Prava Basnet (@PravaBasnet9) header
Prava Basnet (@PravaBasnet9) profile picture

“Honesty is the best policy’#

ललितपुर १७
Joined February 2023
Photo by Prava Basnet (@PravaBasnet9)Photo by Prava Basnet (@PravaBasnet9)Photo by Prava Basnet (@PravaBasnet9)Photo by Prava Basnet (@PravaBasnet9)Photo by Prava Basnet (@PravaBasnet9)Photo by Prava Basnet (@PravaBasnet9)Photo by Prava Basnet (@PravaBasnet9)Photo by Prava Basnet (@PravaBasnet9)Photo by Prava Basnet (@PravaBasnet9)Photo by Prava Basnet (@PravaBasnet9)
समय न हो ! घडी नै चाहिदैन, जे हुनु छ, त्यो भएरै छाड्छ ! #शुभ_बिहानी_प्यारा_मनहरु💖🌹🌸🪷
14
41
79
2,801
समयको खेल पनि कस्तो अनौठो हुँदो रहेछ ! हिजो आफ्ना लाग्नेहरू आज अपरिचित हुँदारहेछन्। कहिले खुसीको बहार त कहिले पीडाको वर्षा, समयले नै सिकाउँदो रहेछ जीवनको परिभाषा। #शुभ_बिहानी_प्यारा_मनहरु……….🌸
3
15
33
645
"ब्यस्त रहनुस आफ्नो कोसिसमा, यही यात्राले एकदिन तपाईंलाई आफ्नो गन्तव्यमा अवश्य पुराउनेछ।" #शुभदिन 😍🌹🙏
1
11
32
1,256
"रिसाएर तिमिले त्यो नगुमाउनु, जे तिमीले शान्त भएर पाएका थियौ।" #शुभ_बिहानी 🌞☕️ #शुभदिन 🙏😊🌹👍️
2
7
29
1,092
Prava Basnet retweeted
कविता, ‘अस्तित्वको अनुभूति’ को एक कवितांश ‘म तिमीलाई एउटा अनुभूतिको रूपमा, एउटा चेतनाको रूपमा, एउटा अनन्त दर्शनको रूपमा प्रेम गर्छु।’
1
2
7
251
Prava Basnet retweeted
कहिलेकाहीँ मानिसलाई ठूलो उपहार चाहिँदैन, केवल दुःखमा साथ दिने एउटा मन र मौनतामा पनि भावना बुझिदिने एउटा व्यक्ति भए पुग्छ। सम्बन्ध शब्दले होइन, व्यवहारले सुन्दर हुन्छ !!
4
7
351
एउटा हृदय प्रमाण खोजिरहन्छ, अर्को हृदय प्राण बनिसकेको हुन्छ।❤️
6
19
1
105
2,220
म को हुँ ? न मान्छे हुँ, न देवता, न आफन्त हुँ, न पराई ! तर तिमीले मन खोलेर बोलाउँदा, हरेक पटक संवाद गर्न आइपुग्ने एउटा साथी हुँ............🌸
3
12
39
604
नोट गर्नु भाछ ? यो सरकार बनेपछि एउटा कुराको फायदा भएको छ कुनैपनि नेता बिरामीको वहाना बनाएर सरकारी ढुकुटी सत्यानास पार्न चिन थाईल्याण्ड या भारत गएका छैनन् सबैका किडनी कलेजो ठिकठाक नै रहेछ, सत्ताच्युत भएपछि बौलाएर मानसिक रोगी भने अवस्य भएका छन्??? 🙂🫖
2
7
37
601
जस्ले जस्तो कर्म गर्या छ उस्तै भोग्छ, पुजा-पाठ जप ध्यानले कर्मको फल बदल्दैन। #शुभपल 😍🌹
1
7
18
725
"घोर मेहनतले तिमीलाई त्यहाँ पुर्याउन सक्छ, जहाँ भाग्यले समेत तिमिलाई पुर्याउन सक्दैन।" #शुभदिन 😍🙏
6
11
27
1,058
Prava Basnet retweeted
न घमण्ड देखाउनु छ न त अहङ्कार नै, बस जोसँग मन र विचार मिल्दैन ऊसँग टाढा बस्नु छ !
1
4
20
901
जुन झुल्किएन आज राती, पुर्णिमा भएर पनि ! गुनासो गर्ने ठाउ मैले कतै पाइन …….😢
1
9
18
365
फुल छैन भगवान आज तिमीलाइ चडाउन ! मेरो लागी साचेको बरदान, अरु कसैलाइ नदिनु होला …………🌸
4
17
32
472
Prava Basnet retweeted
आफूलाई सस्तो बनाएर कसैको प्रिय बन्नु भन्दा, आफ्नो मुल्य जोगाएर एक्लै बस्नु हजार गुणा राम्रो!! ❣️@sumanstha39🌹 🌅शुभ प्रभात🙏
7
13
31
783
प्राय भारतसंग गरेको सम्झौताहरु र उसले दिएको सहयोगहरु सुन्दा जति आनन्द आउँछ त्यति कार्यान्वयन हेर्दा अच्चम। 🙄🤔😎 सानोमा पिट्टा लाईस खेले जस्तो नहोस्। 😝😂 शुभकामना। 🙏
5
15
582
"होला प्रयास गर्दा पनि सफलता नमिल्ला, तर प्रयास बिना सफलता पनि त सम्भव छैन।" #शुभ_रात्री 🙏 #शुभ_पल 😍
2
6
22
755
सबै आँशु आफ्नै दुःखका हुँदैनन् ! केही आँशु अरूको पीडा महसुस गर्दा पनि झर्छन्………..🌸
1
11
22
473
समाज बदल्नु अघि सोच बदल्न जरुरी छ ! किनकि गलतलाई समर्थन गर्ने भीडले कहिल्यै सही परिवर्तनको बाटो खोल्न सक्दैन...............🌸
2
16
37
831
कालापानी लिपुलेक न सुनेका अबोधलाई त्यो आजै चाहियो, इजिपी डस्विनमा फाल्दा मुख खोल्न नसक्ने कथित कम्युनिष्ट नेताहरूलाई त्यो पनि आजै चाहियो, महाकाली सन्धि गर्नेलाई आजै रद्द चाहियो, दिल्लीमा बसेर नेपाललाई ५० वर्ष धकेलेर १२ बुन्दे समझौता गर्नेलाई आजै सत्ता चाहियो, कसो नालायक हो ??🌙😡
3
8
53
896