एकल यात्रि🇳🇵 retweeted
बास्तबमा अझ पनि निर्बाचन हुने नहुने टुङ्गो नभएको कुरा प्रमुख आयुक्तको भनाईबाट प्रष्ट हुन्छ, पुरा कन्फ्युजनमा चलेको छ मुलुक हामि भेडा जनता !!!
एकल यात्रि🇳🇵 retweeted
गाडी छुटेको हैन,गाडी छुटेको भए ब्रेक लगाउन मिल्थ्यो,प्लेन भए नजिकै कुनै विमानस्थलमा अवतरण गराउन सकिन्थ्यो होला तर निर्वाचन तयारी रकेटको गतीमा रहेकाले रोक्न नमिल्ने,गन्तव्यमा पुर्याउन नसके दुर्घटना हुन्छ,निर्बाचन स्थगित गर्न मिल्दैन भन्नुहुन्छ प्रमुख निर्बाचन आयुक्त थपलिया !!!
एकल यात्रि🇳🇵 retweeted
माया सदभाब र बिश्बासमा अडिएको जिन्दगी
सङघर्ष रआत्मसम्मानको जगमा उभिएको जिन्दगी
सुख र दुःखको समिष्श्रणमा मिसिएको जिन्दगी
जिम्मेबारी र दायित्बको घेरामा रहेको जिन्दगी
खुशी खोज्दै यात्रिको रुपमा भौतारि रहेको जिन्दगी
तिमिलाई प्राप्त गर्ने अठोटका साथ लम्किरहेको जिन्दगी !!!
एकल यात्रि🇳🇵 retweeted
होलान हाम्रा कमजोरि कति तिम्रा कति मेरा पनि
सगै जिउने चाहना हुनु पर्यो जो जहा भएपनि
मुस्कुराउने बानि हुनु पर्यो एकअर्कामा जसरि पनि
बाधा अबरोध तोडन्न सक्ने हुनु पर्यो खुबि पनि
बिश्बासघात र धोका भन्ने शब्द हट्नु पर्यो जे भएनी
एकअर्कालाई सम्मान गर्ने बन्नु पर्यो बाताबरण पनि !!!
एकल यात्रि🇳🇵 retweeted
तपाईअरूलाई सिध्याउँछु भनेर नियतबस कम्मर कसेर अरूकाे पछि लाग्नुहुन्छ भने सम्झनुहोस एक न एक दिन तपाईका पनि खराब दिन सुरू हुन्छन् र आफै भड्खालाेमा जाकिएर समाप्त भएर सकिनु हुन्छ त्यसैले आफ्नो काम गरौ अरुको चासो बढि दिने खुरापाति काम बन्द गरौ !!
#जनहितमा_सन्देश_जारी
#शुभसन्धा_मित्रहरु
एकल यात्रि🇳🇵 retweeted
फ्रि बाइफाइको पछि नलाग प्रिय
सबै आफ्ना कुराअरुले लग्न सक्छन्
बजारिय सस्तो भएर नहिड प्रिय
हेपिएर मुल्यबिहिन भएर बस्नुपर्ला
अन्धभक्त भएर अरुको बिश्बास नगर प्रिय
ठुलो मुल्य चुकाउनु पर्ला
धोकेबाजहरुको कमि छैन यहाँ प्रिय
बिचार पुराउनु
सिङ्गापुर भनेर बचन दिनेले श्रीलङ्का बनाउन सक्छन !
एकल यात्रि🇳🇵 retweeted
जिबनमा खुशि खोज्दै भौतारिदै हिड्दा कता कता टाढा क्षितिजसम्म पुगेछु अनन्त लामो यात्रामा...!!!
#शुभदिनको_कामना_मित्रहरु 🌹🌿🇳🇵
एकल यात्रि🇳🇵 retweeted
जिन्दगीलाई बुझ्न सारै मुस्किल हुदो रहेछ,कोही सपनाका खातिर आफन्तबाट टाढा हुन्छन्,कोही आफन्तका खातिर सपनाबाट टाढा रहन्छन् !!!
#तितो_सत्य_यथार्त
#शुभरात्रि_आत्मिय_मनहरु🌹🌿❤️
एकल यात्रि🇳🇵 retweeted
भोक रोग र अशिक्षाबाट ग्रसित भएको बेला
भ्रष्टाचारबाट नउठ्ने गरि थलिएको बेला
अर्थतन्न्र धरासाइ भइ खाने लाउने अबस्था नभएको बेला
देशलाई श्रीलङ्का बनाउन लागिसके
राज्यको ढुकुटी रित्याइसके
तिमिलाई चिन्ता र फिक्रि छैन कुनै कुराको
खालि माया माया भन्छौ मलाई देशको छ यहाँ चिन्ता !!!
एकल यात्रि🇳🇵 retweeted
कति मिठो याद तिम्रो आउछ घरि घरि सपनिमा
ब्युझँदा खुशि हुन्छु झन म बिपनमा
कोइली चरि गित गाउछिन तिम्रै सम्झनमा
अजरअनि अमर रहोस तिम्रो प्रेम कहानी डुबि कल्पनामा !!!
unavailable
एकल यात्रि🇳🇵 retweeted
नेपालमा कुनै त्यस्तो दल देखिएन किआसन्न निर्बाचनमा बिना गठबन्धन एक्लै चुनाबमा लड्ने हिम्मत गरोस,भरोसा,उत्तरदायी र जबाफदेयिता जनताप्रति नभएपछि हुने भनेको यहि हो,भोटको लागि तिम्रा हुनुमानहरुलाई करोडौं रुपिँया खर्च गर्नु पर्ने,मासु र रक्सिमा डुबाउनु पर्ने बाध्यता छ कठैबरा तिमिलाई पनि
एकल यात्रि🇳🇵 retweeted
तिम्रा हरेक कुरामा चासो राख्ने अधिकार तिमिले दिएकोले नै सोधिरहन्छु मैले,नत्र पराई जस्तो भएको भए किन मतलब हुन्थ्यो होला र मलाई पनि प्रिय !!!
एकल यात्रि🇳🇵 retweeted
संसारलाई खुशि बनाउने चक्करमा आफ्नो खुशि लुटिएको त पत्तो नै हुँदो रहेनछ !!!
#शुभरात्रि_आत्मिय_मनहरु
एकल यात्रि🇳🇵 retweeted
जिबन के होला भनेर जान्नको लागि धैरै भौतारिनु पर्दैन, "जन्मिदा सास हुन्छ नाम हुदैन, मरेपछि पनि नाम हुन्छ,तर सास हुदैन" यहि सास र नाम बिचको यात्रा नै जिबन होला सायद !!!
#शुभरात्रि_मित्रहरु🌿🌹❤️
एकल यात्रि🇳🇵 retweeted
तिमि अगाडि बढदै जाउ तिम्रो साथमा म छु भन्थि
माया गर्न कुनै कसर बाँकि नराख तिम्लाई धोका दिन्न भन्थि
दुनियाको बास्ता गर्नु पर्दैन म भए पुग्छ तिम्लाई भन्थि
संसारको चिन्ता हैन मलाई मात्र खुशि बनाए हुन्छ भन्थि
जब मलाई दुःख पर्यो तिमिबाट केहि हुदैन मैले तिम्लाइ छाडे भन्थि !!
एकल यात्रि🇳🇵 retweeted
प्रयोगबादको सिद्दान्त अपनाउने मान्छेहरु सँग सतर्क रहनुहोस किनकि तिनिहरु भनेका गन्तब्यबिहिन,लक्क्षबिहिन जहिले पनि अर्काको कुभलो मात्र चिताउछन् !!!
#शुभदिनको_कामना_मित्रहरु🌿🌹❤️🇳🇵
एकल यात्रि🇳🇵 retweeted
कुनै पनि सम्बन्धमा मोहडाको रुपमा आफु प्रयोग भएको आभास हुन्छ भने त्यस्तो सम्बन्ध तत्कालै पुर्णबिराम लगाउदा हितकर हुन्छ !!
#शुभदिनको_कामना_आत्मिय_मनहरु🌿🌹🇳🇵❤️
एकल यात्रि🇳🇵 retweeted
इज्जत र कदर नगर्ने सँग सदैब टाढा रहनुहोस किनकी तपाईको जुनसुकै बेला पनि सामाजिक लाईफ ध्बस्त बनाईदिन सक्छन्!!!
#शुभदिन_मित्रहरु❤️🇳🇵🌹🌿


