Bp sah (@bpsah91) header
Bp sah (@bpsah91) profile picture

Social activist

kathmandu, Nepal
Joined May 2011
Photo by Bp sah (@bpsah91)Photo by Bp sah (@bpsah91)Photo by Bp sah (@bpsah91)Photo by Bp sah (@bpsah91)Photo by Bp sah (@bpsah91)Photo by Bp sah (@bpsah91)Photo by Bp sah (@bpsah91)Photo by Bp sah (@bpsah91)Photo by Bp sah (@bpsah91)Photo by Bp sah (@bpsah91)
बेस्सरी हावाहुरी र पानी पर्दा, विद्यालय पुगेका नानीबाबुहरू एउटा टेबुलमुनि ओत लाग्नुपर्ने हाे? @sasmitp ? याे श्री रामशरण आधारभूत बिद्यालय जुड्पनिया, कपिलवस्तुकाे दृश्य हाे।
16
89
15
208
12,911
Define Bureaucratic Apathy : Odisha Gramin Bank : Hold my Death Certificate #amitkilhor #kilhor #apathy #jitumunda #odishagraminbank
118
1,994
44
6,963
95,270
काठमाडौं उपत्यकामा अवस्थित खोला किनारका अतिक्रमित बस्ती तथा भूमिबिहीन नागरिकहरूलाई उचित व्यवस्थापन सहित सुरक्षित स्थानमा स्थानान्तरण गर्ने कार्यमा आवश्यक सहजीकरण गर्दै नेपाल प्रहरी । #नेपालप्रहरी #ToServeandProtect #BelieveInBlue #NepalPolice
8
22
3
306
12,586
प्राड / प्राविधिक / हवाई / विविध सेवा तर्फका पदिक तथा बिल्लादार पदहरुको लागि दरखास्त आव्हान #NepaliArmy #NARecruitment
3
10
46
3,229
भारतबाट धेरै कुरा सिकेका रहेछन ज्ञानेन्द्र शाहीले । 😂😂
14
15
1
80
7,292
" नेपाली जनता लाई सुहाउँदो कथा " नेपाली नागरिक ले पुनः प्रचण्डपथ रोजेका छन ।
3
19
4,354
काठमाडौंबाट राजधानी सार्नुपर्छ- योगेश्वर अमात्य
15
11
9
204
16,702
एक बर्ष अगाडि मारिएकी आफ्नो छोरीको जाहेरी समेत दर्ता गर्न नसकेका यी निरिह पिता बालेन सरकारले न्याय देलाकी भन्ने आशमा काठमाडाै आइपुगेछन्। एमाले नेता सरोज यादव सहित सम्बन्धित अपराधी माथि कडा कारवाही होस्। @hello_sarkar @NepalPoliceHQ
9
86
3
229
8,030
न्यायका लागि अपील । अपराधीलाई नाबालिग भनेर उन्मुक्ति नदिइयोस् । १६ वर्षीया नाबालिकामाथि भएको अमानवीय र जघन्य अपराधका दोषीलाई जुनसुकै हालतमा कडा कारबाही हुनुपर्छ। इनिशा विकको आत्माले शान्ति पाओस् !
18
122
8
505
11,033
सिम्रौनगढबारे भारीभरकम किताब आएछ,अनुसन्धान भारी भएको हुनपर्छ।
3
4
1
37
3,935
हालका गतिविधिहेर्दा सुशीला कार्कीको सरकारले फागुन २१ मा निर्वाचन गराउने सम्भावना घटदो छ । सरकार चौतर्फी दवावमा छ । सेनाले राजनीतिमा हात हालेका देशहरूको हविगत यस्तै हुन्छ । सुशीला कार्की दक्षिण एशियामा अर्को ‘मोहम्मद युनुस’ बन्ने सम्भावना बढदोछ !
20
4
110
7,645
‘संगीत प्रवर्द्धन भनेको गरिखाने कुरा पनि हो। मनोविनोद वा गसिप मात्रै होइन। जस्तो, मैले सारंगीका भरमा गरिखाएको छु। हामीले हाम्रो माटोमा सिकेका र सिर्जना गरेका कुराबाट गरिखान सिक्नुपर्छ।’ @LochanRijal भिडियाे: youtu.be/VGmYorE_vhM?si=9vE6… पूरा समाचार: ukaalo.com/art-and-culture/2…
6
10
618
रीता परियार@ReetaPearl संग गोर्खा जिल्ला प्रशासनले गरेको दुर्ब्यबहार पहिलो घटना होइन । ब्यबसायिक पत्रकारिता अध्ययन केन्द्रका अध्यक्ष रूचि श्रेष्ठसंग जिल्ला प्रशासन काठमाडौले यस्तो दुर्ब्यबहार गरि सकेको छ ।रूचिले आफ्नो लेखमा यसको विवरण दिइ सक्नु भएको छ ! rupaantaran.com/news/2220
6
1
12
2,201
शनिबारे समिक्षा समाप्त #बब्बालबत्तिसपुतली
2
7
1
39
2,553
सहकारीको पैसा ले रवीले के के गरे !
12
6
70
8,780
प्रिय रास्वपा मित्रहरु ! हामीले बनाएको पार्टी भ्रष्ट, ठग , दलाल र अपराधीको संरक्षणको लागि होइन; बल्की तिनीहरुको अन्त्य गर्दै विधिको शासन स्थापनाको लागि हो । तपाईंहरुको उर्जा एउटा सहकारी ठगको बचाउको लागि खर्च हुनु दुर्भाग्यपूर्ण हो । हाम्रो पार्टी कार्यालयमा लुकेर तपाईंहरुलाई ढाल बनाएर बसेको सहकारी ठगलाई समातेर प्रहरीलाई बुझाईदिनुस् ताकी कानूनभन्दा माथी कोही हुनुहुन्न भनेर हामीले देखाउन खोजेको बाटो थप चौडा बन्न सकोस् । विधिको शासन स्थापना गर्ने बेला हो । ठग जो सुकै होस्, हाम्रै पार्टीको किन नहोस्, जेलमा कोच्ने बेला हो ।
386
125
33
1,142
114,931
मर्नु भन्दा अघि शालिकराम - "रबि लामिछाने तिमिलाई पाप लाग्छ"
13
45
15
167
15,040
महेन्द्रले पनि राजनीतिक दलहरूलाई समाप्त पार्ने प्रयास गरेका थिए भने अहिले पनि कांग्रेस–एमालेले थ्रेसहोल्ड बढाएर बहुदलीय व्यवस्था समाप्त पार्न खोज्दैछन् । मिश्रित निर्वाचन प्रणाली समाप्त पार्न खोज्दैछन् । onlinekhabar.com/2024/09/154…
1
1
3
1,071
एउटा नेपाली, त्यो पनि राजधानीको मेयरलाई "तेली र मधिसे" भन्नेहरुले जातिय विभेद हटाउने रे नेपालमा !
44
118
3
985
34,580