जब हार्दा हार्दा
हार नै दिक्क मानेर,
एक दिन पक्कै भन्नेछ
"भो मलाई अब हार्न पुग्यो"!
र, त्यस दिन देखि
संसार मेरै हुनेछ!!
--लिबांगी (२०७४)
यो देशमा
सबका सब न्यायाधिश, प्रशासक, मन्त्री, नेता, संसद, प्रहरी आदी
खराब, भ्रस्ट, फटाहा, लुटेरा
भन्ने जुन न्यारेसन बनाईदै छ….पक्कै सुखद छैन
के सबका सब खराबै हुन त ?
राम्रो को त ?
बदनाम गलीका बादशाह — लीबाङ्गी 王龙 retweeted
समाचारको स्रोत पत्ता लगाउन समाचार कक्षमा छिरेर प्रहरीले पत्रकार पक्राउ गर्न थालेको हो भने यो मुलुकमा संविधान सकियो । प्रेस तथा अभिव्यक्ति स्वतन्त्रताको रक्षाका लागि लड्दै गरौंला, पहिले संविधान जोगाउन लड्नु पर्ने भयो।
के सब त्यो ३० बर्षको ईनम सापकोटाले मात्र गरे होलान र
होईन यि ईनम आखिर
आखिर कसका मोहरा हुन ?
कसका भरिया हुन। ?
आफूलाई फकीर भन्ने गनेस पौडेल पर्यटन मन्त्री र जोगी भन्ने नगरकोटी एकेडेमीमा कुलपति भए। आनी सम्पत्ति शुद्धीकरणको मुद्दा खेपिरहेकी छन्। धर्मगुरु भनाउनेहरुमाथि बलात्कार, हत्या, सम्पत्ति शुद्धीकरणका मुद्दा छन्।
सबैभन्दा बढी लालच त यी जोगी/भिक्षु/गुरु भनाउनेहरुमा हुने रै'छ कि क्याहो?
बदनाम गलीका बादशाह — लीबाङ्गी 王龙 retweeted
सेना बाहेक राज्यका सबै संयन्त्र खराब हुन् भन्ने भाष्य किन निर्माण गरिँदैछ? प्रधानन्यायाधीशदेखि प्रहरीका उच्च अधिकारीसम्म सबै खराब नै हुन् त? राज्यका जिम्मेवार पदमा पुगेकाहरू एकअर्कालाई बदनाम गर्दागर्दै राज्य नै कोल्याप्स भयो भने हामी जनताले कसको भरोसा गर्ने?
बदनाम गलीका बादशाह — लीबाङ्गी 王龙 retweeted
Two of the most corrupt institutions in Nepal: Judiciary and the Army.
जबसम्म यी दुईमाथि भ्रष्टाचार/सम्पत्ति शुद्धीकरणमा छानविन गर्ने सार्वजनिक संयन्त्र बनाइन्न र अनुसन्धान शुरू गरिन्न, तबसम्म यस्ता घटना आउँछन्-जान्छन्।
राज्यले बेवास्ता संगै पुरिएको त्यै नदि किनारको घरको बालुवा फाल्न सुरु हुदै रहेछ
आखिर बस्न त पर्यो….जिवन पो त
#Nuwakot
वो भि क्या दिन थे
जन्मदिनको धेरै धेरै शुभकामना हाईवे
लाईफको जिन्दगीमा अझै उचाई चुम्नु अनि अझै ईन्जोय गर्नु
चियर्स
बदनाम गलीका बादशाह — लीबाङ्गी 王龙 retweeted
ग्याँस पाइएन ।
नेपालटारतिर साईबाबा ग्याँस खोजेको महीनौं भो, छैन ।
लौ न !
दुई तिहाईको सरकार ठूला-ठूला कुरा गर्दै गरौंला, फेसबुकबाट देश पनि बनाउँदै गरौंला – पहिला नागरिकलाई ग्याँसको जोहो गर्दिन परो ।
बदनाम गलीका बादशाह — लीबाङ्गी 王龙 retweeted
यताका आफुलाई वामपन्थी भन्ने तर चरित्र बोल्सोनारोको जस्तो भएकाहरु पनि लुलालाई शुभकामना दिदै छन् । छैन त गज्जब ।
बदनाम गलीका बादशाह — लीबाङ्गी 王龙 retweeted
खबर सबको थी मेरे कच्चे मकान की,
फिर दुआओं में सबने बरसात ही माँगी।
बदनाम गलीका बादशाह — लीबाङ्गी 王龙 retweeted
म तिम्रो बारेमा लेख्छु
तिमी मेरो शब्दमा छौ।
म तिमीलाई सुन्छु
तिमी हरेक संगीतमा छौ
म तिमीलाई महशुस गर्छु
तिमी गजल, कवितामा छौ।
AI will make everything DECENTRALIZED and DEMOCRATIC
AI will ruin everything, after that New recreation















