the rising and declining world economic powers. #NepalIndiaEconomicCooperation
पुराना भारतीय मित्र स्व. डी.पी. त्रिपाठीका सुपुत्र कनिष्क त्रिपाठी र वहाँसंग आएको युवा व्यवसायीहरूको टीमसंग नेपालमा लगानीका विविध सम्भावनाबारे उपयोगी विमर्श!
विश्वमा पछिल्लो पटक देखिएको व्यापार युद्धका विभिन्न घोषित अघोषित घटनाहरूको सन्दर्भमा नेपाल पूँजी-प्रविधि लगानीको आकर्षक गन्तव्य बन्नसक्नेबारे छलफल!
Britant retweeted
वृतान्त खनाल लेख्छन् :
देशको अर्थतन्त्र दीर्घकालीन असन्तुलन, व्यापार घाटा र जनशक्ति पलायनको त्रिकोणभित्र फसेको छ । यस्तो अवस्थामा नीतिगत भाषणभन्दा व्यवहारमा आधारित वित्तीय रूपान्तरण आवश्यक छ
रुग्ण अर्थतन्त्र सुधार्ने अवसर ekantipur.com/opinion/2025/0…
Britant retweeted
'जनमत संग्रहको असान्दर्भिक वकालत'
"जनमत संग्रह ... रचनात्मक पनि हुन सक्छ, विनाशकारी पनि । नेपालजस्तो जटिल संक्रमणबाट गुज्रिरहेको राष्ट्रले सावधानी अपनाउनुपर्छ । कुनै पनि विषयमा जनमत संग्रहमा जानुपूर्व त्यसको अपरिहार्यता बुझ्नुपर्छ ।" - वृत्तान्त खनालekantipur.com/opinion/2025/0…
Britant retweeted
Well attempted @BritantK 👏
जनमत संग्रहको असान्दर्भिक वकालत
वृत्तान्त खनाल लेख्छन् : नेपाल बहुभाषिक, बहुसांस्कृतिक र बहुधार्मिक मुलुक भएकाले यहाँ जनमत संग्रहको विषयलाई हल्का रूपमा राजनीतिक एजेन्डा बनाउँदा यसले प्रतिकूल व्यवस्था जन्माउने खतरा पनि रहन्छ
ekantipur.com/opinion/2025/0…
Britant retweeted
जनमत संग्रहको असान्दर्भिक वकालत
वृत्तान्त खनाल लेख्छन् : नेपाल बहुभाषिक, बहुसांस्कृतिक र बहुधार्मिक मुलुक भएकाले यहाँ जनमत संग्रहको विषयलाई हल्का रूपमा राजनीतिक एजेन्डा बनाउँदा यसले प्रतिकूल व्यवस्था जन्माउने खतरा पनि रहन्छ
ekantipur.com/opinion/2025/0…
Britant retweeted
Landlocked Countries Transit Rights and Rights to Access the Sea
By Britant Khanal diplomatnepal.com/internatio…
Britant retweeted
नमस्कार, यो साता छायांकन गरिने कार्यक्रम #अँध्यारोबाट_उज्यालोतिरका अतिथि नेपाल क्रिकेट संघ(क्यान) का सचिव पारस खड्काका @paras77 लागि सम्भावित प्रश्न या जिज्ञासा आव्हान गर्दछौं !
Britant retweeted
Nepali Congress Party President,Past & Future Nepal Prime Minister Sher Bhadhur Debua presented Ayodhya Ram Mandir replica by Dr Vijay Jolly,Senior Indian BJP Leader at Kathmandu,Nepal
.@narendramodi.@SherBDeuba.@AmitShah.@ANI.@PTI_News.@RahulGandhi.@ArvindKejriwal.@AHindinews.@PM_nepal_.@bbcnepali.@NepaliTimes.@KantipurTVHD.@kathmandupost.@TOIIndiaNews.@htTweets.@kpsharmaoli.@Arzuranadeuba.@BJP4India.@elonmusk.@USEmbassyNepal.@Virend_Sachdeva.@RamvirBidhuri.@PandaJay.@VijayGoelBJP.@RajatSharmaLive.@AMISHDEVGAN
Britant retweeted
प्रिय रास्वपा मित्रहरु !
हामीले बनाएको पार्टी भ्रष्ट, ठग , दलाल र अपराधीको संरक्षणको लागि होइन; बल्की तिनीहरुको अन्त्य गर्दै विधिको शासन स्थापनाको लागि हो । तपाईंहरुको उर्जा एउटा सहकारी ठगको बचाउको लागि खर्च हुनु दुर्भाग्यपूर्ण हो । हाम्रो पार्टी कार्यालयमा लुकेर तपाईंहरुलाई ढाल बनाएर बसेको सहकारी ठगलाई समातेर प्रहरीलाई बुझाईदिनुस् ताकी कानूनभन्दा माथी कोही हुनुहुन्न भनेर हामीले देखाउन खोजेको बाटो थप चौडा बन्न सकोस् । विधिको शासन स्थापना गर्ने बेला हो । ठग जो सुकै होस्, हाम्रै पार्टीको किन नहोस्, जेलमा कोच्ने बेला हो ।
Britant retweeted
नेकपा माओवादी केन्द्रका अध्यक्ष एवं पुर्व प्रधानमन्त्री पुष्पकमल दहाल'प्रचण्ड' निवास खुमलटारमा आजको समसामयिक भेटवार्ता ।
Britant retweeted
गौशाला २६ को निवेदन– ममाथि बलात्कार भएको होइन, संस्थाको दबाबमा जाहेरी दिएकी हुँ nepalkhabar.com/society/2081…


























