Photo by खग्रास ग्रहण (@lastbench4)Photo by खग्रास ग्रहण (@lastbench4)Photo by खग्रास ग्रहण (@lastbench4)Photo by खग्रास ग्रहण (@lastbench4)Photo by खग्रास ग्रहण (@lastbench4)Photo by खग्रास ग्रहण (@lastbench4)Photo by खग्रास ग्रहण (@lastbench4)Photo by खग्रास ग्रहण (@lastbench4)Photo by खग्रास ग्रहण (@lastbench4)Photo by खग्रास ग्रहण (@lastbench4)
खग्रास ग्रहण retweeted
निर्वाचनबारे सबै काम इलेक्सन ब्यूरोले गर्छ : सभापति थापा | Gagan Thapa | Onlinekhabar
1
1
657
खग्रास ग्रहण retweeted
नैतिकता अरुले मात्र देखाउने हो।खगेन्द्र सुनार,डिपि अर्याल,सुदन गुरुङ,कुमार बेनहरु ले देखाउनु पर्दैन किनकि उनिहरु घण्टि हुन।घण्टि हुनु भनेको नै उच्च नैतिकता भएको प्रमाण हो।
2
10
2
65
1,163
खग्रास ग्रहण retweeted
Narendra Modi is TERRIFIED of Questions! 🤡
3,726
14,478
519
75,864
2,833,380
खग्रास ग्रहण retweeted
मैले जीवन र कर्मबाट आर्जन गरेको ज्ञान, सीप, अनुभव र विज्ञता अब काठमाडौंको समृद्धि, सुशासन र रूपान्तरणका लागि आगामी स्थानीय निर्वाचनमा काठमाडौं महानगरपालिकाको मेयर पदमा उम्मेदवारी दिने घोषणा गर्दछु।
289
165
121
2,085
79,929
खग्रास ग्रहण retweeted
मानिसहरुलाई सनक पनि मनपर्छ। रणबहादुरको सनकको वाहवाही गरेरै भीमसेन थापा शक्तिमा आएको थियो। दामोदर पाँडे, नरसिंह गुरुङहरुलाई गिँडेको थियो। त्यही सनकलाई आकार दिन देशलाई अनावश्यक युद्धमा होमेको थियो र परिणाममा एकतिहाइ देशको भूगोल पराइलाई सुम्पेको थियो। सनकहरुको इतिहास पढिएकै छ।
3
15
1
69
4,219
खग्रास ग्रहण retweeted
अन्धेर नगरी चौपट राजा । टकासेर भाजी टकासेर खाजा ।।
2
4
89
खग्रास ग्रहण retweeted
पहिलाजस्तो जमाना थिएन, देश पनि तन्नम हैन, सहयोग आइरहेकै थियो, देशमै ठुल्ठुला फ्रिजरहरू उपलब्ध थिए, इन्डस्ट्रियल चिलर रुमहरू पनि २४घण्टामा बन्न सक्थ्यो। सनाखत नभएका सैयौँ मृतकहरूलाई खाल्डो खनेर नपुरिदिएको भए हुने। यो नकाम नगरेर पार्थीव शरीरलाई केही दिन सुरक्षित राख्न सम्भव थियो।😓
41
120
13
364
30,339
खग्रास ग्रहण retweeted
यी विज्ञका कुरो बुझिएन, लेन्दे थुन्यो हिंम पहाड खस्यो भन्छन्। त्यो सिधैं लेन्देकाे पानी घटेको बोर्डर, टिमुरेमा थाहा भै हाल्छ नी, खोलो घटेको त्यत्रो १०० मिटर माथि बग्ने पानी जम्मा हुँदा। ल , हिउँ पहिरो आयो अरे, त्यो पग्लिन समय लाग्दैन? त्याे एकै चोटि पग्लदैन । तिम्रा अनुसन्धान पुगेनन् भन्दिन्छ भैरे। अरु खोज, ताल फुट्यो भन्यौ भने बरु विश्वास गरिन्छ। #रसुवा_बाढी
17
7
77
10,464
खग्रास ग्रहण retweeted
Replying to @anilkathmandu
मलाई पनि पढ् भनेकाले पढेँ। सर, त्यो दशगजको खालिठाउँ न खेतमा छ, न वनमा, न आँगनमा। पिलरसम्मै बाली लाउनु वा आँगन बनाउनु वा गोठ बनाउनु कुन अचम्मको कुरो भो? यसलाई चैँ बफर जोन उपभोग गरे वा हदै भए अतिक्रमण गरे भन्ने हो, अर्को देशको जमिन मिचे भन्न चैँ मिलेन हउ।🙏
5
23
118
8,640
खग्रास ग्रहण retweeted
स्कुटर सिक्दै गरेको बच्चा केटो नचलाउ भन्दा भन्दै चलायो र एक्सिडेन्ट गरायो फ्याट्ट भाँचियो Clavicle Collarbone , नजिकै पुगियो B &B अस्पतालमा अप्रेशन गर्न पर्ने सुझाव आयो खर्च धान्न नसक्ने भो कुदियो ट्रमा सेन्टर बिर मा opd बन्द छ भोलि आउनुस् रे रुवाउँदै कता घुुमाउनु फर्कियो B&B नै उपचार सुरु गरियो डिउटी ड्रेसमा कुद्दै थिएँ पैसो नधान्ने भए पछि प्रसाशन गुहारे सर म पनि सेवा गर्ने मान्छे तर मेरो तलब ले उपचार गराउन नसक्ने भएँ तपाईं ले सकेको सहयोग गर्नुस् भनेर अनुरोध गरेँ उहाँ ले फोन घुमाइ दिनु भयो र गर्न मिल्ने डिस्काउन्ट गरी सहयोग गर्नु भयो वास्तव मै कुनै सहयोग यति ठूलो र अविस्मरणीय हुने रहेछ मलाई नै अभिप्रेरित गर्ने र म पनि आफूले सकेको सहयोग र सेवा जिन्दगीभर गरिरहन पाउँ जस्तो लाग्ने र धन्यवाद दिन कन्जुस्याइँ गर्न पनि हुन्न हार्दिक धन्यवाद प्रकाश भट्टराई सर डा विवेक बासुकला र B&B अस्पतालको सम्पूर्ण टिम लाई ।
6
3
1
105
9,958
खग्रास ग्रहण retweeted
We all Cockroaches are honoured to have your support @Wangchuk66 sir! Those who support the Cockroach movement tweet with #IAmCockroach
Environmentalist and educationist Sonam Wangchuk on Saturday voiced support for the online "cockroach" movement led by the self-styled "Cockroach Janata Party" (CJP), describing himself as an "honorary cockroach", as he urged the government to engage with the concerns being raised by youngsters rather than suppressing their digital expression. 🎥: PTI #SonamWangchuk #CockroachJanataParty
1,702
5,536
288
22,390
366,292
खग्रास ग्रहण retweeted
भुषिता बशिष्ठले भनेझैं भदौ २४ गते म पनि नख्खु जेल परिसरमा मनिषलाई देखेपछि अचम्मित भएकै हो, अचम्मित भन्दापनि मैले चिनेको मनिष र उनको स्वभाव भन्दा त्यो दृश्य फरक लागेपछि मैले एउटा व्यङ्ग्य सहितको ट्विट गरेँ, जसको बदलामा उनले मलाई आजपर्यन्त ब्लक गरेका छन्। भुषिता कवि थिइन, टिप्पणीको पुरस्कार पाइन, प्यानलमा बोलाइयिन्, म साथी नै भएपनि फरक दलको थिएँ, आजपनि ब्लकित् नै छु ! दलीय चस्माले हेरेपछि उही दृष्य पनि ब्लर नै देखिनेरहेछ !😃 (नोट: भुषिताले बोलेको यो क्लिप पब्लिक प्लेटफर्ममा देखेपछि यता राखेको हुँ) – at Nepal
11
31
8
202
23,156
खग्रास ग्रहण retweeted
लुटपाट प्रयासमा साहसिक भूमिका निर्वाह गरी अपराधी पक्रिन सहयोग पुर्‍याउनुहुने सजिना शाक्यज्यूलाई नेपाल प्रहरीद्वारा सम्मानित #NepalPolice #ToServeandProtect #BelieveInBlue #नेपालप्रहरी
8
30
1
366
11,091
खग्रास ग्रहण retweeted
वरिष्ठ अधिवक्ता डा. भीमार्जून आचार्य भन्नुहुन्छ: "भदौं २३ र २४ को घटनामा देशको भन्दा मान्छेको मूल्यलाई हामीले महत्व दियौं । तर, अहिले सुकुम्वासी मान्छेको मूल्य भन्दा नदी किनाराको मूल्य ठूलो मान्यौ र महत्व दियौं । कति धेरै विरोधाभासमा हामी बाचेका छौ हैं !"
2
42
2
142
4,021
खग्रास ग्रहण retweeted
पन्चे बाजा बजाउदै दुबो माला लगाएर स्वागत गर्दै घोर्ले खसी काटेर १२ थोक परीकार बनाएर खुवाउदै स्वागत गर्नु पर्छ धेर जान्ने माननीय(?) लाइ । बात कर्ते हो
पन्चे बाजा बजाउदै दुबो माला लगाएर स्वागत गर्दै घोर्ले खसी काटेर १२ थोक परीकार बनाएर खुवाउदै स्वागत गर्नु पर्छ धेर जान्ने माननीय(?) लाइ । बात कर्ते हो
2
2
248
खग्रास ग्रहण retweeted
Replying to @NepalPressnp
४६ यता सर्बोच्च राजनीतिक वा सरकारी पदमा बसेका हरेक क्षेत्रका हरेक ब्यक्तिको सम्पत्तिको गहिरो अनुसन्धान हुनु पर्छ @ShahBalen @hamrorabi
1
1
22
2,397
खग्रास ग्रहण retweeted
मैले म माथि वर्षि रहेको घृणा र गाली हेरि रहेको छु, कतिको handle मा त PHD,Dr सम्म झुन्डिएको छ। अपशब्द उता फेसबुक तिर झन् बढि छ, धेरै जसो विदेशमा रहने नेपाली छन्। बिना कुनै घृणा र आधार मानिसलाई खेद्ने संस्कार पढेलेखेका र विदेशमा बस्नेमा बढि किन भएको होला ?
254
53
58
547
95,214
खग्रास ग्रहण retweeted
ढकारी गाउँ कार्यपालिकाको यो चिट्ठी मलाई असाध्यै स्वादिलो लाग्यो। सडक बोर्डले बजेट निकास गरे बापत १०% कमिसन लिने चलन बनाएको रहेछ। त्यहीँ झ्वाकमा यो जवफी पत्र रहेछ।यो पालिका अछाम क्षेत्र २ को रहेछ ।
2
7
14
803
खग्रास ग्रहण retweeted
Replying to @amritna
आशिकालाई ट्रोल गर्नेले समाज कल्याणका लागि सिन्को पनि भाँचेको होला? असम्भव!🙏
1
3
72