राजा बाबु (@achyut89) header
राजा बाबु (@achyut89) profile picture

परिस्थिति जे जस्तो हुँदा पनि ‘म ठिक छु,एकदमै राम्रो छु’ भन्न त मुखलाई बानी परिसक्यो😍। WELCOME TO PAGALLWORLD #Student

Delhi, CA
Joined January 2010
Photo by राजा बाबु (@achyut89)Photo by राजा बाबु (@achyut89)Photo by राजा बाबु (@achyut89)Photo by राजा बाबु (@achyut89)Photo by राजा बाबु (@achyut89)Photo by राजा बाबु (@achyut89)Photo by राजा बाबु (@achyut89)Photo by राजा बाबु (@achyut89)Photo by राजा बाबु (@achyut89)Photo by राजा बाबु (@achyut89)
राजा बाबु retweeted
प्रेम गरे जस्तो गर्ने ले हो मार्ने🥹….प्रेम गर्ने ले त दुख्ख पनी दिदैन🌸
2
1
8
159
राजा बाबु retweeted
प्रीय तिम्रो दिलको होल्डीङ सेन्टरमा लगेर राख त मलाइ ! यता टियलमा एक्लै लखर लखर डुल्दा , घरबास बिहीन सुकुम्बासी कै फिलीङ आयो 😂😂
2
2
9
438
राजा बाबु retweeted
मलाई मनपर्छ तिमी मुस्कुराउदा झन बढी मनपर्छ मुस्कुराउनुको कारण म हुँदा😜
4
12
59
3,951
राजा बाबु retweeted
एकदिन धुम्धामले बिहे गर्छु अनि अहिले बिहे कहिले गर्ने त भन्नेलाइ निम्तो गर्दिन....🙊🤪🤪
3
1
24
606
राजा बाबु retweeted
म हुनु नहुनुले तिमिलाई फरक परेन भने,मलाई फरक परेर के लाग्यो र?😪 #परि😑
1
5
146
राजा बाबु retweeted
म ढले , म रोए यो पनि त माया कै अंश होला
2
3
110
राजा बाबु retweeted
धेरै पछि थाहा भयो समस्या म स्वयं हु
2
2
75
राजा बाबु retweeted
संसार भरका ठगहरु एक हौं ! जय घन्टी 😜
3
8
1
73
2,072
राजा बाबु retweeted
न तिमी मेरो थियौ, न म तिम्रो हुन सकेँ, अपरिचित भएर भेट्यौँ, अपरिचित भएरै छुट्यौँ। 😔
4
4
12
342
राजा बाबु retweeted
मेरो मन अझै उस्तै छ, बस अब कस्लाई कति ठाउँ दिने भन्ने थाहा पाइसकेको छ 🙏
3
18
535
राजा बाबु retweeted
न हास्न मन छ, न रुन मन छ, अर्काको ब्वाइफ्रेन्ड लिएर बेपत्ता हुन मन छ!😂
5
3
34
946
राजा बाबु retweeted
मुटु नै झीकेर दिन्छु तिमीलाइ भनी सोचेको थिए ! फेरी सोचौली “यो त मासु पसले रहेछ” भनेर !
2
1
10
492
राजा बाबु retweeted
कसैलाई माफ गरेर राम्रो बन्नुस् तर उसलाई फेरी विश्वास गरेर बेवकुफ नबन्नुहोस् ।
4
13
519
राजा बाबु retweeted
तिमी छौ र त यो नदीको अस्तित्व छ, नत्र त किनार बिनाको पानी कहाँ पो बग्थ्यो र?"
3
11
46
2,182
राजा बाबु retweeted
प्रेम गरे जस्तोले हो मार्ने प्रेम गर्नेले त दुख्न पनि दिँदैन🤗❣️
1
12
239
राजा बाबु retweeted
तिमीले त केही लाएको नि सुहाउँदैन भनेदेखि हो, मैले मायाँ लाउन छोडेको ! 😁
1
1
2
42
राजा बाबु retweeted
तिम्रो र मेरो बिहे पनि चुनाब जस्तै दुइ चरणमा होला जस्तो छ, तिम्रो अर्कै दिन अनि मेरो अर्कै दिन ;(😀😀😁
2
9
560
राजा बाबु retweeted
तिम्रो अँगालोमा मेरो संसार अधुरो नहोस् !!
1
9
320
राजा बाबु retweeted
जिन्दगी मा गर्न नहुने एक प्रेम पनि हो
1
2
7
461
राजा बाबु retweeted
स्त्री ले तय गर्छीन् , सम्बन्ध कहाँ सम्म लाने भनेर ! पुरुष त केबल प्रेम गर्न मात्र जान्दछ !! ❤️
2
2
6
1,194