लगभग १०/११बर्ष अगाडी एकजना आफन्तकै सानी नानी रेप गरेको अभियोग लागेको एकजना अपराधीलाई पछ्यौरा ओढाएर पुलिस चौकीबाट निकाल्ने समाजका बरीष्ठेहरू नै थिए😙
जेलबाट फर्किंदा आत्मबिस्वास र शक्ति बढेको छ।अरे बाफरे कैले कमजोर थियौ र?टोपी😏😏लेख्न धेरै मन थियो आसेपासेलाई जुर्ना पर्ला भनेर यतिमै सिमित रहें🥳🥳🥳
1
1
73
हैन मान्छे के रमिते भएको हो???
सुदूरसँग मोटर बाटो जोडेर मात्रै सुदूर नजिक हुँदैन प्रधानमन्त्रीज्यू...@ShahBalen @PM_nepal_ @NepalPoliceHQ
4
107
पृ्थ्वीका सबै मानिसहरू भगवान प्राप्तीका अधिकारी हुन् भन्ने कुराको ज्ञान सबैमा होस🙏🙏जय जल,माटो,वायु,आकाश🙏🙏🙏जय सियाराम🙏🙏
3
16
271
हाम्रो सोचाई नै निम्छरो छ।१४ बर्षकी सुत्केरी बालिकालाई यसरी कुटेर बहादुरी देखाउने😭५५ बर्षे बाऊ दोषी हुदैन ?खै उसलाई छोरी जस्तो बुहारीको बलात्कार गरेबापत पेटीले हान्न सकेको?जति नै गलत भए पनि दुष्कर्मी पुरूषले सजायं भोग्नै नपर्ने😭😭
मात्र 14 वर्षकी सुत्केरी बालिकालाई आफ्नै 55 वर्षीय ससुराले बलात्कार गरे।
घटनाका बेला चिच्याउन नसक्नु नै उनको एकमात्र "दोष" बन्यो।
न्याय दिनुको साटो उल्टै 23 वर्षीय श्रीमान्ले "प्रतिकार किन गरिनस्?" भन्दै आफ्नै बाउसँग नाजायज सम्बन्ध राखेको आरोप लगाउँदै पेटीले कुटपिट गरे। 🙃😓😔😞
1
5
538
कोशेली खान आउनुस है बांडी खाको राम्रो अरे🌸सुन्तला कहांको भन्नुहोला-स्यांग्जा वालिंग,अर्मादीखोलाको हो🙏आजको पाहुनाई यसैबाट है त🙏🙏
1
14
186
आज सत्यवती मेला!!सत्यवती बज्यैले सबैको कल्याण गरून जय सत्यवती बजै🙏🙏🙏चिच्याएर वर माग्नुस् बजै अलिकति बैरी हुनुहुन्छ।बिस्तारै बोलेको सुन्नुहुन्न भन्ने भनाई छ🙏
1
9
174
मनमा सकारात्मक विचार उगाऔं।बिकार त्यागौं।अरूलाई गाली गरेर मात्र आफू असल होइंदैन।आफ्ना कमजोरी पनि हेरौं।झूठा कुरा बोलेर,निरीहता देखाएर सहानुभूती बट्याउने कर्म नगरौं शुभबिहानी जय श्रीराम🙏🙏
फूल्लन देबी retweeted
हिजो प्रचण्डको पछि लागेर देशको कुना काप्चा चहार्दै बैंक लुट्दै नगद र सुन त्यो बेलाका माओवादीहरुले कहिले फिर्ता गर्छन् दाजु?? अहिले म गगन थापाको बुद्धिजीवी हुँ भनेर सुख पाईदैन चोर त हिजोको पनि चोर हो र आजको पनि!
यसरी लुटेको धन सम्पत्ति पहचाउन गाह्रो हुन्छ है दाजु ख्याल गरेस।




















