WoW ! Thank you so much dear Amgel.Same great Sunday Wishes foryou Thank you for my best coffee
Loveful coffee,I enjoying it.blessed you.🙌✝️🙌🙏🌹❤️❤️❤️❤️❤️🌹
Happy Sunday dearzz 🌹🍫☕
Hope 🌹your day is full of rest,
good coffee, and zero stress🌹
#SundaySpecial
#GoodMorningXFriends
5
Dipak Pyakurel retweeted
वृक्षले आफ्ना हाँगाबाट पातहरू झरेको शोकमा वसन्तको प्रतीक्षा गर्न छोडेको कहाँ छ र? रित्तिएका हाँगाहरूमा पनि नयाँ पालुवा पलाउने आशा जीवितै हुन्छ। जीवन पनि त त्यस्तै हो नि, केही गुमाउँदैमा सबै सकिँदैन।
सम्झिने बिर्सने सबैलाई सम्झना ल…………✍️
य्रिय ! दिलमा तिम्रै नाम छ, मेट्न सकिन मैले !
लाख काेसिस गरें तर अझै भेट्न सकिन मैले !!
कुर्छु अझै बिसौ वर्ष, एक्लै भइ मर्न किन नपराेस्,
हृदयमा सजिएकाे फूलकाे साथ चितामा जल्न किन नपराेस प्रिय...!!✍️❣️🌹❣️
18
Dipak Pyakurel retweeted
Replying to @DipakPyakurel8
♥️✨✝️🕊️Amen! God bless you, Dipak! May your weekend be filled with renewal of peace, hope, and joy of the Lord! Have a blessed, lovely Sunday!🌹🕊️
Dipak Pyakurel retweeted
ती एक जोडी मौन नजर
खै किन हो,
पूर्णविरामविहीन
गहिरा प्रेमपत्रजस्तै लागिरहन्छन्।❤️
Dipak Pyakurel retweeted
Replying to @DipakPyakurel8
Good evening DKF 🌹🌸🌹🌸
Take a deep breath and enjoy
the rest of your night 🌹🌸🌹
🌸🌹🌸..Stay blessed always
🤖 Made with AI
Dipak Pyakurel retweeted
यो दुनियाँमा होसियार भएर हिँड्नुहोस्,
किनकि लडाउनेहरू नै सबैभन्दा पहिले
चोट लाग्यो कि भनेर सोध्न आउँछन्!
ख्रीष्टयेशूलाई हेरौ,उहाँलाई चाखौ,उहाँलाई पढौ,
उहाँ सँगसँगै हिडौ,उहाँको आज्ञा पालना गरौ,उहाँको मार्ग पछ्याउँदै हिडौ,स्वर्ग त्यहाँ देखिनेछ,शान्ति त्यहाँ नै भेटिनेछ,सत्य थाहा हुनेछ,आत्मीक आँखा पनि खुल्नेछ,जीवन र अनन्त जीवन छुट्याउने त्याे बुद्धि प्राप्त हुनेछ।
✍️🙏✝️
21
Dipak Pyakurel retweeted
मायाको पोस्ट गर्दा प्रेममा परेको, ब्रेकअप लेख्दा छुटेको, राजनीति लेख्दा नेता बन्न लागेको रे!
पोस्ट भनेको सधैँ आफ्नो भोगाइ हुँदैन नि, कहिलेकाहीँ अरूको कथा, समाजको चित्रण र आफ्नै विचार पनि त हुन सक्छ।✍️
हामी भित्र भएको आत्मा पर्मेश्वरकाे हाे,शरीर पृथ्वीकाे माटो बाट पर्मेश्वरले बनाउनु भएको हुनाले यो पृथ्वीकाे भाग हाे यो पृथ्वीमै रहन्छ।
स्वर्ग भौतिक शरिरकाे लागि हाेइन,आत्मिक
शरीर रहने ठाउँ त्यो अति उच्च र पवित्र स्थान मा रहेको छ,यो बस्तविक छ,बाइबलमा एकजना लेखक छन् जसलाई 👇️
मानिसको मृत्यु भएपछि सबैले एउटै कुरा भन्छन् आत्माले शान्ति पाओस्, स्वर्गमा बास होस्। तर एउटा जिज्ञासा चाहिँ सधैँ मनमा आउँछ।
यो स्वर्ग आखिर कहाँ छ? अहिलेसम्म कसले देख्नुभएको छ? को–को त्यहाँ पुगेर फर्किनुभएको छ? यदि पुगेर आउनुभएको कोही हुनुहुन्छ भने स्वर्गको ठेगाना र फोन नम्बर उपलब्ध गराइदिनुहोला। मलाई पनि एकपटक फोन गरेर बुझ्न मन छ।
नत्र नदेखेको ठाउँको ठेगाना दिएर पठाउने हामी पनि कस्ता अचम्मका मान्छे रहेछौँ है! ✍️
2
26
Dipak Pyakurel retweeted
Morning dearzzzzz...🌹🌹🌹
May your Friday bloom with
happiness, good health, and
countless blessings for you
and 🌹ur🌹loved🌹ones🌹
#FridaySpecial
#GoodMorningXFriends
🤖 Made with AI
Thank you so much dear Angel for your warm coffee,warm🌹wishes,
have wonderful,joyful,Loveful & peaceful Friday ahead.I am injoying
by it's. Good evening my beautiful Angel.🌹👸🌹✝️🙌✝️❤️
Warm coffee, warm🌹wishes,
and a wonderful Friday ahead.
Enjoy every sip my dearzzzzz🌹
🌹❤🌹...🍫☕🍫☕...🌹❤🌹
#GoodMorningX 🌹
#CoffeeLover 🌹
1
1
30














