हाकिम (@Realhakkim) header
हाकिम (@Realhakkim) profile picture

कृपया मेरो ट्विट पढेर मेरो बारेमा कुनैपनि धारणा नबनाउनुहोला। मैले भोगिरहेको वास्तविक जीबन र मेरा ट्विट कहिँ कतै मेल खादैन।

Joined June 2018
Photo by हाकिम (@Realhakkim)Photo by हाकिम (@Realhakkim)Photo by हाकिम (@Realhakkim)Photo by हाकिम (@Realhakkim)Photo by हाकिम (@Realhakkim)Photo by हाकिम (@Realhakkim)Photo by हाकिम (@Realhakkim)Photo by हाकिम (@Realhakkim)Photo by हाकिम (@Realhakkim)Photo by हाकिम (@Realhakkim)
खासमा शृङ्खलाले आफै कमाएको नपत्याउनुको कारण चै अझै नि केटिले आफुलाई पुग्दो आफै कमाउन सक्दैनन् भन्ने सोच नै हो। नत्र बालेनले कमाउन सक्छ भने शृङ्खला किन नसक्ने?
7
26
4
133
8,694
हाकिम retweeted
अब पालो भुटानी सरणार्थी , गिरिबन्धु, सुनकाण्ड , Ncell काण्ड ,कोक काण्ड ,चौधरीको बासवारी ,वाईड्वडी ,पोखरा बिमानस्थल काण्ड, यति र ओम्नि !! कांग्रेस र एमाले रित्तो हुन्छ कि के हो ??😂😂
26
88
5
435
15,316
हाकिम retweeted
Nepal I offer my services to you if you ever need em! Up, up and UP!
1,907
10,071
692
111,255
2,974,313
जेन्जी पनि सुध्रीनु पर्छ है ! १. बिहान नौ-दश बजे सम्म सुतिरहने नउठाउने हो भने ११ -१२ बजे सम्म पनि सुत्न सक्ने। २. उठिसके पछि समय मिलेसम्म मोबाइलमा झुम्ने ३. हारियो साग सब्जी पटक्कै मिठो नहुने सकभर नखाने तर ब्रोइलर कुखुराको मासु र अण्डा खोजि रहने। ४. आफ्नो कोठाको फोहर सोफा अथवा कार्पेट मुनि राखेर सफा देखाउने ५ . विदेशी वा स्वदेशी कण्टेन्ट क्रियटर का टिक टक वा फेसबुक पेजमा कसको कति फ्लोर्स छन् सबै थाह पाउने ६ . घरको खाजा खान नमान्ने तर अनलाइन वाट पिज्जा वा म म मगाएर खान रुचाउने ७ . संसारका धनि मानिस एलन मस्क वा अम्बानीको व्यापार र सम्पतिको बारेमा जानकारी हुने तर आफ्नो बाबुले कहाँबाट ल्याएर स्कूलको फि तिर्छ थाह नहुने 8 . घरतर्फका नाता भित्रका मानिस प्रायः नचिन्ने चिने पनि आत्मीयता खासै नहुने ९ . उन्सठ्ठी भनेको कति हो थाह नहुने fifty nine भने पछि बुझ्ने १० . रातको १ बजे सम्म नसुत्ने मोवाइलमै रमाउने ११ . कक्रोच देखे पछि वाघ आए जसरी कराउने, कोठामा मुसो देखेपछि तीनदिन सम्म एक्लै त्यो कोठामै नछिर्ने १२ . बोल्दा खेरी वीचवीचमा त्यो नि . . Like है . . जस्तो थेगोमा आधा नेपाली र आधा अंग्रेजी शब्द गर्ने
13
43
15
204
21,383
हाकिम retweeted
पुष्पकमल दाहाल "प्रचण्ड" बर्षमान पुन "अनन्त" भनेजस्तै रामहरी खतिवडा "रोलेक्स" भन्दा त दाम्मी सुनिने रैछ नि😂😂😂
19
15
1
145
6,827
दाजु @Realhakkim ८४ मा हजुरको तयारी के छ? अब समय आयो ? हजुर जतिको मान्छे त संसदमा हुन पर्ने हो ? हजुरहरु जस्तो सक्षम युवाहरु अबको राजनीतिमा न आए त उहीँ पुराना भ्रष्टहरुको दबदबा रहने छ। अब बेला आयो सोच्नु होला।🙏🙏
1
1
4
134
गभर्नर नियुक्तिमा सरकारी चलखेल बारेमा आएका पछिल्ला खबर सुन्दा यति विरक्त लाग्यो कि यो देश कहिल्यै बन्दैन त भनेकै हो तर सोचेभन्दा चाँडै भड्खालोमा जाने निश्चित भो!😠
2
8
2
48
2,414
ल धेरैको माग अनुसार मैले राजा फर्काइदिएको छु । अब आन्दोलनमा जानू पर्दैन घरै बसे हुन्छ 🤣🤣
36
5
1
78
8,035
कास नेपालका मुलधारे मिडिया र कथित बुद्धिजीवीहरूले रविलाई जति नै खबरदारी ३५ वर्षदेखि सत्तामा रजगज गर्ने चोर नेताहरूलाई पनि गरिदिएको भए देश कति बन्थ्यो भन्न सक्दिन तर ग्यारेन्टीका साथ भन्छु देश यति तन्नम चाहिँ पक्कै हुने थिएन।🤔🙏
2
1
15
607
पानी !पानी !पानी! नभए चल्दैन जिन्दगीगानी ! तर पनि किन पानी मा येस्तो धेरै लुटधन्दा हेर्नुस् भिडियो 🇳🇵🙏
30
71
7
436
43,109
हाकिम retweeted
236
745
144
4,236
228,603
ममताको घटनाले अब “बिदेश बस्ने ज्वाँई राजा” प्रतिको बुझाईमा परिवर्तन आउछ कि ?
143
28
12
328
44,419
शुभकामना दिने लाई कति प्रतिशत छुट छ?😂😂
आर्थिक मन्दीले अर्थतन्त्र सिथिल भएको बेला ,व्यवसायीहरु पलायन भईरहेको बेला ,सबैले बिदेशलाई मात्र गन्तव्य बनाईरहेको बेला ,आफ्नै ठाउँमा लगानी गर्ने हिम्मत गरियो । कृपया प्रोत्साहन दिनुहोला ।🙏🙏
1
1
3
166
गधालाई गाई बनाउने केन्द्र खोलेर हामी सोझासाझालाई झुक्याउने थलो बनाउनु भएछ !! सफलताको शुभकामना !!💞
आर्थिक मन्दीले अर्थतन्त्र सिथिल भएको बेला ,व्यवसायीहरु पलायन भईरहेको बेला ,सबैले बिदेशलाई मात्र गन्तव्य बनाईरहेको बेला ,आफ्नै ठाउँमा लगानी गर्ने हिम्मत गरियो । कृपया प्रोत्साहन दिनुहोला ।🙏🙏
1
1
4
449
हाकिम retweeted
This is how marital rape is seen in our country. I feel so disgusted & discouraged to see so many 'men' being offended because of this. What have we become?
9
26
6
42
तपाइहरुले कस्ता अनुसासनहीन,असामाजिक र अनैतिक व्यक्तिलाई फलो गरेर बस्नुभएको छ हेर्नुस I अनी तपाईहरु बाटै सभ्य र नैतिकवान समाज निर्माणको आसा गरिदिनुपर्ने नेपाली जनताले ? @thapagk @bishwaprakash77 @paudelpradipNC
29
11
3
89
15,516
अरुलाई मात्र यस्तो हेडलाईन हो कि आफ्ना ख्वामितलाई पनि लागु हुने हो भ्रान्तिपुर?
1
2
261
NEPAL HIGH COURT DECLARES SANDEEP LAMICHHANE INNOCENT. - Lamichhane available for the 2024 T20 World Cup selection. 🏆
278
1,016
312
19,242
973,162
हाकिम retweeted
मानौँ कुनै एउटा कार्यक्रम गएको सरकारले ल्याएको थियो त्यो पार्टी अहिले सरकार बाहिर छ भने अहिलेको सरकारले त्यही कार्यक्रम ल्याए पनि त्यो प्रतिपक्षले विरोध गर्छ। राजनीतिको मुख्य धर्म विरोध हो। बाँकी तपसिल।
1
4
307