Dipak Pyakurel retweeted
वृक्षले आफ्ना हाँगाबाट पातहरू झरेको शोकमा वसन्तको प्रतीक्षा गर्न छोडेको कहाँ छ र? रित्तिएका हाँगाहरूमा पनि नयाँ पालुवा पलाउने आशा जीवितै हुन्छ। जीवन पनि त त्यस्तै हो नि, केही गुमाउँदैमा सबै सकिँदैन।
सम्झिने बिर्सने सबैलाई सम्झना ल…………✍️
Dipak Pyakurel retweeted
Replying to @DipakPyakurel8
♥️✨✝️🕊️Amen! God bless you, Dipak! May your weekend be filled with renewal of peace, hope, and joy of the Lord! Have a blessed, lovely Sunday!🌹🕊️
Dipak Pyakurel retweeted
ती एक जोडी मौन नजर
खै किन हो,
पूर्णविरामविहीन
गहिरा प्रेमपत्रजस्तै लागिरहन्छन्।❤️
Dipak Pyakurel retweeted
Replying to @DipakPyakurel8
Good evening DKF 🌹🌸🌹🌸
Take a deep breath and enjoy
the rest of your night 🌹🌸🌹
🌸🌹🌸..Stay blessed always
🤖 Made with AI
Dipak Pyakurel retweeted
यो दुनियाँमा होसियार भएर हिँड्नुहोस्,
किनकि लडाउनेहरू नै सबैभन्दा पहिले
चोट लाग्यो कि भनेर सोध्न आउँछन्!
Dipak Pyakurel retweeted
मायाको पोस्ट गर्दा प्रेममा परेको, ब्रेकअप लेख्दा छुटेको, राजनीति लेख्दा नेता बन्न लागेको रे!
पोस्ट भनेको सधैँ आफ्नो भोगाइ हुँदैन नि, कहिलेकाहीँ अरूको कथा, समाजको चित्रण र आफ्नै विचार पनि त हुन सक्छ।✍️
Dipak Pyakurel retweeted
Morning dearzzzzz...🌹🌹🌹
May your Friday bloom with
happiness, good health, and
countless blessings for you
and 🌹ur🌹loved🌹ones🌹
#FridaySpecial
#GoodMorningXFriends
🤖 Made with AI
Dipak Pyakurel retweeted
औकात !✍️
हो, एउटा कुनामा ॲाधी, हुरी र पृथ्वी हल्लाउने
भू-कम्प आए पनि तिमी चुपचाप छौ ।
तिम्रो मौनतामा लुकेका तिम्रा संघर्षहरु
त्विश्वविद्यालय र
विद्यालयले छापेका तिम्रो औकातका अंकहरु
तिमी जस्तै खै कहॅा हो अर्को कुनामा चुपचाप छन् ।
जीवनले फन्को मारिसक्दा विद्यालयको घण्टी बन्द हुन्छ हृदयमा छुटेको एउटा कम्पन तिमिले बल्ल महंशुस गर्ने छौ तिम्रो औकात अंकमा होइन
औकात त क्षमतामा नापिन्छ ✍️
Dipak Pyakurel retweeted
Rise and shine dearzzz🌹🌹🌹
Grateful for your🌹friendship
today and every day.. 🌸🌹🌸
Have🌹 a🌹great🌹Thursday
#HappyThursday
Dipak Pyakurel retweeted
रातको यो सन्नाटामा
भित्ताको पुरानो घडीले
आफ्नै मुटुको धड्कन गन्दै
एक्लोपनको गीत गाउन थालेको छ।
बाहिर झ्यालमा
चिसो बतासले
अँध्यारोको बाक्लो पछ्यौरी ओढेर
तिम्रै अनुपस्थितिको कथा सुनाइरहेछ।
मेरो सिरानीको कुनामा
तिम्रो सम्झनाका जूनकीरीहरू
पिलपिल गर्दै
यो अनन्त शून्यता चिर्ने असफल प्रयास गर्दैछन्।
अचेल रातको अँध्यारोमा
तिम्रो यादको आगो दन्किरहन्छ
सम्झनाले रातभरि पोलिरहन्छ।।✍️
Dipak Pyakurel retweeted
Replying to @DipakPyakurel8
You're more than welcome
Happy🌹Tuesday and may
god blessed 🌹you always
Coffee 4 u DKF... 🌹🍫☕...
Dipak Pyakurel retweeted
Replying to @DipakPyakurel8
Good morning DKF 🌹☕🍫
Happy Wednesday 🌸🌹🌸
🌸🌹🌸Stay safe & healthy
Dipak Pyakurel retweeted
जिउँदो छँदै आशाको दियो बालिदेऊ भगवान्,
मरेपछिको लाख बत्ती होइन,बाँचुन्जेल अलिकति उज्यालो चाहिन्छ मलाई!!
Dipak Pyakurel retweeted
मलम लगाउन पहिले चोट त लाग्नै पर्छ।
माया बसाउन पहिले मन त पग्लिनै पर्छ।
शान्ति पाउन पहिले आँधीबेहरी त झेल्नै पर्छ।
आफूलाई चिन्न पहिले एकफेर त हराउनै पर्छ।
जिन्दगीका कुनै पनि भोगाइलाई लिएर कहिल्यै पछुतो नमान्नू, हरेक भोगाइले तिमीलाई सम्हाल्न सिकाउँछ।
रात जतिसुकै लामो होस्, बिहानी त पक्कै आउँछ कि होइन ✍️
Dipak Pyakurel retweeted
Wishing u a bright & beautiful
Tuesday morning dearzz🌹🌹
#TuesdaySpecial
#GoodMorningXFriends










