युवा पत्रकारहरूका लागि तालीमको अवसर!
तालीममा सहभागिताका लागि यो फर्म भरेर पठाउनुहोला ।👇
docs.google.com/forms/d/e/1F…
sanjeev retweeted
नेपाली अनलाइन सञ्चारमाध्यमहरूको 'क्रान्तिकारी खोजमूलक पत्रकारिता' लाई सलाम छ! देशको अर्थतन्त्र, जलवायु परिवर्तन, स्वास्थ्य र शिक्षा र नीतिगत बेथिति जस्ता झिनामिना कुरामा समय खेर नफालेर, हाम्रा वीर पत्रकारहरू महिलाका पहिरन र शरीरका अंगको गहिरो 'अनुसन्धान' मा अहोरात्र खटिनुभएको छ। समाज बचाउने यहाँहरूको यो त्याग अतुलनीय छ! #Nepal #NepaliPress ट्विट १/४ 🧵
वित्तीय संघीयता: पैसा कसको, अधिकार कसको ? | मन्त्र:लोकतन्त्र । Episode-3
youtu.be/n_BCWjSQO-8?si=Z01q… via @YouTube
@kundadixit @KanakManiDixit @kirannepal @GaunleShiva @NamrataSharmaP @Raw_Ku @sanjeevac @RDahal62 @rambohara @kirannepal @Kishore_chandra @ramjeedahal
प्रदेश खर्चिलो भए भन्ने भाष्य सही होइन: रमेश कुमार | मन्त्र:लोकतन्त्र @kundadixit @kirannepal @KanakManiDixit @Raw_Ku @sanjeevac @RDahal62 @rambohara @GaunleShiva @NamrataSharmaP @indrashr1
youtu.be/s8wL1arqQoU?si=7P8A…
मन्त्र:लोकतन्त्रको अन्तर्वार्ता सिरिज -
संघीयता खर्चिलो होइन, समस्या अन्तै छ: बालानन्द पौडेल
@kirannepal @kundadixit @rambohara @ramjeedahal @GaunleShiva @NamrataSharmaP @sanjeevac @RDahal62 @Kishore_chandra
youtu.be/1ssfmbyPOkg?si=AF1x…
संघीयता: समस्या संरचनामा कि कार्यान्वयनमा? | मन्त्र:लोकतन्त्र । Explaine... @kundadixit @GaunleShiva @rambohara @KanakManiDixit @sanjeevac @rabingiri @NamrataSharmaP @RDahal62 @krishnaktm @kirannepal
youtu.be/e1JcshBTXyo?si=e0Q3… via @YouTube
sanjeev retweeted
छाब्दी दोभान नजिकैको ठूलो ढुंगामा ठोक्किएर सेती अर्कोतिर मोडिन्थ्यो। जसले बेलबासलाई जोगाएको थियो । आयोजना अघि बढ्दै जाँदा ठूलो ढुंगामा ठोक्किएर बगिरहने सेतीको बाटो फेरियो। नदीले अर्को बाटो समाएपछि पुरानो बाटो बगर बनेको छ।
Full story here
ukaalo.com/news/34016/
लहडी योजना कसरी बन्छन्? पोखराको प्राणी उद्यान हेरे पुग्छ ukaalo.com/news/33790/
आवेदन गरौं ।
समय थप -
७ जेठसम्म
@kirannepal @kundadixit @mohanpmainali @sanjeevac @rambohara @krishnaktm @NamrataSharmaP @GaunleShiva @RDahal62
नेप्सेको विद्युतीय कारोबार प्रणालीमा गम्भीर सुरक्षा कमजोरी, जालसाजी र हेरफेरको जोखिम himalkhabar.com/144862/nepse…
sanjeev retweeted
सम्पत्ति शुद्धीकरण अनुसन्धान विभागका महानिर्देशक गजेन्द्र कुमार ठाकुर सिधै दीपक भट्ट–साहिल अग्रवाल समूहसँग जोडिएका रहेछन् ।
उनले गर्ने अनुसन्धान प्रभावकारी नहुनसक्छ – स्वार्थको द्वन्द्वका कारण ।
कसरी? +
sanjeev retweeted
भू–माफियाले जग्गा हत्याएपछि थाहा पाएर निखतले शुरू गरेको लडाइँमा सँधियार कित्ताको प्रमाण खोज्नेक्रममा निखतका वारेसले रुक्मिणीदेवी केडियाका नाति प्रदीपकुमार केडियाको हस्ताक्षर लिँदा पो उनीहरूलाई आफ्नो जग्गा हडपिएको थाहा भयो।
ukaalo.com/news/33201/#
नेपाली परम्परागत खानाले ज्यान तन्दरूस्त बनाउँछ ।
theguardian.com/global-devel…
sanjeev retweeted
A 34 year health study finds 5 recommendations for living a healthier and longer life
sanjeev retweeted
देशकै सबभन्दा धेरै जनसंख्या घटेको जिल्लाको कथा
***
जहाँ घर छन्, तर जीवन निख्रिँदैछ
setopati.com/social/375162
sanjeev retweeted
Sunday Surprise:
More than half of what you see online is not generated by humans anymore.
Be aware, and beware.













