Wishing you both a lifetime of love, laughter, happiness, and togetherness. Happy Marriage Anniversary dewor ji!
❤️🥂🎉🎊🎊
@sharma14828
42
खुलम्खुला प्रेम व्यक्त गर्न धेरै बन्देजहरू छन्,
यदि मैले कृष्ण को तारिफ गरें भने बुझ्नु, कुरा तिम्रै भइरहेको छ।
#शुभ_प्रभात
7
136
एउटा बेग्लै संसारको खोजिमा छु जस्को सुरुवात मेरो मुस्कान बाट होस अनि अन्त्य पनि मै बाट ।❤️🩹✨
1
18
556
हाम्रो वर्तमान वडा अध्यक्ष र भावि मेयर ले दिमाग त सहि ठाउँमा लगाएका हुन चुनाबको मुखमै महायज्ञ लगाएर तर खोला र हावा घण्टी तिर चल्या छ😉🤣😂
118
“तिमीबाट टाढिएर पनि म पूर्णरूपले तिमीमै बाँधिएकी छु,
तिमीबाट मुक्त भएर प्रेमको मोक्ष पाउन किन दिँदैनौ तिमी?”
#शुभ_प्रभात
1
5
255
कसैलाई iphone 17 pro max 512 GB Orange 96% battery health 11 month warranty चाहिएको छ भने डिएम मा सम्पर्क गर्नूहोला है।
#अब18हान्नपर्यो😉
147

