Sashank Babu retweeted
‘मिडियाको मुख थुन्न जे-जस्ता गतिविधि भए, ती सही र सह्य छैनन्’, उनले लेखेकी छन् ।
#Onlinekhabar
onlinekhabar.com/2026/10/204…
Sashank Babu retweeted
अपेक्षाभन्दा बढी रोमाञ्चकतामा एनपीएल
पहिलो साताका ६ खेलमा अप्रत्याशित नतिजा र अन्तिम ओभरसम्मको प्रतिस्पर्धा देखिँदा नेपाली खेलाडीले ब्याटिङ र बलिङ दुवैमा प्रभाव जमाएका छन् । व्यवस्थापकीय चुनौती र मौसमको अनिश्चितताबीच एनपीएलको दोस्रो साताका खेलप्रति दर्शकको चासो बढेको छ ।
ekantipur.com/sports/2026/10…
मिडियामाथि धरपकड प्रकरणमा आइजिपीमाथि छानबिन गर्न र प्रधानमन्त्री/गृहमन्त्रीले जिम्मेवारी लिन जेन-जी फ्रन्टको माग setopati.com/politics/401653
Sashank Babu retweeted
शुक्रबार जारी विज्ञप्तिमा घिसिङले समाचार लेखेकै आधारमा पत्रकारलाई पक्राउ गर्ने, सञ्चारगृहभित्रै प्रवेश गरेर नियन्त्रणमा लिने र सञ्चारमाध्यममाथि दबाब सिर्जना गर्ने कार्य लोकतान्त्रिक मर्मविपरीत भएको बताएका छन् ।
ekantipur.com/politics/2026/…
मासुभात खान यता पो जानुपर्छ जस्तो छ।
अस्तिकोमा अलि फुर्सद भएन। 😀
देउवा समूहको महाधिवेशन खुलामञ्चमा हुने
#onlinekhabar
onlinekhabar.com/2026/10/204…
Sashank Babu retweeted
Replying to @SulavKarki @BimarshaDhimal
How many serious investigation do you need Sulav? This is clear violation of constitutional rights, PMO declined to have any knowledge of, and even rsp affirmed commitment to press freedom, what makes you not to criticize this in clear words?
Sashank Babu retweeted
आज पुलिसलाई कसले चलायो हामीलाई थाहा छैन भन्नेले, भोलि देश कसले चलाइरहेछ हामीलाई थाहा छैन भन्दिन बेर छैन। ;)
Sashank Babu retweeted
पद जोगाउन जो सुकैलाई जहाँ नि भेट्न सक्नेले पद पाउन के के गरे होलान् - सोच्दै मन रोमान्चित हुने। अनि पूर्व पदासिनले संजाल र छापामा 'म विज्ञ हुँ' भनेर गर्ने हुँकार देख्दा चुट्किला सम्झन नपर्ने
क्या गजब!😃
हर नेपाली राजनीतिक नियुक्ति, विज्ञताको बाटो बिचौलियाको दैलोबाट सुरु हुन्छ !
सुनकोसी मरिण डाइभर्सनका निर्देशक रिजाल पक्राउ
सुनकोसी मरिण डाइभर्सन राष्ट्रिय गौरवको आयोजना हो। आयोजनाको हेडवर्क निर्माण र विद्युत् गृह निर्माणका लागि टेन्डर खुलाउने तयारी गरिरहेको बेला उनलाई पक्राउ गरिएको हो। nepalkhabar.com/society/2906…
hait
बुडाले के के खोले चलाए कुन्नी मोवाइलमा ओटिपि पनि नमागी सर्लक्क ५ लाख जती ३ वटा बैङ खाता बाट स्वाहा बनाइदिएछ ह्याकरले कस्तो तनाव उजुरी त दिए पैसा आउने हो कि हैन ? टेन्सन नै बनाए बुडाले । #Beaware
अच्छा है।
ईनमसँग मेरो कुनै सम्बन्ध छैन : प्रधानन्यायाधीश शर्मा
आफ्नो नाम जोडेर विभिन्न सञ्चारमाध्यममा प्रकाशित समाचारप्रति आश्चर्य र स्तब्धता व्यक्त गर्दै प्रधानन्यायाधीश मनोजकुमार शर्माले ती समाचार आधारहीन र कपोलकल्पित रहेको दाबी गरेका छन् ।
ekantipur.com/news/2026/10/2…






















