Bp sah (@bpsah91) header
Bp sah (@bpsah91) profile picture

Social activist

kathmandu, Nepal
Joined May 2011
Photo by Bp sah (@bpsah91)Photo by Bp sah (@bpsah91)Photo by Bp sah (@bpsah91)Photo by Bp sah (@bpsah91)Photo by Bp sah (@bpsah91)Photo by Bp sah (@bpsah91)Photo by Bp sah (@bpsah91)Photo by Bp sah (@bpsah91)Photo by Bp sah (@bpsah91)Photo by Bp sah (@bpsah91)
जसले गरे पनि, जसले गराए पनि संविधान र जनहकविरुद्धको गतिविधि ठीक भएन है। लोकतान्त्रिक खम्बा पूर्ण प्रेस स्वतन्त्रता कायमै रहोस्।
79
Observing democracy in my neighborhood.
1
254
जेनजी आन्दोलनको एक वर्ष #Nepal
57
जलवायु परिवर्तन र हिमताल विस्फोटनका कारण नेपालले व्यहोरेको क्षति कुनै प्राकृतिक विपत्ति मात्र होइन, ठूला कार्बन उत्पादक देशहरूका कारण सिर्जित समस्या हो।अब अन्तर्राष्ट्रिय मञ्चमा दाताको 'दान'मागेर होइन,अधिकारका रूपमा क्षतिपूर्ति लिनु पर्छ। #ClimateJusticeForNepal #ClimateCrisis
1
187
“पहडिया” पार्टीमा “मधेशीया”को स्थान छैन! मधेशीया पार्टीमा भैया-भौजी, करकुटुम, जात-बिरादर बाहेकको स्थान छैन! ढुक्क हुनुस्, दुइटै एकै खालको गाजर हो। जय नेपाल, जय मधेश। शुभ राइत 💐
1
4
239
इ अछि अपन जनकपुर ! ढिमकाना योजना फलानो माननीयले, ढुमकाना योजना फलानो साहेबले ल्याउनु भयो भनेर खुब बिग्यापन हॅुदैछ। तर, समान्य बर्षा हॅुदा समेत जनकपुर यसरी डुबानमा पर्नु कुन माननीय र साहेबको पालामा वा निरिहतामा हॅुदैछ? कसैले चर्चा गरिदिएको भए हुन्थ्यो!
39
नेपाल जस्तो सानो र गरिब देशमा निजामती सेवामा ८५ हजार २ सय ४० कर्मचारी कार्यरत छन् । यस बाहेक अन्य सेवामा पनि टन्नै कर्मचारी छन्। पार्टी र नेताहरुले आफु खुसी कार्यकर्ता भर्ती गर्न शिर्जना गर्न गरेको दरबन्दी खारेज गरौं। सेतो हात्तीहरुलाई अवकाश दिउँ।
1
1
85
मलेमासको महिनामा प्रत्येक तीन वर्षमा लाग्ने गेरूका मेला तथा गेरूका स्नान-महेत्तरी जिल्ला💐
1
3
114
मधेशमा जनाधार भएको जसपाले पछिल्लो निर्वाचन बारे ३ दिनसम्म समीक्षा बैठक गर्यो। तर, किन निर्वाचन हार्यो? हारको जिम्मेवारी कस्ले लिने ? भनेर निष्कर्ष वा निर्णय गर्न सकेन। यहांसम्म कि सायद कुनै पनि नेताले कल्ला अलगाएर सोध्ने आट पनि गरेन। जय मधेश, जय नेपाल ।
2
1
195
कांग्रेस २.० सुधारिएको जस्तो लागेको थियो! केन्द्रको सत्तामा पुग्न जनताले रोकेकोले प्रदेशबाट सुधारिएर आउछ भन्ने आशा थियो। तर, हिजो मधेश प्रदेशमा १२ मुर्तेको मन्त्रिपरिषद गठन भएपछि लाग्यो - ‘ए भी नही सुध्रेंगे, सुधरने का नौंटंकी करेंगे’
72
नेपाली महिला र पुरूष क्रिकेटरमा चरम बिभेद!पुरूषको भन्दा महिलाको तलब आधाभन्दा बढी कम!
84
धेरै किताब पढ्नेले जनताको लागी राजनीति गर्न सक्दैन। उसले हरेक कुरा र व्यक्तीलाई शंका र षड्यन्त्रको दृष्टिले हेर्छ। आफूलाई मात्र केन्द्रमा राख्छ। जसकारण उ छोटो समयमै आफै सकिन्छ, रामबाबु भट्टराईहरू जस्तै। त्यसैले धेरै किताब पढ्नु हॅुदैन, घुम्नु र रमाउनु । शुभप्रभात 🌹
2
94
मधेश राजनीतिक कल्चरमा युपी र बिहार राजनीतिक नेचर मिल्छ भने अब कसो गर्ने ? मुलायम सिंह यादब = छोरा अखिलेश सिंह यादव लालु यादव =छोरा तेजस्वी यादव नितिश कुमार = छोरा निसान्त कुमार महन्थ ठाकुर = छोरी डा.मीनाक्षी झा उपेन्द्र यादव = ?? राजेन्द्र महतो =?? अल्टुफाल्टु = ??
2
1
1
281
Do you remember when you joined X? I do! #MyXAnniversary😊😊
32
सुशल मिडिया तिर यस्तो कुरा पनि चर्चामा छ है😊
64
संघीयताको माग गर्ने मुख्य स्थानमै “मुख्यमन्त्री-मुख्यमन्त्री” खेल खेल्ने दलहरूलाई आगामी चुनावमा बिस्राम दिएर नयां वा बैकल्पिक दलहरूलाई स्थान दिने कि? यिनीहरूले नै संघीयतालाई बदनाम गरे।
1
85
जिग्यासा : कांग्रेस वा कम्युनिष्टहरूको सभामुख हॅुदा वा मोटो दल हॅुदा प्रतिपक्षीहरूको बिरोधका बाबजुद संसद चलेको छ कि नाई ?😊 इतिहॅासबाट पाठ सिकौं माननीज्यूहरू👍 @ShahBalen
1
1
72
नेपालको संबिधान बिधि-प्रक्रिया मिचेर फाष्ट ट्रयाकबाट पारित भइरहॅदा यिनै फटहाहरूले ‘वाहवाही’ गर्दै थिए। अहिले बिधि-प्रक्रियाको गाना गाउॅदै हिडिराछन्। जिउॅदो रहनु पर्छ बाबा, के के देखिन्छ के 😂
65
जय होस
1
1
48
बुढेसकालमा सत्ताको स्वाद पाउनेहरू बहुत खतरनाक हॅुदो रैछ! पछिल्ला ‘बा’ ‘आमा’हरूको हर्कतले प्रमाणित गर्यो। तसर्थ, अब संबिधान संशोधन गर्दा ५५ बर्षभन्दा बढी उमेरकालाई कुनै पनि शासन वा सत्ताको जिम्मेवारी नदिने ब्यबस्था गरौं।
1
86