अल्टर सरकार (@Oceanofsrcrets) header
अल्टर सरकार (@Oceanofsrcrets) profile picture

𝐵𝒾𝒷𝓁𝒾𝑜𝓅𝒽𝒾𝓁𝑒

🇳🇵
Joined February 2017
Photo by अल्टर सरकार (@Oceanofsrcrets)
नोभेम्बरका रातहरु चिसा हुन थालेका छन हिँउ पाखामा फुल्न थालेका छन थाहा छैन समयको कठोरता बढ्दौ छ कि चिसो रातको गहिराइ मान्छेहरुका व्यवहार चिसा भएपछि मनसँगको उम्मिद पनि सकिने रहेछ हर मौसमले आफ्नो रङ्ग बदल्छ स्वभाविक हो तर मान्छेहरु आफ्नो कुरुपपनलाई बदल्न नसक्ने रहेछन।।
1
11
35
1,275
Replying to @santoshghmre7
उजी 🤣
102
Replying to @PravaBasnet9
हार्दिक बधाई सिर्जु म्याम ❣️
16
Replying to @7maya_Pokharel
मिल्यो नी 🤣
57
Replying to @anzan_1
ठिकै गरे 🤣
211
अन्त्य अघि कति अनन्त छ जिन्दगी, नसोचेको जिवन त सजाय जस्तो छ।।
11
38
2,081
मरेपछी पनि मेरा आँखा खुल्लै रहने छन, आदत जो बने जिन्दगीभर तिमिलाई हेरिरहने।।
2
9
39
2,226
Replying to @jaiswal_adt
कलकत्ता आएपछि म बोलाउने छु यसरी 😛
89
Replying to @Anil011351
अँ अँ 😸🤣
1
78
घामको किरणझैँ चम्किनु छ, तर कसैलाई छायाँमा पारेर होईन्।।
1
26
1
57
2,937
खुशी छ भन्ने भ्रममा राख्यो मुस्कानले, पिडै पिडाको भारी कसले देख्यो र यो मनको।।
2
9
1
41
2,740
Replying to @123Srizuu
देउसी भैलो खेलेर हल्ला गर्नेलाई भाटा हान्न मेरो विनम्र अनुरोध छ 🤣
1
1
194
Replying to @oiinyanee
Anushka shetty पनि 😉
1
166
Replying to @oiinyanee
खै के हो कुनै ठाउँ त ओल्लो घर पल्लो घर गर्ने अरु ठाउँ नदिने पनि चलन रहेछ 😸
1
169