हाकिम (@Realhakkim) header
हाकिम (@Realhakkim) profile picture

कृपया मेरो ट्विट पढेर मेरो बारेमा कुनैपनि धारणा नबनाउनुहोला। मैले भोगिरहेको वास्तविक जीबन र मेरा ट्विट कहिँ कतै मेल खादैन।

Joined June 2018
Photo by हाकिम (@Realhakkim)Photo by हाकिम (@Realhakkim)Photo by हाकिम (@Realhakkim)Photo by हाकिम (@Realhakkim)Photo by हाकिम (@Realhakkim)Photo by हाकिम (@Realhakkim)Photo by हाकिम (@Realhakkim)Photo by हाकिम (@Realhakkim)Photo by हाकिम (@Realhakkim)Photo by हाकिम (@Realhakkim)
कम्तिमा प्लस टु पढ़नुभाछ। तपाइसंग TV /INTERNET को लागि प्रशस्तै टाइम छ। अनि २/३ मा पढ्ने छोराछोरीलाई ट्युसन हाल्दिनुभाछ या हाल्ने सोच्नुभाछ ?? या त आफ्ना सर्टिफिकेट्स जालाउनुस या बच्चा नजन्माउनुस !! तपाइँ बाबु/आमा बन्न योग्य हुनुहुन्न। 👪
50
411
9
970
एक्ला एक्लै धेरै रोइयो तर केहि प्रगति भएन। आउनुस हरुवाहरुको गठबन्धन गरेर संगठित रुपमा डाको छोडौँ। ⚽️😂
1
3
268
आज राति ब्राजिलियन रोनाल्डोले खेल्ने रैछ र !!! भाई बैनीहरु बुरुकबुरुक गरिराछन त रोनाल्डोको १७ ⚽️पुग्छ भनेर !!!😂😂
1
3
414
खासमा शृङ्खलाले आफै कमाएको नपत्याउनुको कारण चै अझै नि केटिले आफुलाई पुग्दो आफै कमाउन सक्दैनन् भन्ने सोच नै हो। नत्र बालेनले कमाउन सक्छ भने शृङ्खला किन नसक्ने?
7
26
4
133
8,694
बादल निर्विरोध । सुहाङ्गले पाएनन् प्रस्तावक र समर्थक !! 🤔🤔🤔 बनमाराको झाडिमा दुबोको के अर्थ ।
9
763
हाकिम retweeted
अब पालो भुटानी सरणार्थी , गिरिबन्धु, सुनकाण्ड , Ncell काण्ड ,कोक काण्ड ,चौधरीको बासवारी ,वाईड्वडी ,पोखरा बिमानस्थल काण्ड, यति र ओम्नि !! कांग्रेस र एमाले रित्तो हुन्छ कि के हो ??😂😂
26
88
5
435
15,316
46 साल पछि लाभको पदमा बस्ने सबैको सम्पत्ति छानबिन सुरु गरेर कार्वाही सुरु गर । आम जनताको हितमा 1/2 वटा काम तत्काल सुरुगर । 2/4 सयजना पार्टीका लठैतहरु सडकमा आउदैमा केहि नापिदैन । जनताले आफै ढुङ्गा हान्नेछ्न ।
1
200
सपथ ग्रहण समारोह हेर्दैछु । सुदन गुरुङ्ग ज्युले 274 जनासंग हात मिलाईसक्नुभो । अब आफ्नै देब्रेहातसंग हात मिलाउन मात्र बाँकि छ ।😂🤣😀
1
10
456
हामी बिचलित छैनौं ,आत्तिएका पनि छैनौं । बा को संरक्षकत्व र महेश बस्नेतको नेतृत्वमा हामी फेरि उठ्नेछौं।🤣😀😂🤣
1
4
211
ढुक्क हुनुस एकल सरकार बन्छ ।
1
1
1
417
जनताले त देश बेच्नेलाई नै अनुमोदन गर्ने देखियो । होलसेलमा बेच्लान कि रिटेलमा ?? उत्तर ,दक्षिण कि अलि परकालाई बेच्लान् । 😉😉
2
147
हाकिम retweeted
Nepal I offer my services to you if you ever need em! Up, up and UP!
1,907
10,071
692
111,255
2,974,312
"सन्नी लियोनिले मनाईन् कुकुरको बर्थ डे " यति राम्रो खोजमुलक समाचार प्रकाशन गरेकोमा @Online_khabar लाई धन्यवाद। 😉🙄
172
प्रस्तावित मन्त्रि फ्री तिब्बत अभियन्ता भन्ने कुरा आयो ! यो भू राजनीतिक चलखेलले केपी ओली नै ठिक भन्ने अवस्थामा पुर्याउछ क्या हो ! धेरै नै गालि गरिएको छ ,मुख कसरि देखाउनु समाजमा !!! चिन्ता पो लाग्यो गाँठे !!!😀😃
1
2
5
540
खेल्नुपर्ने गेममा 🍌🍌🍌 जस्तो खेलेपछि के गर्नु र !! 🏏🏏
1
4
390
अहिलेसम्मको सिनारियो हेर्दा झापा ५ को सम्भावित नतिजा सुदन जेनजि पार्टी नेपाल - १०००० अखिल नेपाल जेनजि पार्टी - ८५०० मिराज जेनजि पार्टी एकीकृत - ९३०० हर्क पार्टी नेपाल - ३५०० नेपाल बालेन पार्टी -११५०० केपी ओली - ११६००-बिजेता अन्य पुराना पार्टी -लामो हुन्छ भनेर नलेखेको 😂
135
पहिले मान्छे विश्वासी बन्छ, पछि अति विश्वासी, त्यसपछि महा विश्वासी, अनि अन्ध विश्वासी अन्त्यमा मात्र ‘प्रदिप भट्टराई सुध्रिए’ भन्ने रोग लाग्छ।😂😂🤣
2
5
352
ओलीको गाउँ भनेर लास्टै हेपे यार ! बिजुली गएको ५ घण्टा भो त!!!
1
214
सामाजिक संजालतिर एमाले (ओली) बिरुद्ध यस्तो ठुलो जनमत तयार गर्नुमा तिम्रो पनि ठूलै योगदान छ दाजु। तिमि धन्यवादको पात्र हौ। 😂🤣😂
बालेन बिरुद्द साईवर स्यालहरूको मज्जाले भिडियो बनाउदै पोष्ट गर्न थालेछ्न ! एउटा मेयर ठूला दलका मुख्य शत्रु हुन्छ भने बालेनको शक्तिको अन्दाज कति होला! दलहरूको प्रमुख शक्ति दलका ठूला नेताको अङकार हो बालेन होइन !
1
2
352
जेन्जी पनि सुध्रीनु पर्छ है ! १. बिहान नौ-दश बजे सम्म सुतिरहने नउठाउने हो भने ११ -१२ बजे सम्म पनि सुत्न सक्ने। २. उठिसके पछि समय मिलेसम्म मोबाइलमा झुम्ने ३. हारियो साग सब्जी पटक्कै मिठो नहुने सकभर नखाने तर ब्रोइलर कुखुराको मासु र अण्डा खोजि रहने। ४. आफ्नो कोठाको फोहर सोफा अथवा कार्पेट मुनि राखेर सफा देखाउने ५ . विदेशी वा स्वदेशी कण्टेन्ट क्रियटर का टिक टक वा फेसबुक पेजमा कसको कति फ्लोर्स छन् सबै थाह पाउने ६ . घरको खाजा खान नमान्ने तर अनलाइन वाट पिज्जा वा म म मगाएर खान रुचाउने ७ . संसारका धनि मानिस एलन मस्क वा अम्बानीको व्यापार र सम्पतिको बारेमा जानकारी हुने तर आफ्नो बाबुले कहाँबाट ल्याएर स्कूलको फि तिर्छ थाह नहुने 8 . घरतर्फका नाता भित्रका मानिस प्रायः नचिन्ने चिने पनि आत्मीयता खासै नहुने ९ . उन्सठ्ठी भनेको कति हो थाह नहुने fifty nine भने पछि बुझ्ने १० . रातको १ बजे सम्म नसुत्ने मोवाइलमै रमाउने ११ . कक्रोच देखे पछि वाघ आए जसरी कराउने, कोठामा मुसो देखेपछि तीनदिन सम्म एक्लै त्यो कोठामै नछिर्ने १२ . बोल्दा खेरी वीचवीचमा त्यो नि . . Like है . . जस्तो थेगोमा आधा नेपाली र आधा अंग्रेजी शब्द गर्ने
13
43
15
204
21,383