Nirmal :) retweeted
लोकसेवाका किताबमा जवानी घोटेर आएको ऊ,
कुर्सीमा बसेको दिनदेखि
“हाम्रो करले पालिएको” भनेर अपमानित हुन्छ।
मानौँ उसले सित्तैमा अन्न खाइरहेको छ!
कसैले सोध्दैन, उसले पनि कर तिर्छ,
उसको तलबबाट पनि कर कट्टा हुन्छ।
- अर्चना
Nirmal :) retweeted
जिन्दगी पनि काङ्ग्रेस जस्तै चल्दैछ कहिल्यै नियमित जस्तो पनि लाग्छ कहिल्यै विशेष जस्तो पनि लाग्छ।😜
Nirmal :) retweeted
हिजो नेपोकिड्सको बिरोध भनेर दुनियाँका सन्तानलाई गोली खान मैदानमा उतार्यो, आज तिनै एलिटका सन्तानलाई समानुपातिकमा राख्यो | व्यापारिको धन त इन्सुरेन्सले फिर्ता देला, सन्तान गुमाएका बाउ आमाको पिडा चाँही के ले कभर गर्ला ?
Nirmal :) retweeted
youtu.be/W00pB4-xvLg?si=pJjo…
अचेल म युटुब मा छु हैं
@RabindraRST
@ApuroSudan
@Nikupau @seto_bagh1 @SilanBhandari @DR_RKA @DR_RKA @ArunSedhain
Nirmal :) retweeted
A loved one is battling cancer. 6 months of wrong treatment in Nepal, she’s now in Delhi at RGCIRC finally getting the right care, but her condition is critical and the costs are beyond the family’s reach.
Any help donations, prayers, or shares means everything. ❤️
#HelpPost
Nirmal :) retweeted
TPO Nepal: १६०००१०२००५, ९८४७३८६७४८
Happy Minds: ९८०१५७०१०२, ९८०१०३१४४३
ग्रीन सर्कल: ९८५१३६१०९६
फेइल: ९७०७६२६५९०
हिलर नेपाल: ९७६७४८४९४९
श्रवण मन: ९८०८४४८९८९
#NepalGenZProtest #GenZprotestnepal #GenZNepal
नेपाली मानसिक स्वास्थ्य संस्थाहरूले यस संकटको समयमा मानसिक स्वास्थ्य समस्या भोगिरहेका जो कोहीलाई पनि नि:शुल्क परामर्श सेवाहरू प्रदान गरिरहेका छन् l यदि तपाईं cope गर्न struggle गर्दै हुनुहुन्छ भने उनीहरूलाई तलको नम्बरमा सम्पर्क गर्नुहोस्।
For those Nepali who are struggling to cope with all the stress and anxiety because of what is happening in #Nepal , the mental health organisations below are providing free counselling. Please contact them:
TPO Nepal: १६०००१०२००५, ९८४७३८६७४८
Happy Minds: ९८०१५७०१०२, ९८०१०३१४४३
ग्रीन सर्कल: ९८५१३६१०९६
फेइल: ९७०७६२६५९०
हिलर नेपाल: ९७६७४८४९४९
श्रवण मन: ९८०८४४८९८९
#NepalGenZProtest #GenZprotestnepal #GenZNepal
Nirmal :) retweeted
नेपालमा सबैभन्दा पहिले Digital Governance को सुरुवात भएको सर्वोच्च अदालत बाटै हो।
सुशासनको आन्दोलनले आज लेटरप्याडमा बिना छापको हस्तलिखित सुचना पढ्नुपर्ने दिन आयो।
कुनैदिन चुरोटको बट्टामा सुचना र सिफारिस पढ्नुपर्ने दिन नआओस्।
Nirmal :) retweeted
" देशमै गर्छु यहिँ बस्छु ।" भनेर लेख्न नि नहुने भो । कुनै दिन दिक्क लागेर बिदेश गैयो भने स्क्रीन सट डुलाउदा रचन् । लेख्दिन म त अब । 😂😂😆
Nirmal :) retweeted
केही बोल्न मान्दैनन्
थाकेका\ गलेका छन्
दुनियाँबाट टाढा छन्
गुम्सिएका छन् भित्र-भित्रै
मेरा कविताहरू डिप्रेसनमा छन् अचेल ।
- २६ जून , ०२५
Nirmal :) retweeted
झापा bnc उपचार 4बर्षको बाबू ब्लड क्यानसर लाई अर्जेन्ट b+पोजेटिब ब्लड आवस्यक परेकोले जो कोहि हुनुन्छ सम्पर्क मा आईदिनु हुन विनम्र अनुरोध गर्दछु !
सम्पर्क 9767331477
Nirmal :) retweeted
जिन्दगीमा कस्ता कस्तासँग संगत गर्न पुगिएछ, जो हत्याको, लुटपाटको जस्टिफिजेसन दिएर बस्याछन् । आफैंलाई आफैँसँग लाज लागिराछ । झुक्किएर पनि त्यस्ता मान्छेसँग फेरि भेट्न नपरोस् प्रभु !!
Nirmal :) retweeted
धेरै पत्रकारले बेलामा तलब पाउँदैनन्।रासन दोकानमा उदारो हुन्छ। कोठा भाडा बाँकी हुन्छ। घरपरिवरको जिम्मेवारी हुन्छ।
कामगर्दा गर्दै ज्यान जानसक्छ।भोलिपल्ट मालिकले अर्को मान्छे पाउँछ।आफुले ज्यान पाइदैन।
Nirmal :) retweeted
दुर्गा प्रसाईलाई नेता मानेर गरिएको यो आगजनी र तोडफोडको समर्थन गर्न सकिन्न र गरिएन पनि। तर यसलाई समर्थन गर्ने 'सचेत नागरिक'लाई हेरिँदैछ। र, रविन्द्र मिश्रले आफू शक्तिमा आउन यस्तो अराजकता र लुटपाटको पक्षपोषण गरेर अरूलाई मर्न उक्साउँदै गरेको दृष्य सबैभन्दा कूरूप लाग्यो। धत्!😡


























