Pinned Tweet
मैले जून हेर्दा, तिमी पनि हेर्छौ कि!
सोध्नु कसरी?
तिमी लजाउँदा पो बादल लाग्छ कि!
जान्नु कसरी?
#आहा_जिन्दगी
79
मान्छेका लामा सुस्केराहरू नै त्यो सुरक्षित ठाउँ हो, जहाँ हराएका र गुमेका थोकहरूलाई केही क्षण पाउन सकिन्छ।
#फातसुङ
क्या गजब हौ @ChudenKabimo
दुस्मनसँग लडेको युद्ध पो सकिन्छ। कि जितिन्छ, कि हारिन्छ। आफन्तसँगको युद्ध के सकिन्थ्यो? न जितिन्छ, न हारिन्छ।
#फातसुङ
10
How brilliant! Nepal is no different.
भूतों का पता नहीं।
लेकिन उनसे बचाने के ताबीज़, तांत्रिकों की फीस और सरकारी बयान, सब तैयार हैं।
प्रकाश भारती का दसवाँ प्रसारण।
हैलोवीन विशेष | अब देखिए।
देश देख रहा है, हम भी।
#PrakashBharati #Episode10 #HalloweenSpecial #IndianHalloween
1
33
High spirit. Absolute dominance.
Well played #BiratnagarKings Congratulations @Sandeep25
WHAT A CRACKER OF AN INNINGS FROM THE KINGS! 💥
So many big hits, we had to put them all in one place!
#SRvBK #SBLNPL3 #NPLSeason3 #HamroShaan
27
विमान के रुकने से पहले खड़े होने से यात्रा का समय कम नहीं होता, केवल खड़े रहने का समय बढ़ता है।
#प्रकाश_भारती
youtu.be/YWEvFba8jQE?si=nC2B…
25
Bikash Rai retweeted
Indoor Air Pollution क्यों होता है? इसे कम करने के लिए क्या करें?
Pollution | Sehat
Goodbye Professor Charles Xavier
All of us at Marvel Studios are deeply saddened by the passing of Sir Patrick Stewart. Sir Patrick brought Professor Charles Xavier to life with extraordinary grace, intelligence, and humanity, defining the character for generations of fans, from "X-Men" to "Logan" to "Avengers: Doomsday." He was a singular talent, a generous collaborator, and a true gentleman. Our hearts go out to his wife Sunny, his children, his friends, and the countless fans around the world whose lives he touched with his art.
36
म फैलिएर तिमीसम्म बग्ने त हो नि
म पग्लिएर तिमीमै जम्ने त हो नि ।
आज मलाई फैलिन देऊ पर-परसम्म
आज मलाई पग्लिन देऊ निकै बेरसम्म ।
भरे, म अस्ताउने तिमीमै त हो नि ।
#आहा_जिन्दगी
1
27
Well deserved @Sompal_Kami Congratulations @KarnaliYaks
Four wickets, seven boundaries and a stellar all-round performance earn Sompal Kami the Siddhartha Bank Player of the Match award! 🏆🔥
#KYvBK #SBLNPL3 #NPLSeason3 #HamroShaan
28
Bikash Rai retweeted
#special_advisory
आज कात्तिक १२ देखि १५ सम्म देशको कुन कुन क्षेत्रमा बाढी, आकस्मिक बाढी लगायतको के कस्तो जोखिम छ त? बिस्तृत जानकारीको लागि निम्न भिडियो हेर्नुहोस।
@NDRRMA_Nepal @NEOCOfficial @PM_nepal_
Bikash Rai retweeted
१ कार्तिक २०८३ (राति १०ः३५ बजे)
अति शक्तिशाली चक्रवातका (अर्नब) कारण अहिले देशभर साधारणतया बादल लागेको भएता पनि कतै वर्षा भएको छैन। भोलिदेखि यसको उल्लेखनीय प्रभाव देखिने भएकाले आफ्नो स्थानअनुसार मौसमसम्बन्धी सूचनामा अद्यावधिक रहनुहोला।
dhm.gov.np/mfd/#/weather/pag…
Bikash Rai retweeted
विपद्मा परी बेपत्ता व्यक्तिको आधिकारिक विवरण यकिन गर्ने प्रक्रिया ((मिति २०८३ असोज २३ गते जारी विपद्सम्बन्धी केही नेपाल ऐनलाई संशोधन गर्न बनेको अध्यादेश र स्वीकृत प्रक्रियाका आधारमा तयार गरिएको)
यो राम्रो काम। गजप @ShahBalen @PM_nepal_
सम्माननीय प्रधानमन्त्री वालेन्द्र शाहज्यूद्वारा कीर्तिपुरस्थित त्रिभुवन विश्वविद्यालय (टियू) क्रिकेट मैदानमा नेपाल प्रिमियर लिग (एनपीएल) को तेस्रो सिजन उद्घाटन गर्दै गर्दाको दृश्य। उद्घाटन पश्चात् उहाँले मैदानमै बसेर क्रिकेट खेलको समेत अवलोकन गर्नुभएको छ।
26
Bikash Rai retweeted
It's Go Time, at the #SBLNPL, as our marquee players assemble to unfold the historic Season 3.
The Festival of Himalayas is officially begins tomorrow!
#NPLSeason3 #HamroShaan
तिमी जून बनेर
जब मेरो झ्यालमा चियाउछौ
सत्ते-सत्ते धरोधर्म
मेरा प्रतिक्षाहरू सबै सकिन्छन्।
#आहा_जिन्दगी
30






















