🎓️youngestसाहित्यकार✍️🇳🇵🦋 (@Butterfly6546) header
🎓️youngestसाहित्यकार✍️🇳🇵🦋 (@Butterfly6546) profile picture

रिहाई गर्नु छ कैदी बनेका खुसीलाई धरौटीमा जीवन भरको संघर्षलाई राखेर 🥺 #swetaदstorywriter✍️🇳🇵 blood group: AB+ No dm ❌

बेपत्तापुर
Joined February 2023
Photo by 🎓️youngestसाहित्यकार✍️🇳🇵🦋 (@Butterfly6546)Photo by 🎓️youngestसाहित्यकार✍️🇳🇵🦋 (@Butterfly6546)Photo by 🎓️youngestसाहित्यकार✍️🇳🇵🦋 (@Butterfly6546)Photo by 🎓️youngestसाहित्यकार✍️🇳🇵🦋 (@Butterfly6546)Photo by 🎓️youngestसाहित्यकार✍️🇳🇵🦋 (@Butterfly6546)Photo by 🎓️youngestसाहित्यकार✍️🇳🇵🦋 (@Butterfly6546)Photo by 🎓️youngestसाहित्यकार✍️🇳🇵🦋 (@Butterfly6546)Photo by 🎓️youngestसाहित्यकार✍️🇳🇵🦋 (@Butterfly6546)Photo by 🎓️youngestसाहित्यकार✍️🇳🇵🦋 (@Butterfly6546)Photo by 🎓️youngestसाहित्यकार✍️🇳🇵🦋 (@Butterfly6546)
🎓️youngestसाहित्यकार✍️🇳🇵🦋 retweeted
A year full of pain,memories and goodbyes…❤️‍🩹🥹
1
3
631
🎓️youngestसाहित्यकार✍️🇳🇵🦋 retweeted
#5_Rules_For_2026 🙏😎🙏
2
6
706
🎓️youngestसाहित्यकार✍️🇳🇵🦋 retweeted
शुरुमा उनीहरु दुबै निश्चित थिएनन प्रेम अनिश्चिततामा मात्र घटित हुन्छ शायद प्रेमिका भन्थीन "यदि प्रेम खेल हो भने तिमिले नै जीत्नु मलाइ कुनै पछुतो हुनेछैन तर यदि सांचो हो भने मलाइ जीत्न सक्दैनौ" एक जीवन बांचेपछि आज दुबैजना सोच्छन दुइ मध्य कसले जित्यो? जीतहार मात्र पनि हैन रहेछ!
1
4
9
759
🎓️youngestसाहित्यकार✍️🇳🇵🦋 retweeted
अब त मलाई यो पनि थाहा छैन कि कस्तो हुन्छ? प्रेमको स्पर्श मात्र बुझेको छु नदिले त बगरलाई साथ दिए जस्तो गरेर किनारामा छरिएका खुशीहरू मात्र लैजाने रहेछ तिमि पनि छाल बनेर आयौ अनि बगायौ र मिसियौ समुन्द्रमा एउटा बगरलाई उजाड बनाएर । -बिजु
2
15
55
2,446
🎓️youngestसाहित्यकार✍️🇳🇵🦋 retweeted
देशप्रेमको दाबी गर्छौ, हिजोको रगतले भिजेको घटनामा दु:खित छौ भन्छौ, तर प्रश्न यहि हो साँचै साहस छ भने पार्टीको झण्डा त्यागेर नेपालको झण्डा काँधमा बोकी सडकमा ओर्लन सक्छौ? देशलाई बचाउन आफ्नो स्वार्थ जलाउन सक्छौ? होइन भने गोहीको आँशु नचुहाउ, जनताले तिमीहरुलाई छोड्ने छैन 😡
1
16
66
2,579
🎓️youngestसाहित्यकार✍️🇳🇵🦋 retweeted
तर एक दिन ऊ फर्कियो फिर्ता लिएर एकजोर आँखा र आफ्नो मुटु, ♥
10
12
103
4,201
🎓️youngestसाहित्यकार✍️🇳🇵🦋 retweeted
कसैप्रती केही पुर्वाग्रही छ भने यो मन केवल यो ठुटो संग छ कुनै दिन त दुख पीडा आँसु पनि उड्लान नि है सधैं धुवाँकै मात्र बलियो भाग्य त कहाँ होला र ! -बिजु ०८२ भाद्र,०२
5
4
40
1,395
🎓️youngestसाहित्यकार✍️🇳🇵🦋 retweeted
तिमी भन्थ्यौ — म फेरिएँ, तर थाहा छ? तिमी त आफैँमा बाँकी रहेनौ। वचन फेरिएको थियो, वरण झूटो थियो, र व्यवहार त्यो त चोटको अर्को नाम बनिसकेको थियो। ‘डिभोर्स’ तिम्रो मुखबाट सजिलै निस्कियो, तर म त हरेक दिन त्यो सम्बन्धमा आफैँलाई हराइरहेकी थिएँ। एक्लै बस्न त डर लाग्दैन, किनकि तिमी साथमा थियौ र पनि म सधैं एक्लै थिएँ। अब त्यो दानवी सम्बन्धको कसुरे सास फेरि लिनु छैन, नाटक झैं प्रेमको आवरण ओढेर, नयाँ पीडाको पाना पल्टाउनु छैन। हो, एउटा शब्द, एउटै सोच, एउटै क्षण काफी हुन्छ, तर त्यो क्षण आइपुग्नुअघि कसैले आफैँलाई सय पटक मारेको हुन्छ। अब म बाँच्नेछु, टुक्रिएको सम्बन्ध बाट होइन, टुटेका सपनाबाट बचेको विश्वासमा। #म_अनि_मेरो_भावना
4
29
64
2,060
🎓️youngestसाहित्यकार✍️🇳🇵🦋 retweeted
"एक क्षण त के म तिम्रो लागि एक युग कुरिदिन्थे तर तिमिलाई मेरो प्रेमको मूल्य न हिजो रहेछ न आज छ त्यसैले तिम्रो त्यो मन राख्नको निम्ति गरेको दिखावालाई मैले अन्त्य गरिदिएँ ल अब जस्न मनाउँ। कदर नभएको ठाउँमा बस्न हुन्न चाहे त्यो कसैको घर होस या मन! #बुझेउ_नि✍️😪
2
7
28
1,667
🎓️youngestसाहित्यकार✍️🇳🇵🦋 retweeted
अझैपनी अक्षर सम्मले प्रेम दर्शाउछन मेरो त, हुन त अक्षरले कहिले अभिनय गरेनन् प्रेमको । -बिजु
1
16
61
3,547
🎓️youngestसाहित्यकार✍️🇳🇵🦋 retweeted
गजल सायद होला गन्तव्यले पर्खिएको पनि यहि नै हो यात्राले चाहेको पनि अझै कति लड्नु छ तैंले यो सफरमा, केके छ दिमागले सोचेको पनि सोच नै त हो आफूलाई कायम राख्ने, तिमी त्यो होइनौ मैले बुझेको पनि मेरो के छ र,, अभावमा बाँच्न सक्छु, तिम्रो त पूरा हुन्छ मात्र सोचेको पनि
2
8
972
🎓️youngestसाहित्यकार✍️🇳🇵🦋 retweeted
मित्रता धेरै परको कुरा हो, केहि व्यक्तिहरू सहानुभुतिको पनि लाएक हुँदैन्न...😏🫤
5
18
59
4,123
🎓️youngestसाहित्यकार✍️🇳🇵🦋 retweeted
एउटा दुर्बोध्य प्रेम थियो पार भयो हुन त- अमृत एक थोपो नै काफी छ अमर हुनका लागि। ☺️
4
18
1
88
5,649
🎓️youngestसाहित्यकार✍️🇳🇵🦋 retweeted
उसलाई गुमाउने डर, उसलाई गुमाएपछि मात्र हट्यो #Sawbin
5
33
1,913
🎓️youngestसाहित्यकार✍️🇳🇵🦋 retweeted
विगतको चोटहरूलाई न्यानो बतासमा उडाइदिनेछु, दुःखको गह्रौं शिलालाई नदीको छालमा बगाइदिनेछु !! जुन कुरा मेरो होइन, त्यसलाई जान दिनेछु, जो बस्न चाहँदैन, त्यसलाई छोडिदिनेछु!! किन समाति रहनु ति सम्झनाहरू जसले बाटो फेरेर हराईसके, किन रोइरहनु त्यो अनुहारको लागि जसले सम्झिन छोडिसके !!
3
9
758
🎓️youngestसाहित्यकार✍️🇳🇵🦋 retweeted
Get well soon 😭 @Butterfly6546
1
332
🎓️youngestसाहित्यकार✍️🇳🇵🦋 retweeted
भेट्न सक्नुपर्छ यसरी जसरी मिल्छन् दुई नदी र बग्छन् एकाकार भएर- समुद्रसम्मै। छुट्न सक्नुपर्छ त्यसरी जसरी गहिरो चुम्बनपछि पनि छोड्छ भमरा- फूलको न्यानोपन। प्रेम घृणा मिलन बिछोड.. प्रिय! संसारको ऋत सम्झनु। कुर्न सक्नुपर्छ त्यसैगरी जसरी मृत्युले कुर्छ मान्छेको आयु एउटा जीवनभर.. ☺️
5
73
7
203
22,340
🎓️youngestसाहित्यकार✍️🇳🇵🦋 retweeted
सँगै बसेर समय बिताउनु मात्र साँचो माया होइन, कोशौ टाढा भएर पनि हृदयमा उस्तै नजिक महसूस भै रहनु चै साँचो माया हो। 💫❤️
3
18
70
3,485
🎓️youngestसाहित्यकार✍️🇳🇵🦋 retweeted
म रोएको तिमी सुन्नु पर्दैन तर तिमी हाँसेको म हेर्न चाहन्छु।❤️ #✨🔮♥️
3
7
487
🎓️youngestसाहित्यकार✍️🇳🇵🦋 retweeted
I'm still hoping it's you and me in the end. 🙃 #✨🔮♥️
2
1
326