राजा बाबु (@achyut89) header
राजा बाबु (@achyut89) profile picture

परिस्थिति जे जस्तो हुँदा पनि ‘म ठिक छु,एकदमै राम्रो छु’ भन्न त मुखलाई बानी परिसक्यो😍। WELCOME TO PAGALLWORLD #Student

Delhi, CA
Joined January 2010
Photo by राजा बाबु (@achyut89)Photo by राजा बाबु (@achyut89)Photo by राजा बाबु (@achyut89)Photo by राजा बाबु (@achyut89)Photo by राजा बाबु (@achyut89)Photo by राजा बाबु (@achyut89)Photo by राजा बाबु (@achyut89)Photo by राजा बाबु (@achyut89)Photo by राजा बाबु (@achyut89)Photo by राजा बाबु (@achyut89)
म मेरो अनुभव अनुसार मेरा अभिव्यक्ति राख्दछु।तिमी तिम्रो अनुभवका आधारमा मेरो अभिव्यक्ति बुझ्छौ अनि यहाँ जात्रा नभएर कहाँ जात्रा हुन्छ र।
22
169
3
575
राजा बाबु retweeted
प्रेम गरे जस्तो गर्ने ले हो मार्ने🥹….प्रेम गर्ने ले त दुख्ख पनी दिदैन🌸
2
1
8
155
पत्नीको प्रकार :- अल्छी पत्नी धम्क्याउने पत्नी इतिहास जान्ने पत्नी भविष्य बाचक पत्नी भ्रमित पत्नी स्वार्थी पत्नी शंकालु पत्नी धार्मिक पत्नी सबैको पत्नी
1
2
101
धार्मिक पत्नी "भगवानलाई धन्य सम्झ, म जस्तो पत्नी पाएको छौं।"
1
6
सबैको पत्नी "कहाँ फसियो नि, यस्तो मान्छे भोग्न लेख्या रैछ।"
5
सायद प्रकृति बोल्दैन, तर बुझ्छ ❤️ मानिसहरुले शब्द दिन्छन् तर प्रकृतीले मलाई शान्ति दिन्छ 😘😘 र अन्त्यमा बुझिने एउटा कुरा यही हो... हरेक मानिस आफ्नै किसिमको पीडाको यात्रु हो। तर त्यो यात्रामा यदि कोही निस्वार्थ साथी छ भने त्यो प्रकृति हो।
39
म बारम्बार प्रकृतितिर फर्किन्छु रुखले कैले मेरो कथा सोधेन तर त्यसको छहारीले थकाइ बुझ्यो हावाले कहिल्यै सल्लाह दिएन तर मन्को भारी हलुका गर्दियो नदीले कहिल्यै हार नमान भनेर निरन्तर बगिरन सिकाइरहयो चन्द्रमाले आफ्नै दाग बोकेर नि अरूलाई उज्यालो दिन सकिन्छ भन्ने सत्य सम्झाइरह्यो
38
रामको वनवास दिलवाया उनकी सीतेलीमां ने कृष्णको मारनेकी कोशिशकी उनके मामा ने रावणके वधमें साथदिया उसके सगे भाई ने महाभारत हुई अपना चचेरे भाईयोंके बीच और प्रह्लादको जलाने चली उनकी अपनीही बुआ फिरभी तुम्हें लगता हैकि आसपास रहने वाले सबअपने ही हैं तुमसबसे बड़े भ्रम में जीरहें हो मित्र
30
आज शब्दहरू बन्द, फोटोले बोल्नेछ🌸 #फोटो_हाल_त_पुकुली 😝
27
श्रीमानका१०विशेषता >बिहेअघि=प्रेमको राजा >बिहेपछि=सामान बोक्ने कर्मचारी >तलब आउदा=धनी >महिनाको अन्त्यमा=गरिब >श्रीमती रिसाउँदा=मौन साधक >बजार जाँदा=ड्राइभर >घुम्न जाँदा=फोटो खिच्ने मान्छे >साथी बोलाउँदा=बहाना खोज्ने >खाना मिठो हुँदा=शेफको प्रशंसा >श्रीमती खुसी हुदा = जीवन सफल
40
A different point of view 😍
27
बिहे गर्ने भनेको जिन्दगी को उतारचढाव मा साथी हुन्छ भनेर हो , कसैको घर गएर स-परिवार लाई भगवान् मानेर आफ्नो पहिचान मेटाएर,आफ्नो आत्मा र आत्मसम्मान मारेर नोकर जसरी काम गर्न मात्र हैन 🙏
32
Smiles, sunshine, and simplicity🥰
31