Pinned Tweet
साँझ घर पुग्दा बल्ल मलाई मन्दिर पुगे जस्तो लाग्याे , जहाँ मेरा जिवित भगवान छन् - बाअामा । ति भगवान बाेल्छन् ,हाँस्छन् र मलाई धेरै माया गर्छन् ।😍😍
Himu Bhatt(B-ve) retweeted
It’s the end for Cristiano Ronaldo at the World Cup. The Portuguese leaves the pitch in tears on his last appearance ever in the World Cup. 🚨🇵🇹 #Ronaldo #Qatar2022
Himu Bhatt(B-ve) retweeted
पाएपनि दु:ख पिडा, आत्तिएको छैन आमा
गर्दैछु संघर्ष सहरमा, मात्तिएको छैन आमा 😐️
Himu Bhatt(B-ve) retweeted
तनाब ले केबल समस्या को जन्म हुन्छ
यदि समाधान खोज्नु छ भने मुस्कुराउन जरुरि छ!☺️
#सुभ_प्रभात🙏🍀☕️☕️☕️💕
#सुन्दर_दिनको_कामना🙏💕
Himu Bhatt(B-ve) retweeted
बर्षायामको भेल जस्तै बन्नु छ।
किनाराहरूलाई चुनौती दिदै,
छेउछाउका बस्तिहरू भत्काउँदै
उनको मन सम्म पुग्नु छ।
Himu Bhatt(B-ve) retweeted
शब्द र तर्कले दुनिया जितिन्छ होला मन जित्न त मन नै चाहिन्छ ।।
#शुभरात्री😍😍
Himu Bhatt(B-ve) retweeted
🌾आमा बाबा नै हाम्रो भगवान हुन्। किनकि आमाले जन्म दिन्छिन् त बाबाले जीवन दिन्छन् आमाले हुर्काउँछिन् त बाबाले ज्ञान दिन्छन्। आमाले आँसु पुसि दिन्छिन् त बाबाले पिडा बुझ्छिन्। त्यसैले त आमा बाबालाई सधैं मान सम्मान,इज्जत,मायाँ गरौं🌾
❤शुभ प्रभात शुभ बिहानी❤
Himu Bhatt(B-ve) retweeted
एउटा मोडसम्म अाउनु ,, अनि बिछोडिनु
यस्तो भाग्य तिम्रो पनि थियो अनि मेरो पनि_________!!!!💔
Himu Bhatt(B-ve) retweeted
प्यारो मान्छे
यो मौसम फेरिएला
समय फेरीएला
परिस्थिति फेरिएला
मेरो उमेर फेरिएला
स्नेह जताउने तरिका फेरिएला
माया देखाउने तरिका फेरिएला
प्रेम फेरिने छैन
म फेरिने छैन
तिमी सर्वदा प्रिय रहन्छ्यौ
मेरा आफ्ना छुट्लान्
केही खुसि छुट्लान्
यी छुट्ने र फेरिनेको भिडमा
तिमी नछुट्नु
नफेरिनु💞
Himu Bhatt(B-ve) retweeted
टाउकोले छोए धर्म अनि खुट्टाले छोए पाप लाग्छ रे,यहाँ एउटै शरिरको अंगमा त यति ठूलो विभेद छ,झन यो समाजको त के कुरा गर्नु ।।
#शुभबिहानी
#शुभदिनको_कामना
Himu Bhatt(B-ve) retweeted
कसरी लैजाउ
तिमिलाई तिम्रो बुवाकाे मर्जि बिना..?
मलाई पनि त भाेलि बुवा बन्नु छ 🙏🙏
#सरि_मुसि🙏❣️
Himu Bhatt(B-ve) retweeted
हिजो "बलात्कार "भयो आज "लास" भेटियो भोलि "आन्दोलन" हुन्छ सोसिएल मिडियामा "भाइरल" हुन्छ "छानबिन" नि हुन्छ "टोलि" पनि बन्छ तर "बलात्कारी" पत्ता लाग्दैन
पर्सि बाट सबैले भुल्दै जान्छ्न अनि यसरी एउटा् "छोरी को जीवन सकिन्छ"।😔
Himu Bhatt(B-ve) retweeted
आमाको काख याद गर
बाबाको काध याद गर
जति सुकै धन कामाउ या ठुलो मान्छे बन तिमी,बस एक पटक
आमाको च्यात्तिएको चोली र
बाबाको टोपी याद गर
जिन्दगी त्यसै स्वर्ग बन्छ🙏
#Happy_valentine_day
#love_u_dad_mom❤



















