Umesh Chauhan retweeted
सुमना श्रेष्ठको विचार :
देश बदल्ने बहसमा नागरिक किन हराइरहेका छन् ?
-हाम्रो वर्तमान विमर्शमा नागरिकको जनजीविका र आकांक्षाहरू भन्दा पनि यो षड्यन्त्रको सिद्धान्तमा यति धेरै ध्यान किन केन्द्रित हुँदैछ ? राज्य वा सरकारले मात्रै देशको मुहार फेर्न सक्छ भन्ने एकाङ्गी सोचबाट अब हामी मुक्त हुनु जरुरी छ।
#Onlinekhabar #sumanashrestha
onlinekhabar.com/2026/11/205…
Umesh Chauhan retweeted
Replying to @khagengee
@khagengee लाई अनलाइनखबरमा स्वागत 😍 । यिनको भग्न प्रेमशाला भन्ने कथा किताब कसकस्ले पढ्नु भाको छ?
आईजीपी हटाएकोबारे सरकारका प्रवक्ताले भने- पार्टीबाट पनि निर्देशन आएको थियो
‘धेरै ठाउँबाट अहिले बदलिँदो परिस्थिति छ । संवेदनशील विषयमा सरकारले केही गर्नुपर्यो भन्ने पार्टीबाट निर्देशन आएको थियो’
onlinekhabar.com/2026/11/205…
रसेल इन द हाउस,
मसल इन द हाउस !
तिवारी जी के बतेलक कि ‘बौआ, अखन हम जिन्दा छी, अखन हम ग्राउण्ड पर छी।
अखन हम ब्याटिङ छोर में छी ।’
बड़ा नीक कनेक्शन।
Himalaya Sports पर लीहूँ ई रङ्गरङ्ग आ जीवन्त कमेन्ट्रीक आनन्द, मैथिलीमे, एकदम LIVE!
Umesh Chauhan retweeted
आयोजना प्रमुख र सिँचाइ विभागका महानिर्देशकलाई प्रहरीले अपहरण शैलीमा उठाएर ल्यायो, प्रधानमन्त्री कार्यालयको कोठा ३०६ र २०७ मा छुट्टाछुट्टै राखेर तत्कालीन माओवादीको ‘जनअदालत’ शैलीमा केरकार गरियो र आफूले चाहेजस्तो निर्णयमा सही गर्न बाध्य पारियो
My story:
onlinekhabar.com/2026/11/204…
Happening now in DEMOCRATIC Nepal
नयाँ पत्रिकाको कार्यालयमा पुगे सादा पोशाकका प्रहरी
पत्रकार सुवेदीलाई समाचार कक्षबाट प्रहरीले लियो नियन्त्रणमा
दियो पोस्टको कार्यालयमा पनि पुग्यो प्रहरी
पत्रकार महासंघले भन्यो- समाचार कक्षबाट पत्रकार उठाउनु राज्य आतंक हो, तत्काल बन्द गरियोस्
onlinekhabar.com/2026/10/204…
ओहो !
सत्तालोलुपता र आत्ममुग्ध अहंकार कति डरलाग्दो हुन्छ !
प्यालेस्टाइनको मानव सभ्यतालाई मटियामेट बनाएर, छिमेकमा ध्वंस मच्याएर स्वदेशमा तीन दशकदेखि शासन गर्दै आएका नेतान्याहू यसपालिको चुनावमा अपेक्षित नतिजा हात पार्न नसकेपछि आफ्नै देशका जनतालाई दुश्मन घोषणा गर्दैछन् ।
चुनावमा उल्लेख्य मत प्राप्त गर्ने अरब दलहरू नेतान्याहूको भाषामा ‘प्यालेस्टाइन र आतङ्कवादका समर्थक हुन्, उनीहरूले चुनावमा धाँधली गरेका छन्, चुनाव लुटेका छन् ।’
छिमेकी मात्र होइन, आफूलाई भोट नहाल्ने आफ्नै जनता पनि आतंकवादी !
הליכוד:
הבחירות במדינת ישראל נגנבו על ידי מפלגות ערביות שתומכות בטרור ובחיסול המדינה היהודית באמצעות עבירות פליליות חמורות של שוחד, איומים, אלימות, זיופים ושימוש בתוכנות אסורות להמרצת מצביעים.
מפלגת הליכוד מעבירה למשטרה, לשב״כ ולוועדת הבחירות מאות עדויות וראיות על גניבת בחירות בקלפיות ערביות רבות- אלפי מעטפות עם כסף מזומן ופתקי רע״ם, איומים ואלימות כלפי חברי הקלפי, ריבוי מצביעים מאחורי הפרגוד, הצבעות בזהות כפולה, פערים בין מספר המעטפות למספר המצביעים, שימוש בתוכנות המרצה אסורות ועוד.
אנו דורשים מהמשטרה ומהשב״כ חקירה יסודית בגין גניבת הבחירות על ידי המפלגות הערביות ומיצוי הדין עם העבריינים.
אנו דורשים מוועדת הבחירות התייחסות מיידית לחקירת העבירות הפליליות הללו שפגעו באופן קיצוני בטוהר הבחירות בישראל ובתוצאות הבחירות.
זו פגיעה חמורה בדמוקרטיה הישראלית ובזכות הבחירה של אזרחי ישראל. גופי האכיפה מוכרחים לפעול ביד קשה ובאופן מיידי.
Umesh Chauhan retweeted
Exclusive :
रविको निवासमा प्रधानमन्त्री बालेनका चार घण्टा onlinekhabar.com/2026/10/204…
Umesh Chauhan retweeted
The warmth and enthusiasm of the fans in Kathmandu is extraordinary. Honored to be here witnessing the rise of Nepal cricket firsthand! 🇳🇵🙌
Thank you for the incredible welcome, Nepal! 🏏✨
‘I noticed one thing, Nepalese don’t get angry’
This is the compliment by the Cricket 🏏 Legend, Rawalpindi Express Shoaib Akhtar @shoaib100mph
He is here in Kathmandu, in the studio of Himalaya Sports to analyze the #NPL
Cricket in Nepal is growing at express pace.
Umesh Chauhan retweeted
कतिपय विषयमा अझै व्याख्या थप्नुपर्ने जस्तो लाग्ने, तर लामो भइसकेको रहेछ।अहिलेका धेरै ‘ज्वलन्त’ विषयमा मेरो मुल्याङ्कन यस्तो छ। youtu.be/AR4sB6gRL60?si=Ktv9… via @YouTube
Umesh Chauhan retweeted
बुढीगण्डकीमा अर्को विपद्, यस्तो छ आरूघाटदेखि चुमचेतसम्मको दृष्य (हवाई रि... youtu.be/xS8ZLcUb1Yw?si=P2vQ… via @YouTube
Umesh Chauhan retweeted
My Report :
माथि कालो हिमाल छ, तल बूढीगण्डकी कालै बगिरहेछ
बूढीगण्डकी बाढीको उद्गम पहिल्याउँदै हामी आइतबार अपराह्न उत्तरी गोरखाको हिमाली शृंखलासम्म पुग्यौं ।
Photos n Video : @shankargiri303
onlinekhabar.com/2026/10/203…
First Sight of the Budhigandaki Flood Through the Lens of the Media:
OnlineKhabar and Himalaya TV captured the devastation. Here is what the scene looks like.
उदगमस्थलबाट यस्तो देखियो बूढीगण्डकी बाढी | Budhigandaki Floods
@basantabasnet @Subedirabindra
youtube.com/watch?v=A1oOBFZB…
Umesh Chauhan retweeted
बूढीगण्डकीमा आएको बाढीको रौद्र रूप | Budhigandaki Flood | Onlinekhabar
#budhigandaki #flood #onlinekhabar
बूढीगण्डकीमा कसरी आयो विनाशकारी बाढी ? प्रारम्भिक विश्लेषण
उत्तरी गोरखावासी भन्छन् – पहिले यस्तो बाढी देखेका थिएनौं
बाढीले चुमनुब्रीका ३५ घर बगे, आरुघाट-धादिङ जोड्ने पुल पनि बगायो
आकस्मिक बाढी आएपछि स्वास्थ्य आपत्कालीन केन्द्र सक्रिय
प्रभावित क्षेत्रमा काठमाडौंबाट सेनाको हवाई टोली परिचालित
onlinekhabar.com/2026/10/203…
This is what they call ‘Drunk on POWER’
To arrest the leaders of CJP, @abhijeet_dipke @AshutoshRanka and @SauravDassss , Delhi Police stormed into the flight even before passengers could get off.
















