अन्तरमन (@Gaunlay) header
अन्तरमन (@Gaunlay) profile picture
Joined January 2023
Photo by अन्तरमन (@Gaunlay)Photo by अन्तरमन (@Gaunlay)Photo by अन्तरमन (@Gaunlay)Photo by अन्तरमन (@Gaunlay)Photo by अन्तरमन (@Gaunlay)Photo by अन्तरमन (@Gaunlay)Photo by अन्तरमन (@Gaunlay)Photo by अन्तरमन (@Gaunlay)Photo by अन्तरमन (@Gaunlay)Photo by अन्तरमन (@Gaunlay)
अन्तरमन retweeted
कुरो कडै आयो है बुझुम सबैले।
3
3
1
29
3,205
अन्तरमन retweeted
४ किलो थाई गाँजासहित त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट भारतीय नागरिक पक्राउ
2
11
1,267
अन्तरमन retweeted
४७ ग्राम खैरो हेरोइनसहित दुई जना पक्राउ
1
19
2,036
अन्तरमन retweeted
७.८५ ग्राम चरेस सहित दुई जना पक्राउ #नेपालप्रहरी #NepalPolice #BelieveInBlue #ToServeandProtect
1
5
1,453
अन्तरमन retweeted
१६ किलोग्राम थाई गाँजासहित तीन जना भारतीय नागरिक पक्राउ #नेपालप्रहरी #NepalPolice #BelieveInBlue #ToServeandProtect
2
9
1,480
अन्तरमन retweeted
कस्तो रुढिबादि सोच होला? कर्णाली त्यसै पछि परेको हैन रैच😎
जुम्लाका झाँक्रि ४६ बर्षिय कालि बहादुर रोकायले १४ बर्षिय बालिकामाथि गरेको अमानबिय हर्कतको कारण प्रहरीले पक्राउ गरेको सुनियो। झारफुक गरेर निको पार्ने भन्दै जुम्ला गुठिचौर गाउँपालिका -१ निबासी १४ वर्षीया बालिका साबित्री रोकायलाई डोकाले छोपेर अमानबिय व्यबहार गरेको देखिन्छ। प्रहरीले २०८३ मंसिर १२ गते दिउँसो करिब १२ बजे प्रहरी चौकी मणिसाँघुबाट खटिएको टोलीले रोकायालाई आफ्नै घरबाट नियन्त्रणमा लिएको भन्ने बुझियो। कर्णाली त्यसै पछि परेको हैन।यि र यस्तै यस्तै गतिबिधिका कारणले कर्णालि बदनाम मात्र होईन पिछडिएको समेत छ।पढेका पनि छैन देश बिदेशमा गएका पनि छन राजनिति गरेर मन्त्रि पनि भएका छन कर्णालीका तर त्यहाँको जिवनस्तर र चेतनाको स्तर कहिल्यै माथि उठेन।खालि दोष अरुलाई मात्र दिएर हुदैन बुझेका बर्गले त्यहाँ जनचेतना फैलाउन पनि सकेका छैनन्।
1
2
5
271
अन्तरमन retweeted
कृष्ण की बाहाें में राधा का सुकून, राधा की मुस्कान में कृष्ण का जुनून। ऐसा प्रेम मिले हर जन्म में, जहाँ दाे दिल हाें, पर एक हाे उनका सकून। 🙏 राधे राधे 🙏 जय श्री कृष्णा 🌻 शुभ साँझ 🌻
12
18
44
1,109
अन्तरमन retweeted
जिंदगी हर माेड पर एक नया इम्तिहान लेती है बस ये देखने के लिए की तुम्हारा सब्र कितना गहरा है... याद रखना जितना बडा इम्तिहान हाेगा शनिदेव उतना ही चमत्कार भी करेंगे..! शुभ शनिबार ॐ शनि देव नमाे नम: ॐ शनि देवाय नमाे नम: 🍀🙏 शुभ प्रभात 🍀🙏
23
29
74
749
अन्तरमन retweeted
जुम्लाका झाँक्रि ४६ बर्षिय कालि बहादुर रोकायले १४ बर्षिय बालिकामाथि गरेको अमानबिय हर्कतको कारण प्रहरीले पक्राउ गरेको सुनियो। झारफुक गरेर निको पार्ने भन्दै जुम्ला गुठिचौर गाउँपालिका -१ निबासी १४ वर्षीया बालिका साबित्री रोकायलाई डोकाले छोपेर अमानबिय व्यबहार गरेको देखिन्छ। प्रहरीले २०८३ मंसिर १२ गते दिउँसो करिब १२ बजे प्रहरी चौकी मणिसाँघुबाट खटिएको टोलीले रोकायालाई आफ्नै घरबाट नियन्त्रणमा लिएको भन्ने बुझियो। कर्णाली त्यसै पछि परेको हैन।यि र यस्तै यस्तै गतिबिधिका कारणले कर्णालि बदनाम मात्र होईन पिछडिएको समेत छ।पढेका पनि छैन देश बिदेशमा गएका पनि छन राजनिति गरेर मन्त्रि पनि भएका छन कर्णालीका तर त्यहाँको जिवनस्तर र चेतनाको स्तर कहिल्यै माथि उठेन।खालि दोष अरुलाई मात्र दिएर हुदैन बुझेका बर्गले त्यहाँ जनचेतना फैलाउन पनि सकेका छैनन्।
13
41
10
123
76,305
अन्तरमन retweeted
नेपाल प्रहरीभित्रका शक्तिशालि अनुहारहरु। बिभिन्न शक्तिकेन्द्रसँग उठबस भएपछि जस्तोसुकै गलत गरेपनि कहाँ कारबाहि हुन्छ भन्या? छानबिन हुने कारबाहि सिफारिस हुने तर कारबाहि नगर्ने! हेरौं नयाँ आईजिपि र सरकारले यिनिहरुलाई सुनपानि छर्कन्छन कि कारबाहि गर्छन अब?
1
2
1
15
1,131
अन्तरमन retweeted
श्रीकृष्ण कहते हैं अतीत का बाेझ ओैर भविष्य का भय दाेनाें ही मन की रचना हैं, पर बर्तमान ईश्वर की कृपा हैं। जाे इस पल में जीना सीख ले, उसका जीवन स्वयं सफल हाे जाता हैं। 🙏 जय श्री राधे कृष्ण 🙏 🥀 शुभ साँझ 🥀
11
16
40
661
अन्तरमन retweeted
एउटा समय थियो, एउटा बौद्ध थियो। सन् 1967 (वि.सं. २०२४) तिरको यो बौद्ध परिसरको दृश्य हेर्दा लाग्छ, प्रकृतिको काखमा बसेको कुनै शान्त स्वर्ग हो। चारैतिर हरियाली खेतबारी, खुला आकाश, फाट्टफुट्ट घरबस्ती र बीचमा शानका साथ उभिएको पवित्र बौद्ध स्तूप। मानिसको जीवन सरल थियो, आवश्यकता सीमित थिए, तर आत्मीयता र सामाजिक सम्बन्धमा निकै न्यानोपन थियो होला। आज समय फेरिएको छ। त्यही बौद्ध आधुनिक सहरमा रूपान्तरण भएको छ। खेतबारीको ठाउँमा कङ्क्रिटका भवन, शान्त बाटोको ठाउँमा सवारीसाधनको भीड र खुला वातावरणको ठाउँमा बढ्दो सहरीकरण देखिन्छ। विकास हुनु नराम्रो होइन, तर विकासको दौडमा हामीले आफ्नो मौलिकता, प्रकृति, संस्कृति र पुरानो आत्मीयता गुमाउँदै त छैनौँ? इतिहासले हामीलाई एउटा प्रश्न सोधिरहेको छ: हामीले सहर त बनायौँ, तर के त्यो पुरानो बौद्धको आत्मीयता र सुन्दरता जोगाउन सक्यौँ। कहिलेकाहीँ पुराना तस्बिरहरूले हजारौँ शब्दभन्दा गहिरो गरी विगत सम्झाइदिन्छन्।
4
12
641
अन्तरमन retweeted
माननीय निशा डाँगी र डा. मुकुल ढकाल बिचको वैवाहिक जीवनको हार्दिक बधाई तथा शुभकामना! जीवनको नयाँ अध्याय प्रेम,विश्वास,आपसी सम्मान र समझदारीले भरिपूर्ण रहोस्। एकअर्काको सपना, सङ्घर्ष र सफलतामा सदैव साथ रहोस्। सुखद, समृद्ध एवं आनन्दमय दाम्पत्य जीवनको हार्दिक शुभकामना भनौं सबैले।
2
3
21
1,328
अन्तरमन retweeted
आंखाें मेै आंसू है ओेैर दिल में नाराजगी पर, आज भी सबसे बडा आसरा तेरा ही है "बिष्णु देव" शुभ गुरुवार ॐ श्री हरि बिष्णु ॐ श्री महालक्ष्मै नमाे नम: ॐ लक्ष्मी नारायण नमाे नम: ॐ नमाे भगवते वासुदेव नम: 🌺🙏 शुभ प्रभात 🌺🙏 शुभ बिहानि आपका दिन शुभ मंगलमय हो
21
24
55
831
क्या रमाईलो भय छ ! यो देख्दा त मलाई पनि ब्या गर्न मन लाग्यो !
जन्तिबाख्रो खान जाउ आज झापातिर।
2
6
120
अन्तरमन retweeted
झापातिरको रमाईलो आज।
जन्तिबाख्रो खान जाउ आज झापातिर।
2
9
658
अन्तरमन retweeted
हर्के😎
1
2
9
467
अन्तरमन retweeted
Let us all extend our congratulations and best wishes to the Nepali girl Prakriti Malla who secured first place globally in handwriting competition. She has demonstrated that Nepal is not merely known as the peaceful land where Buddha was born or the home of Mount Everest rather she has set a stellar example showing that Nepali girl are capable of achieving remarkable feats across all fields.Once again,I offer my heartfelt best wishes and I trust that her achievement will serve as an inspiration to other girls as well.
3
7
285
अन्तरमन retweeted
जन्तिबाख्रो खान जाउ आज झापातिर।
4
6
2
59
8,795
अन्तरमन retweeted
#लैङ्गिक हिंसा बिरुद्दको १६ दिने अभियान: सन् १९६० नोभेम्बर २५ को दिनमा डोमिनिकल रिपब्लिकन भन्ने देशमा तिन दिदिबहिनि सबार गाडि भिरबाट खसेर सडक दुर्घटनामा मृत्यु भयो भन्ने खबर सार्बजनिक भयो।मृत्यु हुने तिनै जना बिबाहित र तिनै जना आमा थिए।त्यो वास्तवमा दुर्घटना थिएन। दुर्घटनाको रूप दिइएको राजनीतिक हत्या थियो। उनीहरूको हत्या गर्न आदेश दिने व्यक्ति थिए, अधिनायकबादी शासक राफेल ट्रुहियो किनकी तिन दिदि बहिनि उस्को शासन बिरुद्दमा सकृय थिए। त्यो हत्याले डोमिनिकन रिपब्लिकको राजनीतिक इतिहास मात्र बदलेन, संसारभर महिलामाथि हुने हिंसाविरूद्धको आन्दोलनलाई एउटा साझा प्रतीक पनि दियो। आज नेपालसहित संसारभर महिलामाथिको हिंसा अन्त्यका लागि अन्तर्राष्ट्रिय दिवस मनाइँदै छ। आजैदेखि लैंगिक हिंसाविरूद्धको १६ दिने अभियान सुरू हुँदै छ तिनै तीन दिदीबहिनीको जीवन र संघर्षसँग जोडिएको दिन नोभेम्बर २५। तिन दिदिबहिनिहरु पात्रिया मिराबाल, मिनर्भा मिराबाल र मारिया तेरेसा मिराबाल।डोमिनिकन रिपब्लिकको साल्सेडो प्रान्तस्थित ओहो दे आगुआ भन्ने ठाउँमा उनीहरू जन्मेका थिए। पात्रिया सन् १९२४ मा, मिनर्भा सन् १९२६ मा र मारिया तेरेसा सन् १९३५ मा। उनीहरू वास्तवमा चार दिदीबहिनी थिए। अर्की थिइन्– देदे मिराबाल। उनी पात्रियाभन्दा एक वर्ष कान्छी र मिनर्भाभन्दा एक वर्ष जेठी थिइन्। उनीहरूका आमाबुबा खेतीपाती र व्यापार गर्थे। परिवार आर्थिक रूपमा सम्पन्न थियो। कफी प्रशोधन गर्ने मिल र पसल पनि थियो। छोरीहरूले पढ्ने अवसर पाएका थिए।उनीहरूको बाल्यकाल भने डोमिनिकन रिपब्लिकको इतिहासकै एउटा कठोर राजनीतिक कालखण्डमा बित्यो। सन् १९३० मा सैनिक पृष्ठभूमिका राफेल ट्रुहियो सत्तामा आएका थिए। त्यसपछिका तीन दशक उनले देशको शासन आफ्नो नियन्त्रणमा राखे। उनको शासनकालमा सरकारको विरोध गर्नु जोखिमपूर्ण थियो। राजनीतिक विरोधीहरूलाई जेल हालिन्थ्यो। यातना दिइन्थ्यो। हत्या गरिन्थ्यो।
4
9
394