Photo by खग्रास ग्रहण (@lastbench4)Photo by खग्रास ग्रहण (@lastbench4)Photo by खग्रास ग्रहण (@lastbench4)Photo by खग्रास ग्रहण (@lastbench4)Photo by खग्रास ग्रहण (@lastbench4)Photo by खग्रास ग्रहण (@lastbench4)Photo by खग्रास ग्रहण (@lastbench4)Photo by खग्रास ग्रहण (@lastbench4)Photo by खग्रास ग्रहण (@lastbench4)Photo by खग्रास ग्रहण (@lastbench4)
खग्रास ग्रहण retweeted
निर्वाचनबारे सबै काम इलेक्सन ब्यूरोले गर्छ : सभापति थापा | Gagan Thapa | Onlinekhabar
1
1
602
खग्रास ग्रहण retweeted
नैतिकता अरुले मात्र देखाउने हो।खगेन्द्र सुनार,डिपि अर्याल,सुदन गुरुङ,कुमार बेनहरु ले देखाउनु पर्दैन किनकि उनिहरु घण्टि हुन।घण्टि हुनु भनेको नै उच्च नैतिकता भएको प्रमाण हो।
2
10
2
65
1,160
खग्रास ग्रहण retweeted
Narendra Modi is TERRIFIED of Questions! 🤡
3,726
14,478
519
75,863
2,833,348
खग्रास ग्रहण retweeted
मैले जीवन र कर्मबाट आर्जन गरेको ज्ञान, सीप, अनुभव र विज्ञता अब काठमाडौंको समृद्धि, सुशासन र रूपान्तरणका लागि आगामी स्थानीय निर्वाचनमा काठमाडौं महानगरपालिकाको मेयर पदमा उम्मेदवारी दिने घोषणा गर्दछु।
289
165
121
2,085
79,929
खग्रास ग्रहण retweeted
मानिसहरुलाई सनक पनि मनपर्छ। रणबहादुरको सनकको वाहवाही गरेरै भीमसेन थापा शक्तिमा आएको थियो। दामोदर पाँडे, नरसिंह गुरुङहरुलाई गिँडेको थियो। त्यही सनकलाई आकार दिन देशलाई अनावश्यक युद्धमा होमेको थियो र परिणाममा एकतिहाइ देशको भूगोल पराइलाई सुम्पेको थियो। सनकहरुको इतिहास पढिएकै छ।
3
15
1
69
4,219
सर्वोच्चका कुन न्यायाधीशले सेवा ग्राही सँग घुस को बार्गेनिङ गरेछन्? नेपालका त होलान् बाहिर का ले त्यसरी घुस मागेको थाहा छैन।🤔
26
खग्रास ग्रहण retweeted
अन्धेर नगरी चौपट राजा । टकासेर भाजी टकासेर खाजा ।।
2
4
89
झोले गिरी होस् त यस्तै होस्, नत्र बरु नहोस्।😂
बालेन साहका निम्ति राष्ट्र संघले ८१औ महासभामा १७औ वक्ताको रुपमा सम्बोधन गर्ने गरी सूचि संशोधन गरेको छ।अर्को कुरा एडीबीका अध्यक्षले प्रमसंगको प्रत्यक्ष भेट पछि नेपाललाई ३.५ खर्ब भन्दा बढी सहयोग गर्ने जनाएका छन। झोलेहरुले जति नै बिधी निंदा गरुन तर बालेन साह देशका मूल्यवान निधी हुन!
53
खग्रास ग्रहण retweeted
पहिलाजस्तो जमाना थिएन, देश पनि तन्नम हैन, सहयोग आइरहेकै थियो, देशमै ठुल्ठुला फ्रिजरहरू उपलब्ध थिए, इन्डस्ट्रियल चिलर रुमहरू पनि २४घण्टामा बन्न सक्थ्यो। सनाखत नभएका सैयौँ मृतकहरूलाई खाल्डो खनेर नपुरिदिएको भए हुने। यो नकाम नगरेर पार्थीव शरीरलाई केही दिन सुरक्षित राख्न सम्भव थियो।😓
41
120
13
364
30,339
खग्रास ग्रहण retweeted
यी विज्ञका कुरो बुझिएन, लेन्दे थुन्यो हिंम पहाड खस्यो भन्छन्। त्यो सिधैं लेन्देकाे पानी घटेको बोर्डर, टिमुरेमा थाहा भै हाल्छ नी, खोलो घटेको त्यत्रो १०० मिटर माथि बग्ने पानी जम्मा हुँदा। ल , हिउँ पहिरो आयो अरे, त्यो पग्लिन समय लाग्दैन? त्याे एकै चोटि पग्लदैन । तिम्रा अनुसन्धान पुगेनन् भन्दिन्छ भैरे। अरु खोज, ताल फुट्यो भन्यौ भने बरु विश्वास गरिन्छ। #रसुवा_बाढी
17
7
77
10,464
Check out Narendra Parashar's video! #TikTok vm.tiktok.com/ZSCvPc2Me/ This post is shared via TikTok Lite. Download TikTok Lite to enjoy more posts: tiktok.com/tiktoklite
28
खग्रास ग्रहण retweeted
Replying to @anilkathmandu
मलाई पनि पढ् भनेकाले पढेँ। सर, त्यो दशगजको खालिठाउँ न खेतमा छ, न वनमा, न आँगनमा। पिलरसम्मै बाली लाउनु वा आँगन बनाउनु वा गोठ बनाउनु कुन अचम्मको कुरो भो? यसलाई चैँ बफर जोन उपभोग गरे वा हदै भए अतिक्रमण गरे भन्ने हो, अर्को देशको जमिन मिचे भन्न चैँ मिलेन हउ।🙏
5
23
118
8,640
खग्रास ग्रहण retweeted
स्कुटर सिक्दै गरेको बच्चा केटो नचलाउ भन्दा भन्दै चलायो र एक्सिडेन्ट गरायो फ्याट्ट भाँचियो Clavicle Collarbone , नजिकै पुगियो B &B अस्पतालमा अप्रेशन गर्न पर्ने सुझाव आयो खर्च धान्न नसक्ने भो कुदियो ट्रमा सेन्टर बिर मा opd बन्द छ भोलि आउनुस् रे रुवाउँदै कता घुुमाउनु फर्कियो B&B नै उपचार सुरु गरियो डिउटी ड्रेसमा कुद्दै थिएँ पैसो नधान्ने भए पछि प्रसाशन गुहारे सर म पनि सेवा गर्ने मान्छे तर मेरो तलब ले उपचार गराउन नसक्ने भएँ तपाईं ले सकेको सहयोग गर्नुस् भनेर अनुरोध गरेँ उहाँ ले फोन घुमाइ दिनु भयो र गर्न मिल्ने डिस्काउन्ट गरी सहयोग गर्नु भयो वास्तव मै कुनै सहयोग यति ठूलो र अविस्मरणीय हुने रहेछ मलाई नै अभिप्रेरित गर्ने र म पनि आफूले सकेको सहयोग र सेवा जिन्दगीभर गरिरहन पाउँ जस्तो लाग्ने र धन्यवाद दिन कन्जुस्याइँ गर्न पनि हुन्न हार्दिक धन्यवाद प्रकाश भट्टराई सर डा विवेक बासुकला र B&B अस्पतालको सम्पूर्ण टिम लाई ।
6
3
1
105
9,958