YOHO टिभीका जीवराम भण्डारीजीसँगको वार्तालाप:
क. आगामी स्थानीय र प्रदेश निर्वाचन एकै चरणमा गरौं।
ख. स्थानीय सरकार सेवा प्रवाह गर्ने निकाय भएकाले स्थानीय निर्वाचन गैरदलीय संरचनामा गरौं।
ग. समसामयिक राजनीतिक विषयमा छलफल। youtu.be/DdD3N6aDC4A?si=mkhN…
61
Ramesh Adhikari retweeted
Here is a detailed dissection of PM Balen's India visit by Sudeep Shrestha @sudeepshree
बालेनको भारत भ्रमणमा के भयो, के भएन? setopati.com/politics/403236
आजको सेतोपाटीमा मेरो आलेख!!!
प्राविधिक हिसाबले दुवै निर्वाचन एकैसाथ गर्न हाल कानुनी समस्या भए पनि राजनीतिक सहमतिमा अड्चनहरू हटाई मार्ग प्रशस्त गर्न सहज छ। यसका लागि हाल देखिएको दुवै सरकारका जनप्रतिनिधिहरूको पदावधि सकिने मितिको फरकपन नै मूल समस्या हो।
***
स्थानीय र प्रदेश निर्वाचन एकै पटक किन नगर्ने? setopati.com/opinion/403042
103
आगामी स्थानीय र प्रदेश निर्वाचन एकै पटक गरौ।
आजको सेतोपाटीमा मेरो आलेख!!!
setopati.com/opinion/403042
72
निम्तोको कार्ड वा सन्देश पठाउँदा 'मिस्टर अधिकारी'लाई मात्र सम्बोधन गर्ने, तर कार्यक्रममा पुगेपछि 'श्री मति खै त ?' भनेर सोध्ने इष्टमित्रलाई के जवाफ दिने होला? 🤪
62
पोखरा संवाद। @DurgaBaral1
दुर्गा दाइ, तीर्थ दाइ, बाबुराम दाइ र प्रकाश ज्ञवाली!!!
13
344
Ramesh Adhikari retweeted
हामी नेपालीहरूको बुद्धि देख्दा उदेक लाग्छ, दुःख लाग्छ, दिक्क लाग्छ , हैरान लाग्छ!
(कि मेरो कहिल्यै धन नकमाउने बुद्धि मात्र बाउँडिएको हो कि?)
"धनतेरस" पोहोर परार भन्दा पनि ठूलो र भद्दा रूपमा तेर्सिँदैछ। सरकार अन्तर्गतको पञ्चाङ्ग निर्णायक समिति ले यसलाई "धनत्रयोदशी" तोकेको छ, र नेपाल राष्ट्र बैंक सुन चाँदीका सिक्का बेच्दैछ।
खासमा कार्तिक कृष्ण त्रयोदशीलाई आयुर्वेदका प्रवर्तक भगवान् धन्वन्तरीको जन्मजयन्ती मानिने भएकाले यसको नाम "धन्वन्तरी त्रयोदशी" भएको हो। तर धन खोज्नका लागि "चौथो नेत्र खोल्ने" भारतीय व्यापारीहरूले यसको पछिल्लो भाग खाइदिए र यस दिनलाई "धनतेरस" बनाइदिए। अरु सबै कुरामा महान् राष्ट्रवादी हामी नेपालीहरू भारतीयहरूलाई नक्कल गर्ने कुरामा सबभन्दा विवेकहीन हुन्छौं। अनि हामी पनि लाग्छौं - सकभर गहनाका दोकानतिर, नभए भाँडा दोकानतिर।
"धनवन्तरी" को "धन" मात्र बुझेर धनीहरूलाई अझ धनी बनाउन बजारतर्फ दौडिरहेका सबैलाई शुभकामना!
यो भिडियो📷मा बोल्ने हरिकृष्ण भण्डारीको सुझाव राम्रो लाग्यो, सामान जोडेर लक्ष्मीलाई फकाउन खोज्नमा भन्दा स्वास्थ्यरूपी धनको संवर्धन गर्नमा लाग्नु राम्रो!
youtube.com/shorts/7Z4PftLkk…
माछापुच्छ्रेको काखमा हुर्केको मान्छे, माउन्ट फुजीको दर्शन गर्न आईयो । तर बादलले छेक्यो। अनि फुजीको सट्टा बादलकै फोटो खिचियो, कस्तो विडम्बना ! 🤪🤪🤪
1
95
कसले किन र कसरी मत पायो, त्यो बहस नगरौँ। मतदाताको रुचिको पुरै सम्मान गरौँ।
तर प्रारम्भिक मतपरिणामले दिएको संकेत हेर्दा कांग्रेस २.० को यात्रा त्यति सहज देखिदैन।
अल दि बेस्ट!
@thapagk @bishwaprakash77 @paudelpradipNC
1
11
1,326
डिजिटल युगमा पनि नेपाली कांग्रेसका करिब ७,०३९ मतदाताको मतदान देखि मतगणना सम्म न्युनतन १० दिन लाग्ने देखियो।आखिर यो ढिलाइ किन?
प्रविधिको कमी कि व्यवस्थापनको कमजोरी? कांग्रेसले मात्र होइन, अन्य दलले पनि पाठ सिक्नुपर्ने कुरा, निर्वाचन प्रणाली सुधार्ने कि पुरानै ढर्रा दोहोर्याउने?
1
7
668
मतदान सुरु गर्नै महाभारत !
व्यवस्थापकीय क्षमता हेर्दा गणना सक्न पनि लामो समय लाग्ने देखियो।
प्रविधिको युगमा पनि केवल ७ हजार मतदाता व्यवस्थापन गर्न नसक्नु, गृहकार्यको कमी हो।
अल दी वेष्ट!!!
2
7
558
गन्धर्व गुन्जन!!!
पोखरा प्रज्ञा प्रतिष्ठानको आयोजनामा यही आश्विन २५ गते हुन गइरहेको विशेष सांगीतिक कार्यक्रममा तपाईलाई सुन्दर नगरी पोखरामा दिलैदेखि स्वागत छ !
स्थान: पोखरा उद्योग वाणिज्य संघ
समय: दिउँसो १:०० बजे
Well done, @saraswati_prati !!!
98
एउटा जिज्ञासाः
आधिकारिक कांग्रेसको वडादेखि केन्द्रसम्मको निर्वाचनमा हारेका कतिजना नेता र कार्यकर्ता मंसिरमा देउवा कांग्रेसमा भेला होलान?🤪🤪🤪
1
104
प्रचण्डको लचकता र वाकपटुताका कारण आज नेपाली कांग्रेसको १५औँ महाधिवेशनमा राम्रो र कांग्रेसलाई उत्प्रेरणा दिने गरी बोल्नुभयो।
एउटा जिज्ञासा, प्रचण्ड मंसिरमा हुने देउवा कांग्रेसको महाधिवेशनमा जानु होला कि नहोला?😁
फेरि जलवायु विपद र सुशासनका कुरा।
त्रिशूलीको सेरोफेरोमा गरेको
अवलोकन र स्थानीयसँगको अन्तरक्रियापछि एउटा कुरा स्पष्ट भयो, पूर्वसूचना पुग्यो, तर चेतना पुगेन!
आजको सेतोपाटीमा हाम्रो आलेखः
“सूचना पुग्यो, चेतना पुगेन”
setopati.com/opinion/399923
3
114
संघीय निजामती सेवा विधेयकको पुरै पाठ पढन त पाएको छैन। तर हाईलाईट सुन्दा प्रगतीशील सुनियो। अल दी वेष्ट!!!
3
6
417
प्रश्न सोध्ने र जवाफ दिने दुवै मन पर्ने (श्रष्टा) भाइहरूले फेरि प्रमको भाषणको कुरा किन गरे होलान भन्ने लाग्यो।
सुनौँ कि नसुनौँ भन्ने अन्योलमै आद्योपान्त सुनियो।
कुरा भाषणको मात्र रहेनछ, मजा आयो! @basantabasnet @Bishnusapkota
जेनजी आन्दोलनको एक बर्षपछि यसको अर्थ र नयां राजनीतिक स्पेसका राजनीतिक संस्था अनि पात्रलाइ हामीले मुल्यांकन गरेका छौं।टेक्स्टमा प्रतिनिधि कुरा मात्र छन्, भिडियोमा भने पुरा विचार मात्र नभइ केही हांसो र अनुहारका भावभंगी पनि छन्।
onlinekhabar.com/2026/09/202…
प्रधानमन्त्रीज्यू संयुक्त राष्ट्रसंघको ८१औँ महासभाको बैठकमा भाग लिन जाने पुर्वसन्ध्यामा, आजको सेतोपाटीमा डा. विनोद चापागाईॅ र मेरो आलेखः
“नेपालको जलवायु परिवर्तनको अर्थराजनीति”
प्रधानमन्त्रीज्यू, तपाईंको भ्रमण उपलब्धिमूलक रहोस्! setopati.com/opinion/398784
2
105















