मनिषा शाही ठकुरी (@HisJunu) header
मनिषा शाही ठकुरी (@HisJunu) profile picture

जेठी छोरी ।

Surkhet, Nepal
Joined December 2020
Photo by मनिषा शाही ठकुरी (@HisJunu)Photo by मनिषा शाही ठकुरी (@HisJunu)Photo by मनिषा शाही ठकुरी (@HisJunu)Photo by मनिषा शाही ठकुरी (@HisJunu)Photo by मनिषा शाही ठकुरी (@HisJunu)Photo by मनिषा शाही ठकुरी (@HisJunu)Photo by मनिषा शाही ठकुरी (@HisJunu)Photo by मनिषा शाही ठकुरी (@HisJunu)Photo by मनिषा शाही ठकुरी (@HisJunu)Photo by मनिषा शाही ठकुरी (@HisJunu)
मनिषा शाही ठकुरी retweeted
प्रेम गर्छु, माया गर्छु यि शब्दहरु धेरै बोलिएको छ धेरै पढिएको छ र त गुनासो गर्छु किनकि मन तिमीमै अडिएको छ चुप लागेर बसे पनि सम्झिन्छु भावनाहरू तिमीमै जोडिएको छ गहिरो मायाले मात्रै मनको पहिरो रोकेन माया त अग्लिदै मुटुभित्रै ठडिएको छ माया भएर त बोल्दैछु म.. #शुभप्रभात 🙏🌷💜
6
34
67
2,840
मनिषा शाही ठकुरी retweeted
इजहार ❤️‍🩹✍️
3
76
1
553
12,268
मनिषा शाही ठकुरी retweeted
तिखो काँडाको पनि एउटा मर्यादा हुन्छ नछोइ घोच्दैन। आगोको पनि एउटा मर्यादा हुन्छ नसल्काई जलाउँदैन। मर्यादा हुन्छ प्रेम र घृणाको देश,काल समय र परिस्थिति हुन्छ कारक हुन्छ र कारण हुन्छ। भन त- अकारण मलाई घृणा गर्न तिमीलाई कुन मर्यादाले दियो? मैले त केवल प्रेम फिर्ता मागेको थिएँ! 😊
12
46
6
166
11,577
मनिषा शाही ठकुरी retweeted
मन भरिएर आउँदा छेवैमा होस् कोही र चुपचाप सुनिदेओस् मनको वेदना। खुसी हुँदा रमाओस् सँगसँगै र अङ्गालोस् आफूतिर तानेर। कोही एक होस् जो खास होस् र आसपास होस् कठिनाइहरुमा अनि राखिदेओस् काँधमाथि आफ्ना मायालु हात। अरु के चाहियो र? हावा चलिरहोस् खोला बगिरहोस् बस् त्यत्ति भए पुग्छ। 😊
6
64
7
210
14,117
मनिषा शाही ठकुरी retweeted
पुनश्च, उस्तै छ सन्नाटा भित्रका चीत्कारहरु, उस्तै छ यो दिन अनी त्रासहरु, उस्तै छ मनमा रहेका अन्यौलताहरु, उस्तै छ म हिड्ने गल्लिहरु, उस्तै छ देशमा तानाशाहहरु, उस्तै छ निमुखाको जिवनस्तरहरु, थाहा छैन के फेरियो, न तिमी फेरियौ... वस जिवन थोत्रो भयो..!
1
19
51
3,858
मनिषा शाही ठकुरी retweeted
औरत को समझना मुश्किल ही नहीं ना मुमकिन है.. 😂
26
263
12
1,598
268,897
मनिषा शाही ठकुरी retweeted
जाई फूली सक्यो ,जुई फूलिसक्यो चमेली फूल्दैछ किन होला कुन्नी यो मेरो मन तिमीतिर झुल्दैछ !🎼
2
4
1
60
2,999
मनिषा शाही ठकुरी retweeted
मलाई थाहा छैन प्रेम को परिभाषा मलाई थाहा छैन प्रेम को व्याकरण वा कुनै इतिहास मलाई थाहा छैन अथाह प्रेमले, भरिएको सब्द, वस, यति मात्र थाहाछ तिम्रो विश्वास सुरक्षित छ! तिम्रो अङगालो सुरक्षित छ अन्तिम पत्र सुरक्षित छ हो त्यो सपना सुरक्षित छ!😊
4
20
59
2,546
मनिषा शाही ठकुरी retweeted
को होला? मेरो शब्दकोश , मेरो शब्दहरुको संग्रह ? अक्षर बनेर मलाई लेख्ने बनायो?
8
18
104
8,364
मनिषा शाही ठकुरी retweeted
गलत गरेको बेला यो गलत छ है भनेर अवेर गरिदिनु, बेलाबेला गाली गर्नु, बेलाबेला घुर्की लाउनु अनि अरुको अगाडि स्ट्यान्ड लिनु , दुख परेको बेला म छु नी साथी भन्ने महशुश गराउनु , यतिको साथी पाए जिन्दगीभर सम्बन्ध मजबुत रहन्छ ।
6
11
73
4,768
मनिषा शाही ठकुरी retweeted
घण्टौँ सँगै बिताएर फर्किँदा पनि केही चिज अधुरै रहन्छन्। जस्तो- एउटा अन्तिम मुस्कान एउटा अन्तिम स्पर्श एउटा अन्तिम गनगन.. केही भन्न छुटेझैँ केही सुनाउन बिर्सिएझैँ। प्रिय! जे जति बाँकी छन् कुराहरु अर्को भेटमा पनि नसुनाउनु है मलाई! केही कुराहरु अधुरा नै मिठा रहन्छन् प्रेममा.. ☺️
9
69
10
211
25,414
मनिषा शाही ठकुरी retweeted
अर्धमुदित आँखाको कटाक्ष भिजेका कपालबाट झट्कारिँदै तप्किएको पानीको थोपो एउटा पातलो मुस्कान एउटा पातलो घुर्की एउटा पातलो नखरा एउटा पातलो इशारा.. तिम्रो स्पर्शको स्फुरणले म हल्का उत्ताउलिएर मत्मतिएको छु होस हराएको छु। प्यारी माफ गर है! गल्ती हजार हुन्छन् यहाँ होस हराएको बेला। ☺️
3
33
4
123
8,589
मनिषा शाही ठकुरी retweeted
किनारहरु एक्लै टोलाइ रहन्छन् बगेको खोला फर्किदैन म जस्तै आज सुख्खा बगर बनेर उभिएको छु एक्लो छोडेर जानेहरुको यादमा, एक्लै किनारसँग गुनासो गर्दैछु कसरि सहन्छस छाडेर जानेहरुको बाटो हेरेर? कति रुखो तेरो मन ? किन कहालिदै रुदैनस्? मलाई नुनिला आशुसँग घृणा छ !! #शुभबिहानी🌄🌺☕️🙏
31
29
86
2,179
मनिषा शाही ठकुरी retweeted
तिमीलाई सम्झिदा मात्र पनि मेरा ओठहरु आफै मुस्कुराउन थाल्छन जे हुन्छ सहौला साथमा भाग्यसँग लडाई गर्न हामी दुबैले जानेका छौ जे हुन्छ त्यसैमा रमाउला अभावमा बाच्न हामीले जानेकै छौ ढुक्क हुनु है म प्रेम गर्न नजान्ने भएर पनि परिपक्व छु निर्धक्क बन्नु है!! #शुभबिहानी💐🏵️🌸🌿
28
32
98
3,677
मनिषा शाही ठकुरी retweeted
मन मरेपछी मन कै मलामी गैइन्छ बरु, मनलाई पुन: ब्युझाउने कोशिश गरिन्न ।
8
34
1
135
9,373
मनिषा शाही ठकुरी retweeted
टुक्रा टुक्रामा बाँडिएका छन् संसारका यावत् कुराहरु। थोपा थोपा पानी खण्ड खण्ड नदी अलग अलग बाटो अनि अलग अलग यात्रा मिसिएर फैलिएको हुन्छ विशाल समुद्र। सुन्दर कुरा~ अपूर्ण छ र त सुन्दर छ सुन्दर छ र त अपूर्ण छ! म त ईश्वरमा समेत विविधता खोज्ने मान्छे अनि तिमी ठान्छौ म पूर्ण बनुँ? ☺️
3
39
2
128
5,913
मनिषा शाही ठकुरी retweeted
फूल भन्दा सुन्दर आकाश भन्दा अटल लाग्छ तिमी , कहिलेकाहीँ किन बतास भन्दा चंचल लाग्छ तिमी ?
5
22
1
125
8,472
मनिषा शाही ठकुरी retweeted
भर्खरै सेतो थियो भर्खरै कालो भयो। हेर्दा हेर्दै बिस्तारै रङ्ग बदल्दै गयो। जता बस्यो-त्यतै अनुकूल जता पस्यो-त्यसै अनुकूल ठाउँ बदलियो रङ्ग बदलियो। यो कसरी सम्भव भयो? म अचम्मले हेर्छु र सोध्छु छेपारोलाई! छेपारो हाँस्छ- तपाईँकै शहरमा छन् एक दुई जना मैले पनि त्यतैबाट सिकेको हुँ। ☺️
4
26
3
130
5,802
मनिषा शाही ठकुरी retweeted
झगडा हुँदाहुँदै कति खेर माया आउँछ थाहै नहुने, माया हुँदाहुँदै कतिखेर झगडा आउँछ थाहै नहुने ।😊
10
14
1
109
8,846
मनिषा शाही ठकुरी retweeted
वर्तमान संभल नहीं रहा, भविष्य की क्या बात करे..
8
139
1
882
46,312