Pinned Tweet
खासमा ढ्यांग्रो बजेको चाइ कसको हो ?👌
43%गगन थापा को
30%बालेन को
27%ट्विटरका हली हरु को
77 votes • Final results Niti~Sha retweeted
न ‘प्रचण्ड बाजे’ले सुने, न सरकारले सुन्यो, बरु फेसबुकबाट कमाएको पैसाले सदीक्षा आफैँले बनाइन् गाउँ जाने पुल | Kantipur Samachar
के तपाईँको फेसबुक मनिटाइज भएको छ ? अथवा फेसबुकमा पोस्ट गरेर कमाएको पैसा निकाल्नुभएको छ ? यो प्रश्न तपाईँलाई किन गरेको हो भने एउटी १५ वर्षकी बालिकाले फेसबुकबाट कमाएको पैसाले आफ्नो गाउँमा पुल हालेकी छन् । कथा यति मात्र होइन- सुरुमा पुल भत्कियो, उनले आफ्नो क्षेत्रका सांसद अनि पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाललाई गुहार्दै फेसबुकमा भिडियो बनाइन् ‘प्रचण्ड बाजे’ भन्दै । तर कुनै प्रतिक्रिया आएन । बरु उनको त्यो भिडियो यति भाइरल भयो कि त्यसबाट डलर कमाइन थाल्यो । अन्ततः त्यहाँबाट कमाएको ६० हजार अनि अरू थपथाप गरेर उनले आफैँले पुल बनाइन् । त्यसैले तपाईँलाई अब जे देखाउँदै छौँ त्यो केवल गाउँमा बनेको पुलको कथा मात्र होइन । यो अठोट र अपनत्वको कथा हो । गाउँलेहरूका लागि यो सदरमुकाम आउजाउ गर्ने पुल हो भने राज्य चलाउनेहरूका लागि यो ठूलो राजनीतिक व्यंग्य हो ।
Another Big Brain. How are people even supporting these kind of humans? albert einstein ra prachanda eutai sentence ma first time dekheko. हैट
248
Niti~Sha retweeted
मनाली में नेपाली डांस का जबरदस्त धमाल!
हिमाचल की खूबसूरत वादियों में नेपाली संस्कृति और देसी अंदाज़ का शानदार संगम देखने को मिला।
नेपाली डांस की शानदार प्रस्तुति ने लोगों का दिल जीत लिया। कलाकारों के बेहतरीन डांस और जोश ने माहौल को खुशनुमा बना दिया।
मनाली की खूबसूरती और नेपाली संस्कृति का यह अद्भुत संगम वाकई देखने लायक है।
हिमाचल की संस्कृति और खूबसूरती को सलाम....
#Manali #NepaliDance #HimachalPradesh
All business owners and customers, please be aware of such things! These cases are increasing day by day. Stay alert and stay cautious!
#awareness #business
#aware #tihar
324
Niti~Sha retweeted
राजा महेन्द्रले जम्मा १० वर्ष देशको शासन गरेका थिए। तर तिम्रो प्रजातन्त्र, लोकतन्त्र र गणतन्त्रले ३५ वर्षभन्दा बढी शासन गर्दा देशले के–कति प्रगति गर्यो? देशले के पायो र जनताले के पाए?
तिम्रो शासन व्यवस्थामा देशको विकास कति भयो ??
@thapagk















