अमृत TheBackbencher retweeted
आगामी तीन दिन (कार्तिक १२-१४ गते) सतर्कताका लागि अनुरोध @moha_nepal @NMD_Weather
10
13
884
अमृत TheBackbencher retweeted
"ज्ञान बेच्ने पसलेको परम्परा चलाउन म चाहन्नँ।"
1
3
229
अमृत TheBackbencher retweeted
Can someone help me connect with the reporter covering Humla district/ Karnali region for Kantipur? #help
1
3
2
722
अमृत TheBackbencher retweeted
दाजुले केही वर्ष अगाडी सेनाको सङ्ख्या घटाउने अभिव्यक्ति दिँदा जसरी आफ्नै पार्टीका,आफैले क्युरेट गर्ने गरेका साइबर सेनाले खेदेका थिए यो पाली NDTV सँगको वार्तामा पनि त्यही "सेना" परिचालित भएछ ! रमाइलो गर्छन् 🤣🤣
1
5
19
1,166
अमृत TheBackbencher retweeted
दुई हप्तादेखिका मौसम अपडेट किसान र हिमाली यात्रीलाई तयारीको समय मिलोस् भनेर हुन्। अनावश्यक डर/चिन्ता दिएको भए क्षमा चाहन्छु। बिहीबार साँझ–शनिबार बिहान लुम्बिनी देखि कोशीका धेरै जिल्लामा भारी वर्षाको सम्भावना छ। समय र स्थान फेरिन सक्छन्। आधिकारिक सूचना हेरौँ, सुरक्षित रहौँ। 🙏
9
40
1
138
8,749
अमृत TheBackbencher retweeted
"ज्ञान बेच्ने पसलेको परम्परा चलाउन म चाहन्नँ।"
1
8
278
अमृत TheBackbencher retweeted
भैरवनाथले बालुवाटार घेरेको थियो, तलमाथि भएको भए आक्रमण गरेर प्रधानसेनापतिलाई निकाल्थ्यो भन्ने कुरा त हाम्रो जमानाको ‘डाइ हार्ड’ सिनेमाको पटकथाजस्तो भयो।
1
4
242
भ्युजको लागि टिकाराम यात्रीले न्वाकोटे बाजे ल्याएको जस्तै त नगरे हुन्थ्यो सिसीबोतल टु @sudheerktm 🤣🤣🤣🤣
3
2
7
1,163
दुप्चेश्वर मादेबले सबको रख्खे गरून् !! जय शम्भो 🙏🙏
1
6
536
अमृत TheBackbencher retweeted
"लमलाष्टे अंग्रेजी" "सम्पादकीय विभागमा ... एउटा लेखा आयो... लमलाष्टे अंग्रेजीमा।" "ठेट ... नेपालीले लेखेको लेख ... आउँदा अंग्रेजीको रूप लिएको देख्दा ... आश्चर्य लाग्यो।"
4
1
9
938
गल्छी-केरुङ सडक ध्वस्त भएको यो बेलामा । त्यो बेलाको @RaameshKoirala - @SuryaRAcharya चुच्चेरेल बहसलाई फेरि सार्वजनिक बहसको केन्द्रमा ल्याउनु परो @tikaramyatri जी, सरकारी स्तरमा नसकिए पनि सामाजिक सञ्जालबाटै दबाब बढाऔँ। youtube.com/watch?v=WZtCVHta…
केरुङ-काठमाडौं रेल बारेको आजको बहस हेरेर टिप्पणी गर्नु हुने सबैमा धन्यवाद। युट्युव भिडियो लिंक, र केहि मुल प्रश्न बारे थप स्पष्टिकरण, यो थ्रेडमा। @theyatriji @RaameshKoirala youtube.com/watch?time_conti…
1
1
3
1,099
अमृत TheBackbencher retweeted
चक्रवात अर्नब आज अपराह्न/साँझ Visakhapatnam आसपास पुग्ने देखिन्छ। #GFS को पूर्वानुमान अन्य मोडेलभन्दा फरक भए पनि सातवटा मोडेलको समग्र नतिजाले केहि ठाउँमा भारी वर्षाको सम्भावना अझै छ। हिमाली यात्री र किसानले विशेष सावधानी अपनाउनुहोला। Path, risk areas and forecast👇
1
21
77
10,579
दुप्चेश्वर मादेबले सबको रख्खे गरून् !! जय शम्भो 🙏🙏
1
9
737
अमृत TheBackbencher retweeted
त्रिविवि अन्तर्राष्ट्रिय क्रिकेट मैदान, कीर्तिपुर । फ्लडलाइट जडान भएको यस मैदानको क्षमता १३,००० छ। यसको सञ्चालन नेपाल क्रिकेट संघले गर्दै आएको छ। यहाँको पिच ब्याटिङ र बलिङ दुबैका लागि सन्तुलित मानिन्छ। #NPL2026 @ICCLive @ICCMediaComms @ICC @paras77 @Sandeep25 @CricketNep
1
122
दुप्चेश्वर मादेबले सबको रख्खे गरून् !! जय शम्भो 🙏🙏
8
718
अमृत TheBackbencher retweeted
Hello jee !!
2
1
15
312
अमृत TheBackbencher retweeted
जो कोहि विदेशी आउँदा टाउकोमा टोपी हाल्दिने अनि नेपाली मिडिया फेरी ‘सजिए नेपाली टोपीमा’ भन्दै लेख्ने obsession चाहिँ के हो के? 🫤
8
10
1
72
3,436
पैलेका मन्त्रीहरू बोल्न जान्दैनथे ऐलेका त पढेका छन् , जान्ने छन् हेर्नुस् त कस्तो खरर अङ्ग्रेजी बोलेर जयशङ्करलाई आच्छु आच्छु पारेछन् 🤣🤣🤣🤣🤣🤣
Hon. Finance Minister Dr. Swarnim Wagle in conversation with Dr. S. Jaishankar, External Affairs Minister of India, at the NDTV World Summit 2026, New Delhi.
2
677
अमृत TheBackbencher retweeted
My companion on my solo trek to Panchpokhari. 🐕🥾
2
2
1
52
1,288
अमृत TheBackbencher retweeted
नेकपा (पुष्पकमल दाहाल/माधव नेपाल समुह) ले 'राष्ट्रिय जागरण अभियान' चलाउने भएछ। वास्तवमा उसलाई 'राष्ट्रिय जागरण अभियान' होइन, 'आन्तरिक स्व:जागरण अभियान' चलाउनुपर्ने खाँचो छ। किनकि- म शिर्ष नेता कसरी खुइलिदैं गएँ, हाम्रा नेता कसरी बिग्रिदै गए, हाम्रा कार्यकर्ता कसरी दास बन्दै गए, हाम्रा शुभचिन्तक कसरी टाढिदैं गए, हाम्रा मतदाता कसरी विरोधी भए आदि इत्यादिको 'आन्तरिक स्व:जागरण अभियान'। सबै खाले समस्याको समाधान 'साम्राज्यवादीको षडयन्त्र' ठान्ने कम्युनिष्ट कुतर्कका दिन सकिए। 'सिद्धान्त' बाहिर हुन्छ, 'सिद्धहस्त' भित्र। भित्र ठिक गर, बाहिर आफै ठिक हुन्छ।
4
7
2
98
14,257