Pinned Tweet
जब एउटा फिल्ममा कसैले धुम्रपान गर्छ
Screen मा लेखेर देखाउछ smoking is injurious to helth भनेर तर त्यहि फिल्ममा कुनै बलात्कारका दृश्यमा किन screen मा लेखिदैन कि Rape is crime. Don’t try this.😣
गुमनाम retweeted
This muddle of cables in Kathmandu, Nepal, is possibly the best visual description of entanglement
गुमनाम retweeted
दाईहरु यसरी ससुराली जानू भयाे कि भएन?
@uttamjp @gbudhathoki @Bhismak1962 @Devbartaula @jnawalivinod @mahatsujit
गुमनाम retweeted
बालेनसंग आफ्नै एक भिजन छ-‘अनुशासन’!सबै आ-आफ्नो ठाउँमा आफ्नो अनुशासनमा रहेर काम गरे देश र जनताको प्रगती धेरै टाढा छैन!हर्क साम्पाङसंग आफ्नै एक भिजन छ-‘श्रमक्रान्ती’!नेपाल पछी परेको जनताहरुले आफै काम नगरेर हो!तर ‘रवी’संग आफ्नै कुनै भिजन छैन त्यसैले कहिले बालेनको पछी त कहिले हर्कको!
गुमनाम retweeted
बा ले कती मिठो अनी यथार्थ कुरा गर्छन❤️ कोही नेताहरु तथा तिनका कार्यक्रताहरुले ‘२/२ घन्टा पुराण सुनाए झै बोल्छ’ भनी आलोचना गर्छन! जो संग जती पनी ‘ज्ञान’ छ त्यो बोल्छ नि! आफुसंग केही ज्ञान छैन भने २ मिनेट घोकेको बोली सकिएसी के बोल्ने अक्क न बक्क हुन्छ नै!
गुमनाम retweeted
संसदमा स्वर्णिम वाग्ले!
अर्थमन्त्रीज्यू विज्ञ हुनुहुन्छ। पिएचडीधारी सल्लाहकारको एक हुल बसेर उहाँलाई सल्लाह दिइरहेको भन्ने पनि हामीले सुन्यौँ। तर अचम्म लाग्यो ट्याक्स इलास्टिसिटी र ट्याक्स बोयन्सीका आधारभूत कुराहरूबारे पनि उहाँहरू अनभिज्ञ हुनुहुँदो रहेछ।
गुमनाम retweeted
"सबै भन्दा उचाइमा रहेको संसारकै प्रदुषित ठाउँ" ए सगरमाथा बेचेर खानेहरु हो पैसा मात्रै कुम्ल्याउन आउछ तिमीहरुलाई, आरोहीले कति सामान लगे कति फिर्ता ल्याए? बेश क्याम्पमा बसेर सामान्य हिसाब मात्रै राखे पनि हाम्रो शिर जोगिन्थ्यो होला।
गुमनाम retweeted
डुरदर्सि नेताहरुले अहिले चुनावको बेला छ डोजर नलगाउ भने लाष्टमा वोडामा पनि जितेन: Lovley आले😂😂🙄
गुमनाम retweeted
प्रचण्डले भनेछन,”…क्यान्टोनमेन्ट प्रकरणमा भ्रष्टाचार भएको छैन, प्रमाणित भए म जेल जान तयार छु…”!
ल प्रमाण यहॉ छ ‘बाबुराम काका’ कै मुखबाटः-
गुमनाम retweeted
अनुशासन र एक-आपसमा आदरभाब भन्ने कुरा बहुदलिय ब्यबस्था आयपछि करिबकरिब शुन्य भएकोछ।
गृहमन्त्री जस्तो गरिमामय पदमा रहेको मान्छे आफुसँगै बसेर बोलिरहदा एकोहोरो खाइरहने ब्यक्तिलाई चाहिँ खानै नपाको भनिन्छ 😛
गुमनाम retweeted
मदन राईले उनीहरूका संवेदनशील अंगमा हात हाल्ने, शारीरिक सम्पर्कका लागि आग्रह गर्ने, आफ्ना गोप्य अंगमा छुन लगाउने, नग्न शरीर देखाएर अश्लील हर्कत गर्ने गरेको किशोरीहरूले हामीलाई बताएका छन्।
By @SharmaShova
setopati.com/social/301734
















