sameer retweeted
रुखमा बाँध्ने, झुन्ड्याउनेको अपार सफलतापछि अब पाता फर्काउने।
A state of lawlessness. 😡
नेपालमा भए मान्छे आपतमा छन् मासु भात खाएर मोज गरे भन्थे होलान्!😊
🇨🇳 In the middle of a disaster, the smoke from cooking fires can be the most hopeful sign. ❤️
Chinese soldiers are preparing hot, nutritious meals for rescue teams, making sure those working tirelessly on the front lines are not going hungry. 🙏
🇳🇵 Nepal must also pay greater attention to this important part of disaster response. Our rescuers and survivors need proper, nutritious and healthy meals - not just noodles and biscuits.
Please don’t take this as negative criticism. This is a constructive suggestion. ❤️
For future disasters, the government should form dedicated food and kitchen teams and give them clear responsibility for preparing and distributing nutritious meals to rescuers, security personnel, volunteers and survivors.
Those who risk their lives to save others deserve to be properly fed and cared for.
Food is not a small detail in a rescue operation - it is fuel for the people keeping hope alive. 🇳🇵❤️
This is the warmth that keeps the rescue efforts going. 🙏
sameer retweeted
बिपदमा त प्रश्न गरेर राजनीति नगर तर म भने पल पलमा के गरे, कसो गरे ,कसरी हिलोमा हिडे त्यो सबै देखाईरहन्छु ..
sameer retweeted
पहिलाजस्तो जमाना थिएन, देश पनि तन्नम हैन, सहयोग आइरहेकै थियो, देशमै ठुल्ठुला फ्रिजरहरू उपलब्ध थिए, इन्डस्ट्रियल चिलर रुमहरू पनि २४घण्टामा बन्न सक्थ्यो। सनाखत नभएका सैयौँ मृतकहरूलाई खाल्डो खनेर नपुरिदिएको भए हुने। यो नकाम नगरेर पार्थीव शरीरलाई केही दिन सुरक्षित राख्न सम्भव थियो।😓
sameer retweeted
मौसम प्रतिकुल हुँदै छ बिहान बाहेक अरुबेला उद्धार गर्न समस्या हुन्छ भनेर मौसमविद्'हरुले जानकारी २-३ दिन अघि नै दिएका थिए, ७२ घन्टा बढी हुन लाग्यो नागरिक यहाँ थुनिएको छन् भन्ने ज्ञान हुँदा पनि बेल्चाले खनेर बसेको फोटो हाल्दै फेसबुकमा एक्साभेटर खोजेर बस्न त पाप नि लाग्छ अपराधीहरु।
नेपालमा केही गलत बुझाइ सत्यजस्तै स्थापित छन् । त्यसमध्ये केही त प्रायोजित पनि छन । प्रायोजितलाई पर सारेर सर्वसाधारणले गहिरो विश्वास गर्ने ५ गलत बुझाइ (मेरो बुझाइमा) तल प्रस्तुत गरेको छ ।
१. सरकारले उद्योगधन्दा, कलकारखाना खोलेर रोजगारी सिर्जना गर्नुपर्छ ।
टिप्पणी: सार्वजनिक वस्तु उत्पादन गर्न वा निजी क्षेत्रले लगानी नै नगर्ने क्षेत्रमा बाहेक अन्य क्षेत्रमा राज्यले कलकारखाना वा उद्योग चलाउनु स्रोतको दुरुपयोग हो । यसले निजी क्षेत्रलाई कमजोर मात्र बनाउँदैन, देशको सम्पत्तिको नोक्सानी पनि हुन्छ । वस्तु र सेवाको उत्पादन गर्ने काम निजी क्षेत्रको हो र सरकारको काम यसको उचित नियमन र सुपरिवेक्षण हो ।
२. विकास गर्न जाने र भ्रष्टाचार रोक्न सके देशकै साधनस्रोत प्रयोग गरेर युरोप-अमेरिका जस्तो बनाउन सकिन्छ ।
टिप्पणी: नेपालसँग युरोप-अमेरिकाको दाँजोमा भौतिक पूर्वाधार स्थापना गर्ने आन्तरिक क्षमता छैन, कहिलै थिएन । सबैकुरा ठिक ठाउँमा रहँदा पनि नेपालले संसारलाई बेच्ने वस्तु र सेवाबाट ठुलो आर्थिक समृद्धि सम्भव हुन निकै समय लाग्नेछ । नेपालले आफ्नो लक्ष र सम्भावनामा गम्भीर हुन आवश्यक छ ।
३. विदेशमा गएका नेपालीको लगानी देशभित्र ल्याउन सके यसबाट आर्थिक समृद्धि हासिल हुनेछ ।
टिप्पणी: क्षमता भएका लगानीकर्ताले नाफाको सम्भावना देखे लगानी गर्छन्, नदेखे गर्दैनन् । विदेशी लगानीका लागि उपयुक्त तथा नाफा कमाउने वातावरण भए नेपालीबाहेक अरूले पनि लगानी गरिहाल्छन् । विदेशमा बस्ने नेपालीले लगानीका नाममा सहुलियत र सम्मान खोजेका हुन्, लगानी गर्ने अवसर होइन । त्यसैले, नेपालका नीतिनिर्माताले एनआरएनका मोलाहिजामा नफसी विदेशी लगानीका लागि नीतिगत सुधारमा ध्यान दिनुपर्छ ।
४. विदेशका धनी देश नेपालको राम्रो चाहँदैनन् ।
टिप्पणी: विदेशी र विशेष गरी अमेरिका-युरोपका धनी देशलाई नेपालसँग ३ कुराको मात्र चासो छ -बजार, सुरक्षा र आप्रवासी । अर्थात्, उनीहरू यो चाहन्छन् कि नेपालमा आफ्नो सामान बेच्न पाइयोस्, यहाँको सुरक्षा अवस्था नबिथोलियोस् र यो देश शरणार्थीको उद्गमस्थल नबनोस् । उनीहरू नेपालको संस्कृति, सामाजिक सद्भाव, इतिहास बिगार्न चाहन्छन् र नेपाललाई अशान्त राख्न चाहन्छन् भन्ने चिन्ता गलत हो । नेपाली समाजलाई अशान्त बनाउने कुरा विदेशको स्वार्थ विपरितको कुरा हो । नेपालको 'महानता'सँग प्रतिश्पर्धा गर्ने रहर उनीहरूमा छैन ।
५. इमानदार नेता भए देश त्यसै धनी हुन्छ ।
टिप्पणी: इमानदारिता राजकाजको महत्त्वपूर्ण जिम्मेवारीमा रहेका हरेक मानिसमा हुनुपर्ने आधारभूत पूर्वशर्त हो । इमानदारिता नभएको नेता वा प्रधानमन्त्रीले देशलाई ठुलो हानी गर्छ । तर, इमानदारिता सत्ता चलाउने योग्यता होइन । इमानदार मात्र भएर एक व्यक्तिले राज्य वा यसका कुनै संस्थालाई सही नेतृत्व दिन्छ भन्ने छैन । नेतृत्व क्षमताअन्तर्गत् सुझबुझ, अरूसँग सहकार्य गर्नचाहने मनोवृत्ति, लचकता, विनम्रता आदि विभिन्न विशेषता पर्छन् । संसारका विभिन्न विपन्न देशहरूको इतिहासलाई हेर्ने हो भने तिनीहरूको विपन्नतालाई जटिल बनाउने काम तिनै नेताले गरेका छन् जसले आफू इमानदार भएको दावी गरेका थिए ।
मलाई एउटा छुट्टै नख्खु कारागार देऊ
जसलाई म मन लागेको बेला तोड्न सकुँ
ठगलाई हर्ष उल्लास मनाएझैँ कारागार बाहिर निकाल्न सकुँ
मेरो मुठ्ठी भित्र रहने यौटा कारागार देऊ
हो ,
मलाई मेरो तजबिज चल्ने नख्खु कारागार देऊ।
- वरिष्ठ कवि मनिष झा 😊😊
Replying to @manishjhanepal
@manishjhanepal को गज्जब कविता सुन्न पाइयो,
"मलाई एउटा छुट्टै नागरिकता देऊ" जनकपुर साहित्य महोत्सव
sameer retweeted
प्रधानमन्त्री बालेन्द्र साह विश्वका १०० प्रभावशाली व्यक्तिको सूचीमा परे, तर अन्तर्राष्ट्रिय फुटबल महासंघ फिफाले नेपाललाई प्रतिबन्ध लगाइदियो। राजा महेन्द्रलाई विदेश भ्रमणमा उच्च सम्मान दिएको भन्दै नेपालीहरू पुरानो भिडियो हेरेर भावुक हुन्छन्, तर कुपोषणले ग्रसित त्यो बेलाको नेपालीको औसत आयु जम्मा ३० देखि ४० वर्षको थियो। आज दुईतिहाइको सरकार छ, तर अस्पतालमा रेबिजको भ्याक्सिन छैन। डाक्टर, इन्जिनियरहरू संसदमा छन्। तर इन्सुरेन्स बन्द गरिदिँदा भित्रभित्रै धेरै मान्छे मरिसकेका छन्। त्यसकारण, एउटा व्यक्तिले कस्तो सम्मान पायो र उ कति ठूलो मान्छे हो भन्ने कुराले आम जनताको जिवनलाई केही फरक पार्दैन।
@dil_nisani @DilNisani
sameer retweeted
When you make the naughtiest guy in the class the class monitor, he behaves the best says Chetan Bhagat.
sameer retweeted
I swear this fuchhe was monitizing his content by instigating n spreading false info everywhere. Same with those influencers Barsha Chetri n her fuchhe husband. These people are shamelessly dumb n have no idea of the consequences of their actions. Only sane was Sajan Shrestha
ए बाबै, के हो यस्तो? हिल्टन जलाएर पनि पुगेन जस्तो छ, बाबैलाई? नेपालमा निजी सम्पत्ति जलाउन उक्साउने तिमी, अस्ट्रेलियामा स्काइस्क्रेपर्स देखाएर ‘हाम्रो देशमा किन छैन’ भन्छौ? बाबै! अस्ट्रेलियामा चाहिँ यस्तो नगर्नु है? अनि अर्को कुरा, सबै संरचना राज्यको करको दुरुपयोगबाट बनेका हुँदैनन् बाबै। हिसाब-किताब त हुन्छ बाबै। अराजकताको परिणाम अराजकता नै हुन्छ!! इतिहासले तिमीलाई पनि पक्कै हिसाब गर्छ।
sameer retweeted
सपरिवार भोट हालियो! अराजकता होइन , राजनीतीक संस्कारलाई|
#NepalElection
sameer retweeted
NTV asked if the party was in Split. I said, No. The party belongs to those who adhere to its 'Bidhaan', not to those who bypass it.
sameer retweeted
जलेको पार्टी कार्यालयमा आगो लाग्दा झण्डा ओडाउन पहिलो जानेनै हामी थियौ , त्यो पनि कर्फ्युको बिच । आज यथास्थितिवादमा पार्टीको छबि जल्दा पनि हामीनै बचाउछौ ।
अफ्ठ्यारो मा सहि काम गर्नेनै असली कार्यकर्ता हुन्।
जय नेपाल ।
sameer retweeted
Replying to @thapagk
@thapagk जीको सम्बोधन करीब पूरै सुनें।
सम्बोधन होस् त यस्तो!
एकेक शब्दमा ओज छ,ऊर्जा छ, आत्मविश्वास छ,आशा छ,आंट छ, र अठोट छ।
अग्रज नेतालाई ससम्मान शिष्ट चेतावनी!
अनुज पुस्तालाई आत्मीय ढाढस!
सहकर्मीहरुप्रति सौहार्द!
This man really deserves a chance to lead the nation!
sameer retweeted
नेपाली कांग्रेस विशेष महाधिवेशन आयोजक समिति अन्तर्गत नवयुवा (Gen-Z) परिचालन उपसमितिद्वारा आयोजना हुने ‘ऐतिहासिक दोस्रो विशेष महाधिवेशन’ र अबको कांग्रेस कार्यक्रम मा सहभागी हुन नेपाली कांग्रेसमा आस्था राख्ने सम्पूर्ण युवाहरूलाई आग्रह गर्दछौं।
मिति: २०८२–०९–२४
समय: अपराह्न ४ बजे
स्थान: अनुपम फुडल्याण्ड, बत्तीसपुतली
आयोजक: नवयुवा (Gen-Z) परिचालन उपसमिति,
विशेष महाधिवेशन आयोजक समिति
सम्पर्क नम्बर:
सचिन तिमल्सेना – ९८५११८१८५७
गौरव भण्डारी – ९८४२५४९७७६




























