💞 काली 💞 retweeted
सोचेको थिए जीवनमा जे हुन्छ हेरम्ला तर ,
अहिले जे हुँदैछ त्यही हेर्न सकिरहेको छैन..!! 🥹
💞 काली 💞 retweeted
यदि दुई कदम पछाडी हट्दा कसैको जिन्दगी अगाडि बढ्छ भने, दुई कदम मात्र होइन, पुरै बाटो नै छोडिदेऊ...।😴
भेटिएका सबै मुन्छे आफ्ना हुँदैनन्
*******************************
देखिएका सबै मुन्छे राम्रा हुँदैनन्
💞 काली 💞 retweeted
बिग्रेको भनेको त्यही एउटा भाग्य मात्र हो,
मान्छे त ढुङ्गा खोज्दा देउता भेटे जस्तै छु☺️♥️
💞 काली 💞 retweeted
एउटा आग्रह………
आउँदा आफ्नै इच्छाले आएपनि
जाँदा आफ्नो इच्छाले नजानु है!!
#शुभ_प्रभात☕️
💞 काली 💞 retweeted
जानेहरु लाई चुपचाप विदाई गर्न सक्नुपर्छ,
अनि आउनेहरुलाई स्वागत।
जानेहरुको यादमा तड्पिएर,
आउने हरुलाई दुखित बनाउनु हुँदैन।
जिन्दगीको नियमनै
समय,परिस्थितिलाई सम्हाल्दै निरन्तर अगाडि बढ्नु हो।
#शुभरात्रि
ज्वाईलाई केहि नभन छोरिको घरबार बिग्रिन्छ
बुहारिलाई जे भनेनि हुन्छ छोराको घर बिग्रिए अर्को लिएर आउछ ।।
💞 काली 💞 retweeted
चम्चागिरी गर्नुअघि यत्ति सम्झ-
कुकुर जतिसुकै महँगो होस्, मालिकले पाल्ने भनेकै भुक्नका लागि हो। 🐕
आफ्नो मूल्य बिर्सेर कसैको इसारामा भुक्नु, वफादारी होइन-आत्मसम्मानको मृत्यु हो।
💞 काली 💞 retweeted
“समयले धेरै कुरा खोस्न सक्छ, तर
तिमीसँग बिताएका पलहरू
मेरो मनबाट कहिल्यै खोस्न सक्दैन! – at Nepal
💞 काली 💞 retweeted
'म'भित्रको 'म'ले माया गरेको हो तिमीलाई !
तिमीलाई भुल्न त 'म'भित्रको ममात्र होइन,
म नै मर्नुपर्छ ! @rai_matina 😘❣️🫀
💞 काली 💞 retweeted
जब पुरुषको मन एउटी नारीमा अडिन्छ,
तब उसको सामु रानी नै आएपनि खरानी लाग्छ।
@rai_matina 😘❣️🫀
जब पुरुषको मन एउटी नारीमा अडिन्छ,
तब उसको सामु रानी नै आएपनि खरानी लाग्छ।
@rai_matina 😘❣️🫀














