𑐩𑐵 𑐟𑐺 𑐎𑐵 (@JoMatrika) header
𑐩𑐵 𑐟𑐺 𑐎𑐵 (@JoMatrika) profile picture

My tweets are just temporary thoughts, not my identity. Read between the lines, but don't judge me by them! 🖋️📖

कालिकोट
Joined May 2016
रित्तो "आत्मा" बोकेर,हिड्न साहै गाह्रो हुने, न कतै "बिसाउन" पाइने, न त कतै "रिसाउन" पाईने। #शुभबिहानि #MPB_jovial #शुभदिनको_कामना
16
83
1
198
कहिलेकाहीँ, जब शून्यताको पारदर्शी ऐनामा म आफैलाई हेर्न खोज्छु, मलाई भ्रम हुन्छ तिमी म बाट टाढा कतै गएका छैनौं तिमीले त मेरो प्राणको ढुकढुकीबाट मलाई नै चोरेर मलाई म बाटै एक मुसाफीर बनाइदिएका छौ ।💖
9
32
111
2,044
आउनु है।।😊
1
54
𑐩𑐵 𑐟𑐺 𑐎𑐵 retweeted
नेपाली भान्सा नै उत्तम औषधालय हो' भनेर कुरा गर्नेहरू त धेरै भेटिन्छन्। तर यो कसरी हो भन्ने कुरा प्रमाणसहित बुझ्न चाहेमा यो १,२२१ पृष्ठको वैज्ञानिक पुस्तक अवश्य पढ्नुहोस्। स्थानीय पुस्तकालयमा यसलाई प्रिन्ट गरेर वा डिजिटल प्रति उपलब्ध गराएर धर्म कमाउने अवसरको सदुपयोग गर्न सक्नुहुन्छ। Free download link: dn721806.ca.archive.org/0/it… हामी आफैँलाई यस्ता पुस्तक पढ्ने खासै जाँगर नचल्ने यथार्थबिच कम्तीमा इच्छुक पाठकको हातसम्म यसलाई निःशुल्क पुर्‍याएर पुण्य कमाउने सुनौलो अवसर छ भन्न खोजेको हो — तिहारको पावन अवसरमा 'कार्तिक दान' स्वरूप। जय होस्!
9
35
132
8,035
𑐩𑐵 𑐟𑐺 𑐎𑐵 retweeted
त्यो उमेर, त्यो खुशी, अनि त्यो हॅसिलो अनुहार ! सबै खोस्यो समयले !! #शुभप्रभात🍀
7
13
62
2,098
𑐩𑐵 𑐟𑐺 𑐎𑐵 retweeted
अरुकै मन राखेर त जाने रहेछ जिन्दगी,😌 सियोले पनि त आजसम्म आफ्नै प्वाल कहाँ टालेको छ र……?🥹🥹
1
19
71
2,266
𑐩𑐵 𑐟𑐺 𑐎𑐵 retweeted
नेपालको पहिलो चलचित्र 'आमा' विक्रम संवत् 2022 मा रिलीज भएको थियो।यो चलचित्रमा सत्यनारायण मानन्धर र भुवन चन्द कलाकारले अभिनय गरेका थिए।यसमा रक्सौल, बीरगंज,आमलेखगंज सम्म रेल सेवा र अमलेखगंज काठमांडौ सम्म बस देखाईएको छ। राजाको पालाको बाटोलाई अहिले गाडेहरूले चौढा गर्दै विकास भन्दै छ।
3
22
80
7,415
को उम्किन खोज्दै छन् । थाहा त होला नि !! 🤪🫡
2
90
𑐩𑐵 𑐟𑐺 𑐎𑐵 retweeted
सही छु भनेर साबित नगर्नु जब कि आँखा चिम्लेर विश्वास गरेको मान्छेले नै गलत बुझ्छ भने !!
7
26
1,885
हरेक मानिस लाई seriously लिन जरुरी छैन किन कि कतिपय संग blood group बाहेक अरु केही पनि positive हुँदैन😊✌️
1
11
36
1,518
"राक्षस सङ्ग लड्दा लड्दै आफु पनि राक्षस बनिएला भन्ने कुरा मा साबधान रहनु पर्छ।" #शुभ_प्रभात #शुभ_दिन ☕️😊♥️
5
21
84
4,327
जितियो हैन त🤭 जय कर्णालि ❤️
1
99
सीमान्त साहित्य सम्मेलनको पूर्ण सफलताको शुभकामना! 📚 प्रकृति, संस्कृति, भाषा, साहित्य र सभ्यताको अनुपम खानी कर्णाली आधुनिक विकासको मूल प्रवाहबाट अपेक्षाकृत टाढा रहे पनि यसको ऐतिहासिक, सांस्कृतिक र साहित्यिक महत्त्व अतुलनीय छ। शुभकामना।।
73
𑐩𑐵 𑐟𑐺 𑐎𑐵 retweeted
We Don't Fly, We Respond...
141
129
77
1,900
173,654
भुल्छु भनेर भुल्न खोज्दा पनि कहिल्यै बिर्सन नसकिने कयौँ विषक्त छापहरू हुन्छन् मान्छेको जिन्दगीमा । कुनै छापहरु कहिल्यै ननिको हुने घाउ बनेर गडेका हुन्छन त कुनै आत्मग्लानि र अपमानको दाग बनेर। कुनै कानमा गुञ्जिरहने तीखा आवाज बनेर । कुनै बिझाउने अमानवीय स्पर्श बनेर । #कालीपार्नी
6
28
1
76
2,213
𑐩𑐵 𑐟𑐺 𑐎𑐵 retweeted
रामचन्द्रले सितालाई भनेका थिए- यस्तो कलियुग आउने छ कि हाँसले दाना छान्नेछ सत्य भाेकाे सुत्नेछ झुटले महल बनाउनेछ धर्म कुनामा हुनेछ पाप दुनियाँ सामु मुस्कुराउनेछ। ज्ञानी माैन रहनेछ मुर्खले स्वर मच्चाउने आफ्ना पराई हुनेछन् पराई आफ्ना हुनेछन् स्वार्थको याे भिडमा प्रेम कतै लुक्नेछ।🙏
9
28
36
922
त्यो भेट युगौँदेखि बोल्न नपाएका निष्शब्द वर्षहरूको संसारकै सबैभन्दा भयङ्कर र जीवन्त कोलाहल हुनेछ। #सिर्जु_शाह
3
14
64
2,009
म जस्तो छु , त्यस्तै छु । कसैले रङ बदल्यो भन्दैमा मलाई रङ्ग बदल्नु छैन। मेरा पैतला र म सँगै छौं । मन र पैताला सँगै चलाउनु छ। कसैले पैताला फेर्यो भन्दैमा मलाई पैताला फेर्नु छैन। म मेरै मालिक हुँ। कसैले मन फेर्यो भन्दैमा मलाई मन फेर्नु छैन।।
2
3
103
चुनौती
72
लामो स्टाटस लेखेर राष्ट्रिय स्वतन्त्र पार्टीका सांसद खगेन्द्र सुनुवारको आवाज टेकपनाले फ्याकचेक गरेको छ ,भनेका किशोर श्रेष्ठलाई टेकपनाले कुनै पनि अडियोहरू चेक नगरेको भनेर पोस्ट गरेछ।
1
4
196