Raghu (@rabish308) header
Raghu (@rabish308) profile picture

Meme dealer

प्रदेश ४
Joined December 2010
Photo by Raghu (@rabish308)Photo by Raghu (@rabish308)Photo by Raghu (@rabish308)Photo by Raghu (@rabish308)Photo by Raghu (@rabish308)Photo by Raghu (@rabish308)Photo by Raghu (@rabish308)Photo by Raghu (@rabish308)Photo by Raghu (@rabish308)Photo by Raghu (@rabish308)
मेरो AI को गित लाईक गर्दिनु भएकोमा धेरै धन्यबाद रे। 😑
91
भड्डु
हाम्रो तिर यसलाई कसौँडी भन्छन् तपैँको तिर के भन्छन् 😉😉
16
तासको महल झैं भत्किँदै छ ओमान।
110
बसन्त थापाको धेरै पछि गतिलो आएछ। पछेउरी टाटनको, दिएको सम्झना तिम्ले ढोर पाटनको।
2
103
लेह् नाना पाटेकर 😢
71
काठको मानो ढुङ्गाको छानो जिन्दगीमा एकपल्ट बागलुङ जानु। तर नजानु है, मालढुङ्गा को पुल भत्केको छ।
1
182
दशैं लाग्न थाल्यो, टिभीमा मह सञ्चारका पुराना टेलिफिल्म चल्न थाले । सुरुवात विज्ञापन बाट।
100
सँगै पढेका साथीहरुको समाचार बनाएछ कान्तिपुरले। बिचल्ली नै बनायो नी ।
3
2
1,185
च्याउ जस्ता फलाना र चिलाना सम्पर्क समिति खोलिने कारण यो पनि एक हो।
अमेरिकामा पैसा बाहेक केही पनि छैन, ए*क्लोपन र निरा*शापन छ ! पूरा भिडियो : youtu.be/hcu7yd6y5h8
158
बीमा कुमारीले गाएकी थिइन् "दिन गयो रात पर्दै आयो, कर्कलाको पानी झैं मन भयो" त्यस्तै छ ऐलेको अवस्था, साँझपखको छट्पटी ।
1
1
7
670
यो मेरो गाउँ हो। पानीको सतह त घट्दै छ रे तर नदीले बाटो फेरेर गाउँ पसेपछि अब सयौं वर्ष पुरानो गाउँको अस्तित्व सकियो।
कालीगण्डकीले पनि ध्वस्तै पारेछ ।
4
9
40
8,328
कालीगण्डकीले पनि ध्वस्तै पारेछ ।
6
31
5
98
21,575
Knowing Premier league, #5 it is.
This post is from a suspended account. Learn more
1
358
मेरी एक टांग नकली है, मैं हॉकी का बहुत बड़ा खिलाड़ी था। एक दिन उदय भाई को मेरी किसी बात पे गुस्सा आ गया और मेरी ही हॉकी से मेरी टांग के दो टुकड़े कर दिए। लेकिन दिल के बहुत अच्छे हैं, फ़ौरन मुझे हॉस्पिटल ले गए और ये नकली टांग लगवाई ।
173
गाई चकलेट चबाएछन्
Marco Rubio does some very normal things with his mouth while talking to reporters
213
Vibe 😍
5
512
Happy jailbreak day to those celebrating.
79