
Data, Tech, Business Acceleration, iNcubation, Disaster & Emergency iMpact. #apps2impact
Singapore
Joined March 2019
- Tweets367
- Following567
- Followers155
- Likes82
Cellapp retweeted
A Mission worth Chasing. Laying Foundations & Initiating Stakeholders to Digital Steps - Pleasure and Adventure. Thank you!
@Asia_Foundation @D4D_Nepal @UKinNepal
@PranayaSth @apps2impact @manojbhattarai_
#DigitalNepal #d4dNepal #SmartPalika #DigitalTransformation #ERP #Apps
Cellapp retweeted
के कोभिड-१९ ले यहाँको रोजगारमा प्रभाव पारेको छ?
छ भने तपाईंले सीपशालाको मोबाईल एप डाउनलोड गरी वा पोर्टलमा लग-इन गरी आफुलाई चाहिये अनुसार अवसर खोज्न वा सिर्जना गर्न सक्नुहुन्छ।
सीपशालामा दर्ता गर्ने लिंक : sipshala.com
मोबाईल एप लिंक : bit.ly/2K8HfLP
Cellapp retweeted
तपाईंले सीपशालाको मोबाईल एप डाउनलोड गरी वा पोर्टलमा लग-इन गरी आफुलाई चाहिये अनुसार अवसर खोज्न वा सिर्जना गर्न सक्नुहुन्छ।
मोबाईल एप डाउनलोड गर्न वा पोर्टलमा जान QR स्क्यान गर्नुहोला।
#skillsmapping #apps2impact #smartpalika #Covid19jobs #opportunities #ai #digitalnepal
Cellapp retweeted
स्मार्टपालिकाले असोज ११ गते phase २ को सिस्टम वालिङमा हस्तान्तरण गर्ने निष्कर्षमा कार्यक्रम समापन भएको थियो। कार्यक्रमका केही झलकहरु:
Cellapp retweeted
नगरका प्रमुख, उप प्रमुख लगायत वडा अध्यक्षहरु र अन्य सदस्यहरुको उपस्थितिमा स्मार्टपालिकाको टिमले अब वालिङमा लागु हुन लागेको eGovernance मोड्युलहरुको लाईभ डेमो प्रस्तुत गरेको थियो।
Cellapp retweeted
वालिङ नगरपालिका @walingmun मा स्मार्टपालिकाको phase २ को डिजिटल सिस्टम प्रोजेक्ट डेमो कार्यक्रम भदौको २२ गते सफलतापूर्वक सम्पन्न भयो।
#SmartPalika #SmartWaling #eGovernance #DigitalNepal #DigitalTransformation #LocalGovernment
Cellapp retweeted
स्मार्टपालिकाका मोड्युलहरुको प्रयोगले कसरी सुरु हुन्छ नेपालको डिजिटल रुपान्तरण? सुनौं सुरक्षा पन्त @panta_surakshya बाट!
स्मार्टपालिका Module Series | Episode १
"हेल्लो मेयर" "Hello Mayor"
वेबसाइट र डेमो प्रयोगको लागि: smartpalika.org/
.
.
#SmartPaika #eGovernance
Cellapp retweeted
आज स्मार्टपालिकाको टिमले वालिङ नगरपालिका @walingmun मा डिजिटल सिस्टम प्रोजेक्ट डेमो नगरका पदाधिकारी र सरोकारवाला समक्ष प्रस्तुत गर्दैछ।
.
.
#SmartPalika #eGovernance #DigitalNepal #DigitalTransformation #SmartCity #SmartWaling
Cellapp retweeted
Replying to @UNDPNepal
@UNDPNepal को प्राविधिक संलग्नतामा धनगढी उप महानगरपालिकाले स्वचालित माईग्रेसन, होम क्वारिन्टिन तथा सीप व्यवस्थापन प्रणाली सुरुवात गर्ने भएको छ।
shorturl.at/cpwD0
Cellapp retweeted
Read about our dynamic #COVID19 response story in Dhangadhi Sub- Metropolitan City along with UNDP Accelerator Labs, UNDP Nepal, UNDP.
#SmartPalika #apps2impact #ci #DigitalNepal #SmartCities #covidresponse #Nepal
linkedin.com/posts/manojbnpl…
Cellapp retweeted
Thank you for the news @Techpatro.
Digital LG Profile, Mobile Apps & eGovernance Framework Handover Program at Sunwal Municipality, Nawalparasi.
#SmartPalika #SmartSunwal #DigitalNepal #SmartNepal
shorturl.at/fvJ59
Cellapp retweeted
Hugs ❌
Handshakes ❌
High-fives/fist-bumps ❌
During the pandemic, we NAMASTE!
#cellappinnovations #apps2impact #socialdistancing #staysafe #namaste
Cellapp retweeted
Blog: @UNDPAccLabs🇳🇵has been leveraging existing local solutions against #COVID19. Check out this four different initiatives which are expected to support health sector, socio-economic recovery, crisis response and resilience. #LocalSolutions
bit.ly/2NGglJv
Cellapp retweeted
गुरुर्ब्रह्मा गुरुर्विष्णु:गुरुर्देवो महेश्वर:|
गुरु:साक्षात् परम्ब्रह्म:तस्मै श्री गुरवे नम:||
गुरुपुर्णिमाको शुभ अवसरमा सम्पूर्णलाई शुभकामना व्यक्त गर्दछौं!
Cellapp retweeted
स्मार्टपालिकाको Migration Assistant System प्रयोग गरेर आप्रवासीहरूको उचित व्यवस्थापन र ट्र्याकिङ गर्न सकिन्छ।
विस्तृत जानकारीको लागि भिडियो हेर्नुहोला।
#SmartPalika #eGovernance #DisasterResponse #CovidManagement #MigrationAssistant
youtube.com/watch?v=Luqx971A…
Cellapp retweeted
तपाईंले दहि चिउरा खानुभयो त?
राष्ट्रिय धान दिवसको अवसरमा सबैलाई शुभकामना व्यक्त गर्दछौ!
#SmartPalika #eGovernance #DahiChiuraDay #NepaliFestival #Asaar15
Cellapp retweeted
नेपालको नयाँ नक्शा - लिपुलेख, लिम्पियाधुरा र कालापानी भएको Vector इमेज यहाँबाट डाउनलोड गर्नुहोस्।
#Smartpalika #Nepal #Newmap #MapofNepal #VectorImage #FreeDownload
smartpalika.org/new-map-vect…
Cellapp retweeted
SmartPalika Graphical Statistics #OpenData Portal for Mahakali Municipality In this portal you can check out the graphs and statistics relating COVID-19 in Mahakali Municipality as well as find links for other Local Governments as well.
#Smartpalika
mahakali.smartpalika.com.np/
Cellapp retweeted
७५ + स्थानिय निकायहरुले कोविड नियन्त्रणका लागि यस प्रणालिको प्रयोग गरीरहेका छन। यस प्रणालि नेपालको ७५३ वटै स्थानिय निकायहरुलाई नि:शुल्क उपलब्ध छ।
#Smartpalika #Covid #DigitalManagement #FightCovidTogether
smartpalika.org/smart-palika…
Cellapp retweeted
Pokhara Metropolitan City, पोखरा महानगरपालिका कोविड रेस्पोन्स एप्स!
play.google.com/store/apps/d…
A Disaster Response System for #Covid19 #QuarantineManagement with #LiveTracking, #ContactTracing #VolunteerManagement and #ReliefManagement.
Download for Android. Coming soon on iOS.





























