Pinned Tweet
गेम सकिन्छ, तर तास फेरि पनि बाडिन्छन
के थाहा एक्काहरु तपाईलाई नै पर्न सक्छन ।
धैर्यता राख्नुस ल ...
1
296
उल्लास retweeted
भन्न/लेख्न मन लाग्या जति सबै सरमिसहरु लेखि/भनिसक्नु भच बाँकी रहल पहल पनि ai ले भ्याएछ अब खै अर्थोक के लेख्नु र भनेर चुप्प लार बसिराछु है 😜
ओइ केट्केटी हो एता फर्क अनि कान खोलेर सुन
'प्रेम भन्ने कुरा यो युनिभर्समा एक्जिस्ट नै गर्दैन ।'
बानी मात्र लाग्ने हो के'🤦♂️🤦♂️🤦♂️
28
उल्लास retweeted
अझै पनि मेरा आँखा
त्यही बाटोमा अडिएका छन्
जहाँबाट तिमी गएको थियौ ...
समय धेरै बित्यो
ऋतुहरू फेरिए
तर
आज पनि
मेरो नयन
तिम्रो प्रतीक्षामा छन...!!
#शुभप्रभात
उल्लास retweeted
कास म ,
बतास भएको भए
घाम भएकोभए
जुन भएको भए
चरा भएको भए
बादल भएको भए
काश, म केही भएको
तिम्रो एक झल्को
तिम्रो एक स्पर्श ............!
उल्लास retweeted
मान्छे तेती राम्रो नि हुदैनन जति profile picture मा देखिन्छ र तेती नराम्रो नि हुदैनन जति नगरिकता, license, national id मा देखिन्छ..🤣😂
कबिताको शिर्षक छ,
मंसिर लागे पछि
तिम्रो र मेरो मन, साटौ भन्छे काली
अब बेर नगरौ, आटौ भन्छे काली
परिवार र समाजले स्विकार नगरे
भागेर नौ डाडा, काटौ भन्छे काली
उल्लास retweeted
तिम्रो र मेरो दुरी टाढा भएपनि
सम्झनाको दुरी संधै नजिक रहनेछ।
#प्यारा😘😉
उल्लास retweeted
तिमीलाई थाहा छ,
मलाई के–के मन पर्छ?
चिया, चन्द्रमा,
कमल, कलम,
किताब, कविता,
तिम्रो थर
तिम्रो घर
र यी सबैभन्दा बढी...
तिमी ...” ❤️










