अम्बी (@ambu_ilam) header
अम्बी (@ambu_ilam) profile picture

जसरी चलायो त्यसरी नै चल्ने जीवन ,त्यसैले तपाईको एउटा शब्दले कसैको जीवनमा सकारात्मक परिवर्तन ल्याओंस।

Kathmandu, Nepal
Joined August 2013
Photo by अम्बी (@ambu_ilam)Photo by अम्बी (@ambu_ilam)Photo by अम्बी (@ambu_ilam)Photo by अम्बी (@ambu_ilam)Photo by अम्बी (@ambu_ilam)Photo by अम्बी (@ambu_ilam)Photo by अम्बी (@ambu_ilam)Photo by अम्बी (@ambu_ilam)Photo by अम्बी (@ambu_ilam)Photo by अम्बी (@ambu_ilam)
"निराशा" त्यो "जेल" हो जहाँ पीडित "कैदी" पनि तपाई नै हो र निर्दयी "जेलर" पनि तपाई नै हो ।
9
49
1
227
कुनै पनि रात यति लामो हुँदैन, जसले बिहानीको किरणलाई रोक्न सकोस्। #शुभ_दिन ♥️💐
49
अन्तरिम आदेश जारी नहुने तर पुर्ण सुनुवाइमा प्राथमिकता । #दानबहादुरकार्की ,रिट !
78
अम्बी retweeted
ग्रेटर नेपालको नक्सा टाँस्दा पनि वाह, नेपालले भारतको जमिन मिचेको छ भन्दा पनि वाह, भारतसँगको वार्तामा सीमाको विषय हटाउँदा पनि वाह ! दुनियाँसँग बहस/छलफल गर्नु तर बालेन्द्र शाहका दास र सिंहदरबार जलाउने घण्टी गिरोहका अपराधीसँग कहिल्यै बहस नगर्नु । यिनीहरूलाई कुहिएर पतन हुन दिनुपर्छ !
5
37
1
135
2,862
अम्बी retweeted
देशमा बस्नु भनेको अयोग्य हुनु हो, निकम्मा हुनु हो भन्ने भाष्य खडा गर्ने ज्ञान वितरणको सिलसिला जारी छ। २०२३ मा वेलायत गएको मान्छे देशको पिरले मेयर उठ्न आउँदै भनेर महिमामण्डन गरिनु देशमा बस्ने अयोग्य जिनिसहरुबाट देशलाई मुक्ति दिने सत्प्रयास हो। जय नेपाल!
6
26
2
102
3,579
अम्बी retweeted
हिजो कुनै प्रधानमन्त्री भारत वा चीन भ्रमणमा जाँदा "सीमा,सीमा"भनेर चिच्याउनेहरू आज १८० डिग्रीमा कोल्टे फेरेकाछन्।यसको अग्रसूचीमा अहिलेका प्रधानमन्त्री छन्,अनि सबै उनकै बचाउमाछन्। सीमाको कुरा उठाएनन भनेर लेख्योबोल्यो उल्टो गाली खानु परेको छ।कस्तो मुलुक अनि कस्ता जनता हुन् ?
5
18
100
2,728
सल्लाहकारमा सरूवा हुनुभएका तत्कालीन आई.जी.पी. दान बहादुर कार्कीको रिटमा सर्वोच्चको आदेश, अर्को पेसी मंसिर ९ गते ।
1
119
"नेता" र खेतालामा फरक त भैहाल्छ नि !
1
80
अम्बी retweeted
अहिलेका उग्रवादी 🛎️ खासमा एमाले कांग्रेस बाट फाइदा लिएर ढाडिएका जुका हून | सिद्धान्त भन्दा पाप पखाल्न “सेफ ल्यान्डिंग” को खोजमा बसेका “पपुलिस्ट” को झुंड हो |
8
19
2
125
3,934
"न स्वतन्त्रताले चरीत्रवान लाई बिगार्न सकिन्छ, न प्रतिबन्धले चरित्रहिन लाई सुधार्न सकिन्छ।" #शुभ_बिहानी 🌻☕️ #शुभ_दिन 🙏😍👍️
3
12
38
1,145
'चीन जान एयरपोर्ट पुग्ने २० जना सांसदलाई चुटेर फोहोर फाल्ने कन्टेनरमा हाल्नुपर्छ। त्यसो गर्ने मौका नमिलेमा फर्किएपछि एयरपोर्टमै नाकको डाँडी भाँचिने गरी चुटेर २० जना सांसदलाई घिसार्दै खुलामञ्च पुर्‍याएर लट्काउनुपर्छ।' - प्रतिपक्षमा भएको भए रविले बोल्ने र बालेनले लेख्ने यस्तै हो।
3
22
4
73
2,749
अम्बी retweeted
हाम्रा नयाँ सांसदहरू विदेश उड्ने मामिलामा पुरानाभन्दा निकै अगाडि देखिए। त्यसो त कामभन्दा कुरा धेरै गर्न, ढाँट्न, कुरा मिलाउन, उधुमै गरेझैँ झिनामसिना कुरालाई बढाइचढाइ गर्न र देश बनाउने गफ छाँट्न पनि यिनीहरू पुरानाभन्दा अब्बल देखिए। खासमा, यिनलाई हाइसन्चो छ। मतदाताप्रति उत्तरदायी हुनुपरेको छैन, पार्टीप्रति उत्तरदायी हुनुपरेको छैन, भोलि के होला थाहा छैन। अपजस बोक्ने रवि, बालेन छँदैछन्। त्यसैले त हाइसन्चो छ, कुदाकुद छ र ताहुरमाहुर छ। उनीहरूको तरिका हेर्दा लाग्छ, जुम्राले घोडा बनेको सपना देखेर हिनहिनाउँदै छ। ब्रोहरू, सपनाको रजगज अजरअमर हुँदैन है! ३५ वर्षलाई ३५ महिनाले नजितोस्, होस गरौँ।
2
11
4
46
2,273
अम्बी retweeted
थुनामा रहेका इनम सापकोटाले विभिन्न व्यक्तिलाई म्यासेज गरेको भनेर सार्वजनिक भएपछि एक युवाले आत्महत्याको बाटो रोजेछन्। हुन पनि थुनामा रहेको इनमले म्यासेज कसरी गर्थे? बयान नै नलिई गगन थापा लगायतको नाम कसरी लिन सक्थे। म्यासेजनै गरे भनेपनि उनको मोबाइल लगेर लुकाउनेले गरे होलान्। सरकार संवेदनशील नभइदिँदा देशले एउटा नागरिक गुमायो, समाजले एउटा असल दाजुभाइ, छोरो गुमायो अनि परिवारले घरको खम्बा, आफ्नो सपना सबै गुमायो। राज्यको दोष छ यसमा। न यो खबर कतै आयो, न कसैले लेखे, न कसैले बोले। हार्दिक श्रद्धाञ्जली!!
3
14
1
42
6,329
साथीहरु आधा बिदेश छन् आधा रारा घुम्दै छन् ।
1
100
शुभ दीपावली तथा तिहारको हार्दिक मंगलमय शुभकामना !
🤖 Made with AI
1
7
164
अम्बी retweeted
चुनाबी क्याम्पेनमा बिचौलिया सापकोटा बालेन्द्रसँग छ।उठबस सुनील लम्सालदेखि कुमार बेनसँग छ।प्रधानन्यायाधीशदेखि प्रहरी महानिरीक्षकसम्मलाई म बालेनको मान्छे हुँ भनेर प्रस्तुत गरेको छ।उसको मान्छे भएकैले कुमार बेनले फोन लगेर म्यासेज डिलिट गर्नुपरेको छ। अनि गगनलाई नपक्रे कसलाई पक्रने त😂
9
76
16
237
10,224
अम्बी retweeted
आज बालेन सही भए, हिजो ओली गलत थिएनन्। (ज्ञान समाप्त)
5
19
2
130
4,420
अम्बी retweeted
अदालतले आफ्नै नजिरको पालना गर्यो भने कार्की फेरि कुर्सीमा फर्किनेछन् । अच्युतकृष्ण प्रकरणमा अदालती बोलीः सरकारको निर्णय आधार, कारण र औचित्यविहिन मात्र नभई वदनियतपूर्ण भएकाले कानुनी राज्यको अवधारणा प्रतिकूल रहेको देखिँदा रितपूर्वकको निर्णय भन्न नमिल्ने ।’’
1
16
83
3,204
अम्बी retweeted
इनम सापकोटाको मोबाइल फरेन्सिक परीक्षणअघि दुई दिन प्रधानमन्त्रीका प्रमुख सल्लाहकार बेनको घरमा *** बेन र सापकोटाबीच मेसेज आदानप्रदान, बेनले मोबाइल लगेपछि केही मेसेज मेटिएको र केहीको स्क्रिनसट लिइएको उच्च प्रहरी स्रोतको दाबी setopati.com/politics/401953
32
85
63
214
35,438
अम्बी retweeted
सबै 'फरक' भयो। तर बिचौलियामा 'फरक' किन नगर्ने? त्यसैले बालेन्द्रका बिचौलिया र अरु बिचौलियामा फरक छ। किनकि अरु 'बिचौलिया' देश लुट्न आएका हुन्, तर बालेन्द्रका बिचौलिया 'देश बनाउन' आएका हुन्। नोट: यो 'स्टाटस' मैले मान्छेको लागि मात्र लेखेको हुँ। पशुसँग यसको कुनै साइनो छैन। त्यसैले पशुले कुनै आपत्ति नजनाउँदा हुन्छ।
11
31
3
221
9,080
अम्बी retweeted
This is getting ugly! इनम सापकोटाको मोबाइल फरेन्सिक परीक्षणअघि दुई दिन प्रधानमन्त्रीका प्रमुख सल्लाहकार बेनको घरमा *** बेन र सापकोटाबीच मेसेज आदानप्रदान हुने गरेको, बेनले मोबाइल लगेपछि केही मेसेज मेटिएको र केहीको स्क्रिनसट लिइएको उच्च प्रहरी स्रोतको दाबी setopati.com/politics/401953
84
92
42
263
32,909