चुच्चे 🤥 retweeted
संसार एउटा नदी हो
खुशी र दुःख यसका दुई किनार हुन् !
मलाई थाहा छैन कहाँ जाने ,
हामी बग्ने खोला हौं !!
☘️🕊️✨❤️🦚🥀
#शुभरात्री
चुच्चे 🤥 retweeted
तिमि बाट फुल्दछ
मेराे जिन्दगानी
तिमि बाट उदाउँछ
मेरो हर बिहानी ।।
☘️🕊️🥀✨❤️🦚
#लुरी
चुच्चे 🤥 retweeted
सीख नहीं पा रहि हूं मीठे झूठ बोलने का हुनर
कड़वे सच ने हमसे ना जाने कितने लोग छीन लिए।
🥺✨🦚❤️☘️🙏
#luri
चुच्चे 🤥 retweeted
याद गर्नुहोस जुन सम्बन्धले हाम्रो मानसिक बिग्रन्छ त्यो सम्बन्धले जीवनलाई कहिल्यै सजिलो बनाउन सक्दैन!!
#शुभबिहानी 🙏☕🕉️
@SBishwokrma 🩵☘️❤️
चुच्चे 🤥 retweeted
भरपर्दो साथी जीवनको औषधि हो।
☘️🕊️✨❤️🦚🥀
#luri
#शुभरात्री
चुच्चे 🤥 retweeted
सकेसम्म मौन बस्नु नै उत्तम हुन्छ।
किनभने जिब्रोले नै मानिसलाई सबैभन्दा धेरै अपराध गर्न लगाउँछ।
☘️🕊️✨❤️🦚
#luri
चुच्चे 🤥 retweeted
मैले तिम्रो हात समाते
प्रेमको
फेरि कहिल्यै अरू कसैको साथ चाहिन
मैले कुनै बाटो तय गरिन
मैले कुनै गन्तव्य तय गरिन
म केवल तिमीसँगै हिँडें
मेरो जीवनको यात्राभरि
मैले केही आशा गरिन
मैले कुनै शर्त राखिन
म केवल तिमीसँगै हिँडें
तिम्रो मायालाई काखमा समातेर
मैले मेरो ओठमा तिम्रो नाम जपिरहे
चुच्चे 🤥 retweeted
कागज आफु रुदैन तर रुवाइदिन्छ -
चाहे त्यो प्रेम पत्र होस , चाहे रिजल्ट होस
या फेरि मेडिकल रिपोर्ट ।
चुच्चे 🤥 retweeted
यदि तिमी तनावलाई सम्हाल्न सक्दैनौ भने ,
तिमि सफलतालाई पनि सम्हाल्न सक्षम हुने छैनौ ।।
☘️✨🕊️❤️🦚
#luri
#शुभरात्री
चुच्चे 🤥 retweeted
सबै कुराको नक्कल गर्न सकिन्छ, तर चरित्र, संस्कार र ज्ञानको होइन।
☘️🕊️✨❤️🦚
#luri
चुच्चे 🤥 retweeted
मयूर धेरै माथि उड्दैन , फूलहरू लामो समयसम्म फुल्दैनन् , त्यसैगरी केही राम्रा सम्बन्धहरू लामो समयसम्म टिक्दैनन् तर यसले तिनीहरूको सुन्दरता र महत्त्वलाई कम गर्दैन।
☘️✨🕊️🥀❤️
#luri
चुच्चे 🤥 retweeted
तुम्हें देख कर मेरी शारातें बढ़ जाती हैं,
वरना हम भी अच्छे खासे शरीफ हैं...।।
😉❤️☘️✨🕊️🥀
#luri
चुच्चे 🤥 retweeted
मानव स्वभाव गुनासोले भरिएको छ,
हिजो मलाई घामले सताएको थियो, आज चिसो ले ।
☘️❤️
#luri






