surendra pandey retweeted
ekantipur.com/opinion/2020/0…
लेख पढेर सुझाव दिनु होला।
surendra pandey retweeted
India's UP Chief Minister Yogi Adityanath praises Nepal & says, "पशुपतिनाथ धाम, मुक्तिनाथ धाम, गोरखानाथ धाम र जानकी धाम जस्ता सैंयौ नेपालमा पवित्र धामहरु छन्। जहाँ हरेक भारतिय जान चाहान्छन्। भारतको पर्यटनको लागि नेपाल महत्वपूर्ण माध्यम बन्न सक्छ। प्राकृतिक पर्यटकको लागि नेपाल सबैभन्दा ठुलो केन्द्र बन्न सक्ने सम्भावना छ। जसका लागि मान्छे युरोपमा जाने गरेको छन् ति सबै नेपालमा छ। म त बारम्बार यही कुरा भनिरहेको छु नेपालमा सबै सम्भवना छन् नेपाल यसको लागि तयार हुनुपर्छ। ❤️"
surendra pandey retweeted
कसैको आलोचना गर्नुअघि यथार्थ बुझ्नु पर्छ ।कुनै कुरा नबुझी गलत तथ्यको आधारमा आलोचना गर्नु उचित हुदैन ।तसर्थ आलोचना गर्नमा नहतारिनुस।
surendra pandey retweeted
श्री ५ बाट मन्त्रिमण्डल र सम्सदकाे बिघटन..
वि.सं २०१७ पुस १ गते नयाँ समाज दैनिककाे प्रथम पृष्ठकाे मुख्य शीर्षक ।
[नयाँ समाज दैनिकको एक अंश]
#puranoNepal #headline #history #oldphotoofNepal #patrika @oldphotoofNepal #nayasamajdaily @photomuseumNepal #pmn #headlineof1960






