गुमनाम (@Its_DeviB) profile picture

मैं ओ नहिं जाे लिखता हुँ

Joined October 2016
Photo by गुमनाम (@Its_DeviB)Photo by गुमनाम (@Its_DeviB)Photo by गुमनाम (@Its_DeviB)Photo by गुमनाम (@Its_DeviB)Photo by गुमनाम (@Its_DeviB)Photo by गुमनाम (@Its_DeviB)Photo by गुमनाम (@Its_DeviB)Photo by गुमनाम (@Its_DeviB)Photo by गुमनाम (@Its_DeviB)Photo by गुमनाम (@Its_DeviB)
गुमनाम retweeted
Historical day for MLS. 🇺🇸🇦🇷 🎥 @MLS
4,830
55,531
12,893
456,482
27,895,584
गुमनाम retweeted
This muddle of cables in Kathmandu, Nepal, is possibly the best visual description of entanglement
270
538
204
3,802
676,454
घण्टा भक्तहरुको बुझाइ अझ उनिहरु अरुलाइ अर्ति दिन्छ्न 😂🤣
1
2
5
2,624
गुमनाम retweeted
दाईहरु यसरी ससुराली जानू भयाे कि भएन? @uttamjp @gbudhathoki @Bhismak1962 @Devbartaula @jnawalivinod @mahatsujit
11
6
1
40
6,624
बालेनसंग आफ्नै एक भिजन छ-‘अनुशासन’!सबै आ-आफ्नो ठाउँमा आफ्नो अनुशासनमा रहेर काम गरे देश र जनताको प्रगती धेरै टाढा छैन!हर्क साम्पाङसंग आफ्नै एक भिजन छ-‘श्रमक्रान्ती’!नेपाल पछी परेको जनताहरुले आफै काम नगरेर हो!तर ‘रवी’संग आफ्नै कुनै भिजन छैन त्यसैले कहिले बालेनको पछी त कहिले हर्कको!
3
4
17
427
बा ले कती मिठो अनी यथार्थ कुरा गर्छन❤️ कोही नेताहरु तथा तिनका कार्यक्रताहरुले ‘२/२ घन्टा पुराण सुनाए झै बोल्छ’ भनी आलोचना गर्छन! जो संग जती पनी ‘ज्ञान’ छ त्यो बोल्छ नि! आफुसंग केही ज्ञान छैन भने २ मिनेट घोकेको बोली सकिएसी के बोल्ने अक्क न बक्क हुन्छ नै!
14
27
4
129
7,546
गुमनाम retweeted
संसदमा स्वर्णिम वाग्ले! अर्थमन्त्रीज्यू विज्ञ हुनुहुन्छ। पिएचडीधारी सल्लाहकारको एक हुल बसेर उहाँलाई सल्लाह दिइरहेको भन्ने पनि हामीले सुन्यौँ। तर अचम्म लाग्यो ट्याक्स इलास्टिसिटी र ट्याक्स बोयन्सीका आधारभूत कुराहरूबारे पनि उहाँहरू अनभिज्ञ हुनुहुँदो रहेछ।
7
50
3
335
24,406
गुमनाम retweeted
"सबै भन्दा उचाइमा रहेको संसारकै प्रदुषित ठाउँ" ए सगरमाथा बेचेर खानेहरु हो पैसा मात्रै कुम्ल्याउन आउछ तिमीहरुलाई, आरोहीले कति सामान लगे कति फिर्ता ल्याए? बेश क्याम्पमा बसेर सामान्य हिसाब मात्रै राखे पनि हाम्रो शिर जोगिन्थ्यो होला।
8
18
5
116
9,901
गाउँका 2/4 जना आइमाई भेला भएर न सुर न ताल मा नाच्दै छ्न त । स्वागत नै हो त यो ??🤣🤣🤣
53
22
31
135
24,688
गुमनाम retweeted
"UN लेखिएका गाडीहरुमा देशभर अमेरिकी सेना र हातहतियार ओसारपसार हुँदैछन्।" -भरत दाहाल
67
76
21
337
65,230
गुमनाम retweeted
डुरदर्सि नेताहरुले अहिले चुनावको बेला छ डोजर नलगाउ भने लाष्टमा वोडामा पनि जितेन: Lovley आले😂😂🙄
8
31
2
132
9,232
गुमनाम retweeted
मानवअधिकारवादी नेताको मानवता हराएपछि...
30
39
17
200
32,894
ठग्ने वातावरण बनाउँदै रैछन् 😜
13
18
10
57
10,080
प्रचण्डले भनेछन,”…क्यान्टोनमेन्ट प्रकरणमा भ्रष्टाचार भएको छैन, प्रमाणित भए म जेल जान तयार छु…”! ल प्रमाण यहॉ छ ‘बाबुराम काका’ कै मुखबाटः-
12
136
23
326
39,821
छिट्टै नाङ्गिन्छ तिम्रा भगवान लेखेर राख्नु है घण्टेहरु
117
38
8
182
20,056
उहाँ चाँहि कुन पार्टीको सांसद हुनुहुन्छ होला?
18
13
4
64
20,788
गुमनाम retweeted
अनुशासन र एक-आपसमा आदरभाब भन्ने कुरा बहुदलिय ब्यबस्था आयपछि करिबकरिब शुन्य भएकोछ। गृहमन्त्री जस्तो गरिमामय पदमा रहेको मान्छे आफुसँगै बसेर बोलिरहदा एकोहोरो खाइरहने ब्यक्तिलाई चाहिँ खानै नपाको भनिन्छ 😛
73
57
29
243
34,376
गुमनाम retweeted
मदन राईले उनीहरूका संवेदनशील अंगमा हात हाल्ने, शारीरिक सम्पर्कका लागि आग्रह गर्ने, आफ्ना गोप्य अंगमा छुन लगाउने, नग्न शरीर देखाएर अश्लील हर्कत गर्ने गरेको किशोरीहरूले हामीलाई बताएका छन्। By @SharmaShova setopati.com/social/301734
94
116
117
418
188,843
गुमनाम retweeted
आम्मामा यी भाउजुको पारा 😀 "ए बर्दिबास"को गुण्डा भन्दै केटाहरूलाई लखेट्न पो जान्छिन त 😂 भाउजू "लेडि डन" नै पो हुन् ? यिनले मान्छे पाइन भने कुटेरै भ्याइदिने रैछिन्😀😛
50
80
29
237
40,853
गुमनाम retweeted
यो बूढोको छाडा तन्त्र अति नै भएको थियो यिनलाई पनि बुढेसकालमा चिसो भुईले निकाल्दिने भयो तेल सल्ल्ल्ल, एकपटक स्वास्थ परिक्षण गर्न पर्ने पनि देखियो, मुर्दार !!😡😡😡
35
53
25
200
49,573