आनन्द तामाङ आनन्दि (@joinlama23) header
आनन्द तामाङ आनन्दि (@joinlama23) profile picture

नाम:आनन्द भएपनि मान्छे चन्चले छु र त्यहि चन्चले मन भुलाउन गजल मुक्तक कोर्ने गर्छु पेशा सोध्नु हुन्छ भने pin ट्विटमा हेर्न सक्नु हुनेछ

Nepal
Joined December 2018
Photo by आनन्द तामाङ आनन्दि (@joinlama23)Photo by आनन्द तामाङ आनन्दि (@joinlama23)Photo by आनन्द तामाङ आनन्दि (@joinlama23)Photo by आनन्द तामाङ आनन्दि (@joinlama23)Photo by आनन्द तामाङ आनन्दि (@joinlama23)Photo by आनन्द तामाङ आनन्दि (@joinlama23)Photo by आनन्द तामाङ आनन्दि (@joinlama23)Photo by आनन्द तामाङ आनन्दि (@joinlama23)Photo by आनन्द तामाङ आनन्दि (@joinlama23)Photo by आनन्द तामाङ आनन्दि (@joinlama23)
एक मजदुर,मजदुरिलाई शब्दमा उतार्दै चलाउछु दैनिकि गुजारा यहि रोटि पकाएर!! बन्छु बा,आमाको सहारा यहि रोटि पकाएर!! बिरानो त्यो परदेशमा जानू भन्दा स्वदेशमै! बगाउछु पसिनाको धारा यहि रोटि पकाएर!! झिनो मसिनो होइन मेरि प्रियसिको लागि! झारिदिन्छु नौलाखे तारा यहि रोटि पकाएर!! 👇️
70
244
5
606
आनन्द तामाङ आनन्दि retweeted
दोहोरो नागरिकता लिनेलाई कानुन बमोजिम पक्राउ पर्दा मीडिया संस्थान माथि हमला कसरी भयो!? मीडियाको आडमा कुकर्म लुकाउनु अर्को अपराध हो!! सिरोहियाको पक्राउले कानुनलाई न्याय मिलेको छ!! विधि र थिति भन्दा ठूलो कुनै व्यक्ति हुनसक्दैन!!
34
94
5
488
10,023
युवराज सफलले क्यार्छन होला है अब ?😂😂
1
1
317
आनन्द तामाङ आनन्दि retweeted
सोच्नुहोस् त ! कुनै हेला ज्ञानेन्द्र शाहले नि यसरी नै रेडियो /टेलिभिजन बन्द गराएका थिए !
70
6
8
217
30,253
फेसबुक म्यासेन्सरमा आयो समस्या!
1
3
319
आनन्द तामाङ आनन्दि retweeted
आजको कान्तिपुरको समाचार पढियो त?? कागज प्रमाण त हाले तर त्यो कागजले “प्रत्यक्ष संलग्नता” भनेर ठोकुवा गर्ने आधार दिन्छ त?? जिबी राई अध्यक्ष रहेको बेला नै बुटवल सहकारीबाट गएको रकम रवि लामिछानेकै हो भनेर समर्थन गर्ने कागजात नभइ त्यो कसरी भन्न मिल्छ?? प्रमाण केलाउन जानेनन् कि!😁
20
46
19
176
40,730
हरेक सांसदहरुमा यत्तिको साहसी त निष्पक्ष चाहि हुनै पर्छ
लेखा समितीको बैठकमा दूरसंचार प्राधिकरणका अध्यक्षलाई झ'पारे रास्वपा सांसद हरि ढकालले
1
239
आनन्द तामाङ आनन्दि retweeted
माननीय सुमना श्रेष्ठ काठमाडौ - ४ का जनता संग
2
12
107
2,282
आनन्द तामाङ आनन्दि retweeted
राति सुत्न मन लाग्दैन, अनि बिहान उठ्न 😪 तिम्रा यादहरू तिमी न आए जस्तै न आईदिदा हुँदैन थ्यो होला र प्रिय?💔
9
13
36
1,971
के को युवा संघ हुन्थ्यो गुण्डा संघ रहेछ
1
142
आनन्द तामाङ आनन्दि retweeted
सक्छौ भने र डस्नि भए अगाडिबाट नागले जसरि डस पछाडि पछाडि कुरा काटेर डसिन्न समय मात्र बर्बाद हुन्छ।
3
12
44
1,898
आनन्द तामाङ आनन्दि retweeted
शसस्त्र क्रान्तिका लागि खगेन्द्र दाहाल र गोकर्ण कार्की वनारसबाट आउँदा सिरानी भित्र लुकाएर ल्याएको ग्रिनेट सहित सुराकीका कारण थानकोटमा पक्राउ परेपछि २०३१ साल असोज १३ गते खगेन्द्र र गोकर्णलाई जेल चलानको नाममा मध्यरातमा नख्खु ओरालोमा लगेर गोली हानेर मारियो। सुराकी को?
66
15
29
169
65,085
आनन्द तामाङ आनन्दि retweeted
Replying to @HikmatKumarKar1
होईन होला !!! हिजो मदन भन्डारी हरु पनी पपुलर थिएत???समयले सधै लिडर जन्माउछ!! अहिलेका तपाईहरुले नेता मानेकाहरु दलाल हुन !! दलाल भन्दा वालेन हर्कहरु ठिक छन!!
1
1
3
536
आनन्द तामाङ आनन्दि retweeted
"लैजा चरि हावासरी याे पत्रकाे खबर छिटै आउने गरि।" भनेर उबेलामा चिठि लेखिदिएकाे याद आयो😊
10
28
84
3,130
आनन्द तामाङ आनन्दि retweeted
तिमी हेलो भन, म हाई भनौला। छुट्टिने बेलामा टाटा बाई भनौला। दुनियाँको मतलव छोडिदेऊ अहिले; पैले प्रेम गरौं, पछि अरुलाई भनौला। हुन्छ नी...??😁
9
27
73
2,939
आनन्द तामाङ आनन्दि retweeted
गोरु त पूजा गर्छन् भनेर खाए क्यारे! हामी हिन्दूले कुकुरको पनि पूजा गर्छौं है!!
11
12
75
4,498
मेरो पनि यहि चाहना हो
बालेनलाई प्रधानमन्त्रीको रुपमा अघि सारेर रास्वपा ८४ को निर्वाचनमा आयो भने एक भोट हाल्ने हो। रमिता हेर्नुपर्छ!😊
109
आनन्द तामाङ आनन्दि retweeted
बालेनलाई प्रधानमन्त्रीको रुपमा अघि सारेर रास्वपा ८४ को निर्वाचनमा आयो भने एक भोट हाल्ने हो। रमिता हेर्नुपर्छ!😊
30
8
7
136
15,441
आनन्द तामाङ आनन्दि retweeted
मलाई अरुसँग तुलना नगर मेरो अस्तित्व मै हुँ र म मेरो आत्मसम्मानमा जिउने गर्छु!
6
24
78
2,135
आनन्द तामाङ आनन्दि retweeted
रक्सी चुरोट पिएर पनी हेरे , भएन ! सिकाइदेउ न तरीका तिमीलाइ भुल्ने कसरी हो !
6
12
1
41
1,920
आनन्द तामाङ आनन्दि retweeted
म तिमीलाई प्रेम गर्छु यसैले विश्वास गर्छु,भरोसा गर्छु।दुनियाँमा प्रेम बदनाम छ।बुझ्दा बुझ्दै पनि किन म नजर अन्दाज गर्छु?🤔त्यसको जवाफ मात्र तिमी हौ।मेरो प्रेममा तिमी स्वतन्त्र छौ,त्यो आकाशमा उड्ने चरी जस्तै...बस,मेरा ती विश्वास,भरोसा अनि प्रेमको ख्याल गरी देउ।अरु केही चाहिदैन...!!
6
24
64
1,856